बीमा प्राधिकरण कर्मचारी बिनियमावली संशोधन प्रस्ताव पारित, कार्यकारी निर्देशक र उपकार्यकारी निर्देशक नियुक्ती एकै पटक गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले प्राधिकरणको कर्मचारी बिनियमावली संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । यसअघि पारित भएको ओ एण्ड एम सर्भे अनुसारको एक जना कार्यकारी निर्देशक र दुई जना उपकार्यकारी निर्देशक व्यवस्था गरिएको...


२० वाणिज्य बैंकमा जनताको निक्षेप ५८ खर्ब, कुन बैंकको निक्षेप कति ? (तथ्यांकसहित)

काठमाडौँ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमा जनाताको ५८ खर्ब रुपैयाँ निक्षेप रहेको छ । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा जनताहरुले फिक्स डिपोजिट, करेन्ट डिपोजिट लगायतका खातामा निक्षेप जम्मा गरेका हुन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु...


दुई कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

काठमाडौं । एलआईसी (नेपाल) र स्वाभलम्बन लघुवित्तको शेयर मूल्य समायोजना भएको छ। एलआईसी (नेपाल)कम्पनीको ८८ दशमलव ४५१६८ प्रतिशत बोनस शेयर वितरणपछि शेयर मूल्य समायोजन गरी नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ।   त्यस्तै, स्वाभलम्बन लघुवित्तको...


१७० कम्पनीको शेयरमूल्य बन्यो राताम्मे, कसरी घट्यो नेप्से ?

काठमाडौँ । सरकारप्रतिको असन्तुष्टिले पछिल्लो समय शेयर बजारले ओरालो यात्रा तय गरेको छ । यो साताको अन्तिम कारोबारको दिन पनि नेप्से परिसूचक १८.२५ अंकले घट्न पुगेको छ । शेयर बजार घटेसँगै बिहीबार १७० वटा कम्पनीको शेयरमूल्य घटेको छ ।...


सरकारको एक सय दिनको प्राथमिकतामा परेको पुँजीबजारको खबरले पनि शेयर बजारमा देखिएन सुधार

काठमाडौं ।  सरकारको १ सय दिन सकिएको प्रगति विवरण आँउदा पनि शेयर बजार उकालो लाग्न सकेन । प्रधानमन्त्रधी केपी शर्मा ओली देखि अर्थमन्त्रालयले १ सय दिनको अवसरमा शेयर बजारको मुख्य एजेण्डा बनाएर सुधारको संकेत दिएको बजार यो साता घटेर...


शेयर बजार घट्दा पनि ६७ कम्पनीको शेयरमूल्यमा हरियाली, कसको कतिले बढ्यो ?

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८.२५ अंकले घटेर २६२७.१४ को बिन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेतापनि ६७ वटा कम्पनीको शेयरमूलय बृद्धि भएको...


एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ओरालो लागेको छ।आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। हिजो सर्वाधिक कारोबार र शेयर मूल्य वृद्धि भएको आइसीएफसीकोपनि आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, साहस उर्जा, पिलुल्स हाईड्रोपावर, एलआईसी नेपाल, समृद्धि फाइनान्स,...


रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्ती तथा रास्वपाका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । रवि गत शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका थिए । शनिबार बिदा...


ईभीको आयातमा उच्च वृद्धि, तीन महिनामै २५ सयभन्दा बढी गाडी भित्रिए

काठमाडौं । नेपालमा इलेक्ट्रिक सवारी साधन (ईभी) को प्रयोग तीव्र रूपमा बढ्दै गएपछि यसको आयातमा पनि उल्लेखनीय वृद्धि भएको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१।०८२ को असोजसम्म मात्र २५ सय १८ वटा ईभी गाडी...


राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ बन्न ४ जनाको आवेदन

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि चार जनाले आवेदन दिएका छन् । कम्पनीका अनुसार सीइओ पदमा आवेदन दिनेहरुमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठ रहेका छन् । जसमध्ये महेश रिमाल...


२५ सेसन सहित अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलन सम्पन्न

काठमाडौं सोमबारदेखि सुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो बिषयमा छलफल हुँदै चार दिनको सेसन आज काठमाडौंमा सम्पन्न भएको छ। भोलि फिल्ड भिजिट पश्चात्सम्मेलन समापन हुनेछ । काठमाडौंको काठमाडौंको कागेश्वरी मनहरामा फिल्ड...


नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष देवराज ढुङ्गानाद्वारा शपथ ग्रहण

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष देवराज ढुङ्गानाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले आज कात्तिक ८ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका हुन् । अध्यक्ष सिलवालले नेपाल...


नेपाल वेयरहाउजिङ्ग कम्पनीको विशेष साधारण सभा सम्पन्न, हकप्रद निष्काशन प्रस्ताव पारित

काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष आनन्द कुमार अग्रवाल बागरियाको अध्यक्षतामा बसेको सभा कात्तिक ७ गते अमृतभोग क्याटरर्स प्रालि, कालिकास्थानमा सम्पन्न भएको हो । सभाले पूँजी वृद्धि गर्न हकप्रद शेयर...


आफ्नो जन्मदिनमा छोरीलाई बीमा पोलिसी उपहार

काठमाडौं । बद्लिदो परिवेशसँगै पछिल्लो समय जन्मोत्सव, विवाह, व्रतबन्ध, वर्षगाँठ लगायतका उत्सव र चाँडपर्व मनाउने शैलीमा सकारात्मक परिवर्तन देखिन थालेको छ । उपहारको नाममा महंगो सामग्री र क्षणिक रमाईलोका लागि लाखौं खर्च गर्नुको सट्टा भविष्यको सुरक्षा र बचतलाई मध्यनजर...


संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गरेका छन् । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआइ तथा सीटीस्क्यानको शुल्क समेत नागरिकका लागि...


साहस उर्जाको अध्यक्षमा हिमप्रसाद पाठक चयन

काठमाडौँ । साहस उर्जा लिमिटेडको अध्यक्षमा हिमप्रसाद पाठकलाई सर्वसम्मत चयन गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई वितरण गर्ने लाभांश र हकप्रद निष्काशन लगायतका प्रस्ताव पारित गरिसकेको छ । कम्पनीको कात्तिक ४ गते सम्पन्न भएको वार्षिक साधारण सभाले चयन गरेको...


निरन्तर रेकर्ड बनाइरहेको सुनको मूल्यमा गिरावट

काठमाडौं । केही समययता नेपाली बजारमा दैनिकजसो रेकर्ड बनाइरहेको सुनको मूल्यमा बिहीबार गिरावट देखिएको छ । आज सुन तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस दिन सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार...


गौशाला धर्मशाला हडप्न न्यायालयदेखि सिंहदरबारसम्म मारवाडीको सेटिङ, मन्त्रीलाई मुख जोगाउन मुस्किल

काठमाडौं । पशुपतिस्थित गौशाला धर्मशाला आफ्नो पञ्जामै राख्न मारवाडी सेवा समतिले न्यायालयदेखि सिंहदरबारसम्मै सेटिङ मिलाएको खुलेको छ । धर्मशालालाले चर्चेको नौ रोपनी नौ आना २ पैसा जग्गाको धनी पशुपति क्षेत्र विकास कोष भए पनि आफुहरु १९९७ सालदेखि नै मोही...


नेशनल लाइफ: पेशागत बीमा अभिकर्ता संघको मधेश प्रदेश कमिटी गठन, अध्यक्षमा खड्का

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले पेशागत बीमा अभिकर्ता संघको मधेश प्रदेश स्तरीय कमिटी गठन गरेको छ । कम्पनीको मधेश प्रदेश स्तरिय भेला बिहीबार बर्दिबास १ महोत्तरीमा रहेको होटेल रेड क्राउनमा सम्पन्न भएको हो । उक्त भेलाले माधब कुमार खड्काको...


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सञ्चालकमा भावना वलायर नियुक्त

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक पदमा भावना बलायर नियुक्त भएकी छिन् । कम्पनीले उनलाई सर्वसाधारण शेयरधनी नेपाल होल्डिङको तर्फबाट नियुक्त गरेको हो । कम्पनी सञ्चालक समितिको कात्तिक ७ गते बसेको बैठकले बलायरलाई सञ्चालक पदमा नियुक्त...