सूर्यज्योति लाइफका कर्मचारीलाई प्रदेश प्रमुखको धम्की, ‘सिईओ खत्रीको अगाडि मुख देखाउन लायक रहेनौं’

काठमाडौं । सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहन पुरीले मातहत कैलाली, कञ्चलनपुर, डोटी, डडेलधुरा, धनगढी लगायतका कर्मचारीहरूलाई रातिको १२ बजे गाली गर्ने गरेको तथ्य भेटिएको छ । प्रदेश प्रमुख पुरीले सिईओ प्रकाश बिक्रम खत्री...


रिलायबल नेपाल लाइफ आठौं वर्षमा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो स्थापनाको आठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ १५ गते जीवन बीमा सेवा शुरू गरेको थियो । वार्षिकोत्सवलाई लक्षित गरेर कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, वृक्षारोपण, सरसफाई, स्वास्थ्य...


आशा लघुवित्तको सीईओमा बद्री प्रसाद दुलाल नियुक्त

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बद्री प्रसाद दुलाल नियुक्त भएका छन् । भदौ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ १६ गतेदेखि लागू हुने गरी दुलाललाई आगामी चार वर्षे कार्यकालका लागि सीईओमा...


प्रभु महालक्ष्मी मधेश प्रदेशद्वारा सम्मान सहित प्रमाणपत्र वितरण

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मधेश प्रदेशले उत्कृष्ट व्यवसाय गर्ने लिडरहरूलाई सम्मान सहित प्रमाणपत्र वितरण गरेको छ । प्रदेशमा उत्कृष्ट सेल्फ बिजनेश र उत्कृष्ट ग्रूप बिजनेश गरेकाहरूलाई एक कार्यक्रमको आयोजना गर्दै सम्मानका साथ प्रमाणपत्र वितरण गरेको कम्पनीले जनाएको...


अर्थमन्त्री पौडेलसँग कांग्रेस असन्तुष्ट, सञ्चार मन्त्री आईजिपीविरुद्ध खनिए

काठमाडौं । वर्तमान कांग्रेस एमालेको सत्ता गठबन्धन तिक्तताबीच अघि बढिरहेको देखिएको छ । अर्थमन्त्री विष्णु पौडेलसँग सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेस असन्तुष्ट रहेको छ भने एमालेका मन्त्रीहरुले गृहमन्त्रीमाथि चित्त बुझाएका छैनन् । त्यसो त भारतमा प्रचण्डले आफ्नी दुई...


खोरङ्गा हाईड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं । खोरङ्गा हाईड्रोपावरले आईपीओ जारी गर्ने भएको छ । यसका लागि असोज ७ गते वार्षिक साधारणसभा डाकेको छ । सभा कम्पनीको रिजष्टर्ड कार्यालय महाराजगञ्ज, काठमाडौंमा विहान १० बजेदेखि शुरु हुनेछ । सभाले प्रारम्भिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने...


सानिमा क्यापिटलका ३ वटा म्युचुअल फन्डहरूको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ को लाभांश घोषणा भएको छ । क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका...


सलिकोले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । असोज २ गतेदेखि ५ गतेसम्म चार दिन वीरगंजमा तालिम सञ्चालन गर्ने लागिएको हो । एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले तालिम...


आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज भदौ १६ गते अन्तिम दिन हो । यस शेयरमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिँनेछ । कम्पनीले साउन २७ गतेदेखि १ः१.५ को अनुपातमा १ अर्ब २० करोड...


एमसीसी अन्तर्गत १८ किमि सीमापार प्रसारण लाइनको ठेक्का भारतीय कम्पनीलाई, २१ महिनामा सम्पन्न हुने

काठमाडौं । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको १८ किमी सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा एमसिए–नेपालले हस्ताक्षर गरेको छ। नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन ४०० केभी क्षमताको नयाँ बुटवल सबस्टेशनदेखि...


सिद्धार्थ बैंकको ८१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको ८१ हजार ५७० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । तर ३५...


कालीमाटीमा तरकारीको मूल्यः गोलभेडा २०, इस्कुस २५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा भदौ १६ गतेका लागि मूल्य सार्वजनिक भएको छ । सोका आधारमा आज लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ र ज्यापु काउली १२० रुपैयाँ किलो न्यूनतम मूल्य निर्धारण भएको छ ।...


हाईलाइफको २० लाख कित्ता हकप्रद शेयर बिक्रीमा

काठमाडौं । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले हकप्रद शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले २० लाख कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त हकप्रद शेयर भदौ १३ गतेसम्म कायम शेयरधनीहरूले मात्रै किन्न...


सानिमा रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाइने

काठमाडौं । सानिमा रिलायन्स लाइफले आव २०७९।८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ । हिजो शनिबार सार्वजनिक गरेको बोनस दर अनुसार अधिकतम् ७५ रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् । सानिमा रिलायन्सले आव २०७९।८० मा आधारित बोनसदर गत साता बीमा प्राधिकरणबाट...


नाडामा अवलोकनकर्ताको आकर्षण स्काईवेलमा, नाडा शो पश्चात सबै मोडेलमा ५ लाखले मुल्य बृद्धि हुने

काठमाडौं । नाडा अटोशो २०२४ को ५ औं दिन सम्ममा जि मोटर्स प्रा। लि। स्काईवेलका बिधुतिय सवारीको आधिकारीक बितरकले ९९ बुकिङ्ग स्काईवेल इटि५ बिई११ मोडेलका ६२० किमि, ५२० किमी र ४२० किमीको लिएको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले...


पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा...


कोरोना बीमाको बाँकी दाबी भुक्तानीबारे सरकारसँग कुरा भइरहेको छः अध्यक्ष सिलवाल

काठमाडौं । कोरोना बीमाको बाँकी दाबी भुक्तानीबारे सरकारसँग कुरा भइरहेको नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् ।सरकारले पैसा नदिएको भन्दै बिमा कम्पनीहरुले कोरोना बिमाको दाबी भुक्तानी दिएका छैनन् । ‘कोरोना बीमा को दाबी भुक्तानीका लागि सरकारसँग पहल...


हिमालयन लाइफद्वारा ११८ जनालाई राइजिङ अवार्डमार्फत सम्मानित, नम्वर वान बीमा कम्पनीको स्पीरिटमा काम गर्नुस्ः सिईओ कर्ण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच राइजिङ अवार्डमार्फत सम्मान कार्यक्रम सम्पन्न गरेको छ । हिमालयन लाइफ मेची रिजनमा कार्यरत शाखा तथा उपशाखाबाट उत्कृष्ट कार्य गर्ने बीमा अभिकर्ताहरुलाई बिर्तामोडमा आयोजित कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्सका ११८...


साताको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं । साताभरि नेप्से परिसूचक २२४।८७ अंकले बजार घटेको छ । यो साता बजार २ हजार ७९४।५७ विन्दुमा बन्द भएको छ । । यो साताको शेयर बजारमा चार दिन कारोबार भएको छ । तीन दिन बजार घटेको छ भने...


लुम्बिनी प्रदेशले आफ्नो छुट्टै बीमा नीति ल्याउने

काठमाडौं । लुम्बिनी प्रदेशले आफ्नो छुट्टै बीमा नीति ल्याउने भएको छ। केन्द्रीय सरकारले यसअघि २०८० मंसिरमा राष्ट्रिय बीमा नीति ल्याइसकेको छ। अब लुम्बिनी प्रदेशले पनि आफ्नो छुट्टै बीमा नीति ल्याउने भएको हो। बिहीबार लुम्बिनीको राप्ती उपत्यकामा सम्पन्न बीमा सम्बन्धी...