युनाईटेड अजोड इन्स्योरेन्सको डिसिईओमा रेना रिजाल नियुक्त हुँदै
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ)मा रेना रिजाल नियुक्त हुने भएकी छिन् । कम्पनीका तत्कालीन डीसीईओ नवीन सुवेदी बाहिरिएसँगै विगत ५ महिनादेखि रिक्त रहेको पदमा रिजाललाई यसै साता नियुक्ति गर्ने तयारी भएको कम्पनीका एक...
जोखिमपूर्ण अवस्थामा माई खोला हाइड्रोपावर, वित्तीय सूचक दर्दनाक
काठमाडौँ । माई खोला हाइड्रोपावर लिमिटेडको जारीकर्ता रेटिङलाई इक्रा एनपी डबल बी प्लस मा यथावत् राखिएको छ । इक्रा नेपालले गरेको यो रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ । आईसीआरए नेपालले रेटिङमा ’+’ वा...
एनएमबि बैंकद्वारा रुकुममा २०२औं शाखा उद्घाटन, वित्तीय सेवा थप मजबुत
काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाललाई थप विस्तार गर्दै माघ १४ गते आठबीसकोट, रुकुममा आफ्नो २०२औं शाखा उद्घघाटन गरेको छ । उद्घघाटन समारोह आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवि केसी र एनएमबि बैंकका नायब महाप्रमुख प्रमोद दाहालको उपस्थितिमा सम्पन्न...
नयाँ स्टकबारे सेबोनमा बैठक सुरु, तत्काल लाइसेन्स वितरण नहुने
अपडेटः काठमाडाैं । नयाँ स्टक एक्सचेन्जबारे निर्णय गर्न बसेकाे नेपाल धिताेपत्र बाेर्डकाे बैठक बिना कुनै निर्णय सकिएकाे छ । सदस्यहरूले निर्णय गर्न नमानेपछि निर्णय नगरी सबाेनकाे सकिएकाे एक सदस्यले जानकारी दिए। ………………00-00……………………. काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा...
१०२ सूचीकृत कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य (सूची सहित)
काठमाडौं । मार्जिन कारोबारका लागि योग्य धितोपत्र कम्पनीहरूको सूचीमा १०२ कम्पनीनेप्सेमा सूचीकृत कम्पनीहरू मध्येमा करिब एक तिहाई मात्र मार्जिन कारोबार ९सेयर धितोमा ऋण०का लागि योग्य रहेका छन् । नेप्सेले मंगलबार सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य धितोपत्र कम्पनीहरूको सूचीमा...
‘सहकारीमा राष्ट्र बैंकको ‘निर्देशन र मापदण्ड’ लागू नगर्न माग’
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भइसकेको भन्दै अब राष्ट्र बैंकले सहकारीका लागि निर्देशन र मापदण्ड लागू गर्न नहुँने आवाज उठेको छ । मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले आयोजना गरेको ‘सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड’ विषयक छलफल...
क्रेष्ट माइक्रो लाइफको आईपीओेमा पहिलो दिनमै ३ करोड ७३ लाख रुपैयाँकोको आवेदन
काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज अर्थात माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा तीन करोड ७३ लाख रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार मंगलबार साझ ५ बजेर ६ मिनेटसम्मको अवधिमा १३...
कियाका गाडी गुणस्तरहीन भएको पुष्टी, दुर्घटना जोखिम रहेका ८० हजार सवारी बोलायो फिर्ता
काठमाडौँ । दक्षिण कोरियाली अटोमोबाइल निर्माता किया मोटर्सले उत्पादन गरेको नीरो ईभीमा गम्भीर समस्या रहेको तथ्य बाहिर आएको छ । विश्व बजारमा लोकप्रिय किया ब्रान्डका गाडी गुणस्तरहीन रहेको किया मोटर्स स्वीकार गरेको हो । दुर्घटना जोखिम रहेका ८० हजारभन्दा...
एभरेष्ट बैंकलाई ३ अर्बको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डले दियो अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एभरेष्ट बैंकलाई तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति दिएको छ । बैंकले ‘एभरेष्ट बैंक डिबेन्चर–२०९१’ जारी गर्ने अनुमति पाएको हो। अब बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ...
नेप्सेमा नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेको इन्स्योरेन्सको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो । कम्पनीको २५ प्रतिशत हकप्रद शेयरको लागि शेयर मूल्य समायोज भएको हो । समायोजनपछि कम्पनीको...
अध्यादेशलाई ‘फास्ट ट्रयाक’बाट पारित गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले हालै जारी गरेको अध्यादेशलाई ‘फास्ट ट्रयाक’ प्रक्रियाबाट पारित गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले माघ १८ गतेदेखि सुरु हुने संघीय संसदको अधिवेशनमा अध्यादेशलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गर्ने निर्णय गरेको हो। सञ्चार तथा सूचना...
उच्च अदालत वार एसोसिएसन र डेभलपमेण्ट बैंकर्स एसोसिएसनको संयुक्त कार्यशाला सम्पन्न
काठमाडौँ । उच्च अदालत वार एसोसिएसन, पाटन र डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालको संयुक्त आयोजनामा “व्रिजिङ्ग बैंकिङ्ग एण्ड लअ्जः रोल्स एण्ड रेस्पोन्सबिलिटज् अफ लिगल प्राक्टसिनर्स” बिषयको कार्यशाला गोष्ठी सम्पन्न भएको छ । उच्च अदालत वार एसोसिएसन, पाटनका अध्यक्ष विदुर प्रसाद...
बजार बढ्दा ६ कम्पनीमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । यस दिन बजार बढेसँगै विभिन्न इन्डेक्सका ६ कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ । मंगलबार उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी...
बढ्यो पुँजी बजारः कारोबार ९ अर्ब ४० करोड, विकास बैंक र फाइनान्सको सर्वाधिक बढ्यो
काठमाडौँ । लगातार तीन दिन ओरालो लागेको शेयर बजार आज भने दोहोरो अकंले बढ्न पुगेको छ । बजार बढेसँगै लगानीकर्ता उत्साह आएको हो । यसदिन विकास बैंक र फाइनान्सका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । आज विकास बैंकको ४.०७ प्रतिशत...
सप्तकोशी डेभलपमेन्ट बैंक र हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड २१ लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै, बजार बढेसँगै नेपाल रिइन्स्योेरेन्सको २९ करोड तीन...
सिटिजन लाइफकी एजेन्सी म्यानेजर रिता पाण्डेयले बिधालयमा स्वास्थ्य सामग्री सहयोग गरी मनाइन् जन्मदिन
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर रिता पाण्डेयले आफ्नो ४४ औ जन्मदिन शैक्षिक संस्थामा स्वास्थ्य सामाग्री सहयोग गरी मनाएकीछिन्। रुकुम पश्चिमको चौरजहरी स्थित सहिद यज्ञश्वर मेमोरियल पोलिटेक्निक ईन्स्टिच्युटमा फर्स्ट एड बक्स , बेटाडिन, थर्मोमिटर, कटन ब्यान्डेज ,साइनेक्स, फ्लेक्जोन,गुलकोज,...
वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्बः शीर्षस्थानमा ग्लोबल र नबिल, एनआईसीको घट्यो
काठमाडौँ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरूको कुल निक्षेप १०.४५ प्रतिशतले बढेको छ । नेपाल बैंकर्स संघद्वारा सार्वजनिक तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको कुल निक्षेप ५९ खर्ब ९७ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो । गत...
पुँजीबजार सुधार र विकासका लागि चार संगठनले भेटे पूर्वप्रधानमन्त्री देउवा, बुझाए ९ बुँदे सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पुँजीबजार सुधार र विकासका लागि विस्तृत सुझावसहित ज्ञापनपत्र बुझाइएको छ। जनरल इनभेष्टर एसोसियसन नेपाल, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघले संयुक्त रूपमा उक्त ज्ञापनपत्र पेश गरेका हुन्।...
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने कार्य जारी राखेको छ। आज मंगलबार बोलकबोल प्रक्रियामार्फत ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्न लागेको हो। केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण (बोलकबोल) मार्फत यो तरलता...
ताप्लेजुङमा प्रहरी दमन राेकिएन, माेर्चाका नेता पक्राउ
काठमाडौँ । पाथीभरा केवलकार निर्माणको विरोधमा जारी आन्दोलनमा प्रहरीले दमन जारी राख्दै आएको छ। आन्दोलनलाई दबाउन प्रहरीले बल प्रयोग गर्नुका साथै आन्दोलनका मुख्य नेताहरूलाई पक्राउ गर्न थालेको हो । मंगलबार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा बन्द गराउँदै हिँडिरहेका पहिचानवादी मोर्चाका...




















