फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा राजा अर्याल नियुक्त

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा राजा अर्याललाई नियुक्त गरेको छ । कम्पनीको भदौ १२ गते बिहान बसेको संचालक समितिको बैठकले अर्याललाई अध्यक्षको जिम्मेवारी दिएको हो । कम्पनीको संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गर्ने संचालक सुरेन्द्र...


मोलुङ्ग हाइड्रोपावरकी सञ्चालक सूर्यमाया महर्जनको राजिनामा स्वीकृत

काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडकी सञ्चालक सूर्यमाया महर्जनले आफ्नो पदबाट राजिनामा दिएकी छिन् । उनले भदौ २ गते आफ्नो स्वास्थ्य स्थितिका कारण सञ्चालक पदबाट राजिनामा दिएको बताएकी छिन् । कम्पनी सञ्चालक समितिको भदौ ११ गते बसेको बैठकले सञ्चालक...


बुधबार एक तोला सुन किन्न एक लाख ५३ हजार १०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ...


मातृभूमि लघुवित्तका संचालक खडानन्द सापकोटा पदमुक्त

काठमाडौँ । मातृभूमि लघुवित्त वित्तीय संस्थाले संचालक खडानन्द सापकोटा पदमुक्त भएका छन्। कम्पनीको संचालक समितिको १४७औं बैठकले सापकोटालाई संचालक पदबाट हटाउने निर्णय गरेको छ । कम्पनीले संचालक पदमा नरहनुको कारण भने खुलाएको छैन ।


सरकारविरुद्धमा मुद्दा हाल्ने बीमक संघको निर्णय, कोरोना बीमाको पैसा नतिर्ने कम्पनीहरुको दाऊ

काठमाडौं । कोरोना बीमितबाट बीमा शुल्क उठाएर खाइसकेर पनि दायित्व तिर्ने बेलामा सरकारलाई देखाउँदै आएका निर्जीवन बीमा कम्पनीहरुले अब सरकार विरुद्ध नै मुद्दा हाल्ने निर्णय गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले नेपाल सरकारका विरुद्धमा...


लाभांश पारित गर्ने एजेण्डा सहित कुमारी क्यापिटलले डाक्यो साधारणसभा

काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारणसभा असोज ३ गते बस्ने भएको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको टंगालस्थित कुमारी बैंकको कार्यालयमा साँझ ५ बजेबाट सभा बस्ने निर्णय गरेको हो । सभाले प्रस्तावित...


सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता शेयर बिक्रीमा

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्...


कुमारी धनवृद्धि योजना र इक्विटी फण्डको बुक क्लोजको मिति तय

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको गत आर्थिक वर्षका लागि घोषित लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते बुक क्लोज गरिने भएको छ । यसका आधारमा भदौ १८ गतेसम्म कायम शेयरधनीले...


हिमालयन ऊर्जाको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । हिमालयन ऊर्जा कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज (भदौ १२ गते) अन्तिम दिन हो । कम्पनीले साउन २४ गतेदेखि १ बराबरको १ को अनुपातमा ९९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो । प्रतिशेयर रू. १०० अंकित...


लघुवित्तका ऋणीलाई बम्पर छुट दिने राष्ट्र बैंकको निर्णय, ५ प्रतिशत ब्याज तिरे कर्जा नविकरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको नाममा आज एक निर्देशन जारी गर्दै लघुवित्तका ऋणीहरुलाई विशेष छुट दिने निर्णय गरेको छ । एकीकृत निर्देशका संशोधन गर्दै केन्द्रीय बैंकले लघुवित्तका ऋणीहरुलाई विशेष छुट दिने निर्णय गरेको हो । नयाँ व्यवस्था...


बैंककहरूले पास भएको लोनको बक्यौता ब्याजलाई पुरक पुँजीमा गणना गर्न पाउने

काठमाडौं । बैंककहरूले पास लोनको बक्यौता ब्याजलाई मात्र पुरक पुँजीमा गणना गर्न पाउने भएका छन् । केन्द्रिय बैंकले आज एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकहरूलाई पुँजी सहज गर्न बक्यौता ब्याजको तोकेको...


राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर शून्यमा झार्यो, एसएमई लोनमा २ करोडको सीमा निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन,२०८० मा गरिएका व्यवस्थाहरु परिमार्जन र संसोधन र थप गरेको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष काउन्टर साइक्लिक बफरअनुसार थप पुँजी कायम गर्नु...


प्रतिनिधिसभाबाट धितोपत्रसम्बन्धी विधेयक सर्वसम्मत स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। प्रतिनिधिसभाको बैठक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।...


अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र

काठमाडौं । अवैध रुपमा अमेरिका हिँडेका १७६ जना नेपाली ब्राजिलमा अलपत्र परेका छन् । ब्राजिलस्थित नेपाली दूतावासले पनि १७६ जना नेपाली साओपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा रहेको पुष्टि गरेको छ । सबै सकुशल रहेको र आवश्यक मानवीय सहायता पुर्‍याउने दूतावासले...


नाडा अटो शो लक्षित बैंकहरूको सवारी कर्जामा विशेष अफर, कसको व्याजदर कति ?

काठमाडौं । आज मंगलबारबाट ’नाडा अटो शो’ को यो १६औं संस्करण काठमाडौंमा सुरु भएको छ। नाडा अटो शो लागेसँगै बैंकहरूले पनि सवारी कर्जामा विशेष अफर ल्याएका हुन्छन्। अहिले सवारी साधान खरिद गर्न चहानेले ८.९९ प्रतिशतदेखि करिब १४ प्रतिशतसम्मको स्थिर...


नाडा अटो शोमा महालक्ष्मी विकास बैंक

काठमाण्डौं । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले...


नाडा अटो शो २०२४ लक्षित नबिल बैंकको विशेष अटो लोनको आकर्षक योजना

काठमाडौं । नबिल बैंक लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा...


स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ जारी, बिक्रि प्रबन्धक नियुक्त

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयर प्रति सेयर अंकित मूल्य १०० दरमा...


एशियन लाइफमा व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छूट

काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छूट दिने बताएको छ । कम्पनीले जारी गरेको सूचना अनुसार २०८१ साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको बीमालेखहरुमा भदौ १० गतेदेखि असोज १० गतेभित्र...


दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं। नेप्सेमा दुई कम्पनीको कुल १० लाख ५ हजार ११९ दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सिइडिबी हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युतको बोनस शेयर सूचीकृत भएको छ। सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९ लाख २३ हजार ३५१...