प्रचण्डको सरकारमाथि प्रश्नः देशको प्रधानमन्त्रीले दायित्व लिन पर्दैन ? (पूर्णपाठ सहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले विद्युत वक्यौता, त्रिभुवन विश्वविद्यालय, संविधान संशोधन आदि विषयमा सरकारलाई प्रश्नैप्रश्न सोधेका छन् । आज विशेष समय लिएर प्रतिनिधिसभामा सम्बोधन गरेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले सरकारले माफियाहरुको पक्षमा काम गरेको...


सिईडिबी हाईड्रोपावरको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा सिईडिबी हाईड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ। कम्पनीको ९ लाख २३ हजार ३ सय ५१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले शेयरधनीलाई वितरण गरेको ११ प्रतिशत बोनश शेयर सूचीकरण गरिएको नेप्से जनाएको छ।


१११ अंकले घट्यो नेप्सेः शेयर बजार ३२०० को विन्दु पुग्ने लगानीकर्ताहरुको प्रक्षेपणलाई इन्डेक्सले गर्ला त सर्पोट ?

काठमाडौं । आईतबार ७९।८८ अंकले घटेको शेयर बजारमा आज १ सय अंकको गिरावट आएको छ। नेप्से ११।९६ अंकको गिरावट आउँदा २७८२।६० अंकको विन्दुमा कायम भएको छ। आईतबार २९ विन्दुमा रोकिएको शेयर बजार आज २७ को विन्दुमा बन्द भएको छ।...


तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कमाए सर्वाधिक?

काठमाडौं । मंगलबार तारागाँउ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै आज थ्री स्टार हाइड्रोपावर ९.८१ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक ९.४५ प्रतिशत, विन नेपाल लघुवित्त ६.९७ प्रतिशत, माथिल्लो मैलुङ खोला...


हिमालयन रि मा झुम्मिए लगानीकर्ता, यी हुन् १० सर्वाधिक कारोबार गर्ने कम्पनी

काठमाडौं । आज नेप्से १११।९६ अंकको गिरावट आएको छ। यो साता शेयर बजारको सुरुवाती कारोबार एवं आईतबारदेखि नै घट्ने क्रम सुरु भएको छ। एक महिनादेखि हिमालयन रि को शेयरमा लगानीकर्ताको आकर्षण भने दबदबाब नै रहेको देखिन्छ । कम्पनीले हकप्रद...


माओवादी अध्यक्ष प्रचण्डद्वारा सत्ता कब्जा गर्ने उद्घोष, सरकारलाई जनतासँग माफीमाग्न आह्वान

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धनसँग आगामी दिनमा सत्ताको लागि सहकार्य नगर्ने घोषणा गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा विशेष समय लिएर बोल्दै वर्तमान सरकार माफियाको सेवामा लागि परेको आरोप लगाउँदै...


फेसबुकमा होइन, २ अर्ब उठाउने निर्णय क्याबिनेटमा आओस् भन्दै प्रधानमन्त्रीलाई दिए प्रचण्डले चुनौती

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् ।प्रनितिधिसभामा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले बोलेका हुन् । आफ्नो चाहे जस्तो निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको...


सरकार अहंकारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको प्रचण्डको टिप्पणी

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले ४० दिनमा सरकोको नियत र गन्तव्यको अवलोकनपछि आफू यो निष्कर्षमा...


छोरीको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय चाडपर्व र उत्सव आदि मनाउँदा अनावश्यक उपहारको सट्टा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गइरहेको छ । यसैबीच चितवनमा आफ्नी छोरीको जन्मदिनको अवसरमा बुवाले बीमा पोलिसी उपहार दिएका छन् । कम्पनीका अनुसार छोरी अनन्या लामाको...


मेटलाइफ नेपाल अन्तर्राष्ट्रिय प्रमाणीकरण कार्यक्रमको साथ आफ्नो एजेन्सी टोलीको विशेषज्ञता बढाउँदै

काठमाडौं । मेटलाइफ नेपालले आफ्ना १८ फिल्ड मेनेजरहरूका लागि एशियामा पहिलो पटक सेल्सफोर्स प्रोफेसनलाइजेशन प्रोग्राम सुरु गरेको छ । यस कार्यक्रमले सेल्स पेशेवरहरूलाई विभिन्न अवसरहरूको दायरा प्रदान गरेर उनीहरूको क्यारियरलाई अगाडि बढाउन र विकासको पछि लाग्न समर्थन गर्ने बताइएको...


कर्मचारीहरुको तलब बढाउनुपर्ने फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन

काठमाडों । कर्मचारीहरुको तलब बढाउनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध सरकारले पुनरावलोकनको निवेदन दिएको छ । सरकारको निर्णय अनुसार महान्यायाधिवक्ता कार्यालयले आइतबार पुनरावलोकनको निवेदन दर्ता गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए । ‘उक्त फैसलाका विषयवस्तु त्रुटीपूर्ण रहेको र...


नेपाल इन्स्योरेन्सको डेपुटी सिईओ पोखरेलको कार्यकाल सकिँदै, नयाँ आवेदन अझै खुलाएन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओ इश्वर पोखरेलको समयाअवधि सकिदैछ । पोखरेलको कार्यकाल सकिन चार दिन बाँकि हुँदा पनि कम्पनीले अझै आवेदन भने खुलाएको छैन । पोखरेलको कार्यकाल भदौ १५ गतेबाट पदावधि सकिने भएको हो । बैंक तथा...


सबै बीमा कम्पनीका सिईओहरु बीमा प्राधिकरणमा भेला हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीका सिईओहरुसँग बैठक राखेको छ । प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसँग जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका सिईओहरु छुट्टा छुट्टै भेटवार्ता गर्न लागेका हुन् । पहिलो चरणमा निर्जीवन बीमा कम्पनीहरुसँग बैंकिङ ब्ल्याङ्केट बीमा...


नेपाल लाइफको कोशी प्रदेश स्तरीय मोटिभेसन तथा नेपाल तारा सम्मान कार्यक्रम सुरु

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोशी प्रदेश स्तरीय मोटिभेसन तथा नेपाल तारा सम्मान कार्यक्रम आज सुरु भएको छ । इटहरीमा कोशी प्रदेशका अभिकर्ताहरुको उपस्थितीमा कार्यक्रम सुरु भईसकेको छ। कार्यक्रममा मोटिभेटर स्पीकर अमीत शर्माले आफनो प्रस्तुती दिने भएका छन्...


ज्योति विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला...


समग्र बजार बढ्दा यी सात लघुवित्तको शेयर मूल्यमा भारी गिरावट

काठमाडौं । समग्र बजार बढ्दा पनि माइक्रोफाइनान्स समूहको सूचक भने विगत एक महिनामा २।५ प्रतिशतले घटेको छ ।  विगत एक महिनामा मूल्य धेरै घटेका कम्पनीमा पनि यहीं माइक्रोफाइनान्स समूहका कम्पनी अगाडि देखिए । एक महिनामा ६ माइक्रोफाइनान्सको मूल्य १४...


मैलुङ्ग खोला जलविद्युतको बोनस शेयर सूचीकृत

काठमाडौं । नेप्सेमा मैलुङ्ग खोला जलविद्युतको बोनस शेयर सूचीकृत भएको छ। कम्पनीको ८१७६।३४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले शेयरधनीलाई वितरण गरेको २।२२११ प्रतिशत बोनस शेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ। उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि...


सुनको मूल्य स्थीर, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थीर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन सोमबार पनि सुनको मूल्य तोलामा १ लाख ५२...


रिभर फल्स पावरको चौथौ त्रैमासको वित्तिय विवरण कस्तो रह्यो ?

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म नोक्सानीमा रहेको कम्पनी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ। गत आर्थिक वर्षको असार...


नाडा अटो शो अर्थमन्त्रीद्धारा उद्घाटन, सरकारले सहयोग नगरेको अध्यक्ष चौधरीको गुनासो

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा आजदेखि सञ्चालित ‘नाडा अटो शो २०२४’ को उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेका छन् । नाडाले आयोजना गरेको यो १६ औं संस्करण हो । १६ गतेसम्म सञ्चालन हुने शोमा बीमा कम्पनी ,सवारी...