एक सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ १०० रुपैयाँले सस्तिएको छ । आज सुन १ लाख ५२ हजार ३०० रुपैयाँ प्रतितोला निर्धारण भएको छ । आइतबार सुन प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस...


एनआईसी एशिया बैंकले जित्यो ‘बेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड’

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ्ग अर्वाड्स अन्तर्गतको ‘बेष्ट इन डिजिटल बैंकिङ्ग अवार्ड’ जितेको छ । देशैभरी सर्वाधिक शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकले उक्त अवार्ड जितेको हो । ‘डिजिटल...


एशियन लाइफको व्यतित बीमालेख नवीकरणमा ५०% ब्याज छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने निर्णय गरेको छ । कम्पनीका अनुसार गत साउन मसान्तसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू भदौ ११ गतेदेखि...


गोरक्ष हाइड्रोपावरले आईपीओ जारी गर्ने, डाक्यो दुई आवको साधारणसभा

काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले असोज ३ गते मंगलबार एकैपटक अघिल्लो दुई आर्थिक वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा विहान ११ बजेदेखि सभा बोलाएको हो ।...


कालीमाटीमा तरकारीः गोलभेडा २५, च्याउ १५० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी तरकारी बजारमा आज भदौ १० गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा २५ रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ र कन्य च्याउ १५० रुपैयाँ किलो न्यूनतम मूल्य...


आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइँने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई...


सुनकोशी नदीमा खसेको जिपसहित खसेका तीन जना अझै फेला परेन, खोज्ने क्रम जारी

काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपसहित खसेका तीन जना अझै फेला परेका छैनन् । शनिबार साँझ जिपसहित नदीमा बेपत्ता भएका व्यक्तिको २४ घण्टासम्म खोजी गर्दा पनि फेला पर्न नसकेका हुन् । सशस्त्र प्रहरी बलको विपद...


भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ । श्री कृण्ण जन्माष्टमीको अवसरमा गृह मन्त्रालयले विदा दिने निर्णय गरेको हो । भोलि शेयर बजार, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा विद्यालयहरू बन्द रहने भएका छन् । यससँगै...


सिडिएस एण्ड क्लियरिङको कायम मुकायम सीइओको जिम्मेवारी कन्चन सापकोटालाई

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा आजदेखि प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको छ । सीईओ रहेका पूर्ण प्रसाद आचार्यको चार वर्षे कार्यकाल सकिएसँगै हिजोबाट उक्त पद रिक्त भएको हो । सिडिएसको आज आइतबार बिहान बसेको संचालक समितिको बैठकले...


प्राइम कमर्शियल बैंकले ऋणपत्र जारी गर्ने

काठमाडौं । प्राइम कमर्शियल बैंकले ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी...


बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्न नेपाल लाइफद्वारा चेतनामुलक भिडियो सार्वजनिक

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुले आफुले लिएका बीमालेखहरुको निरन्तरताको लागि प्रोत्साहन गर्ने र बीमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायका साथ अत्यन्तै मर्मस्पर्शी एवम् जनचेतनामूलक भिडियो सामाग्री सार्वजनिक गरेको छ । “किनकी जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै...


आइएमई लाइफको कामु सिईओमा दिनेश अमात्य नियुक्त, ३० वर्ष अनुभवी अमात्यले कम्पनी हाक्ने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ कवि फुयाँलले पदबाट राजिनामा दिएपछि रिक्त भएको सिईओमा तत्कालको लागि नायब कार्यकारी निर्देशक दिनेश अमात्य नियुक्त भएका छन् । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई कामु सिईओको जिम्मेवारी तोकेको हो ।...


शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई दाँजेर हेर्दा, कुन सूचकमा को अब्बल ? (सूची सहित)

काठमाडौं । शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेपालमा स्थापित निर्जीवन बीमा कम्पनी हुन् । तीन बीमा कम्पनीहरुले आर्थिक वर्ष ८०/८१ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । तीनै निर्जिवन बीमा कम्पनीहरुले बीमा प्राधिकरणको...


आइएमई लाइफका सिईओ कबि फुयाँलद्वारा राजिनामा

काठमाडौं । आइएमइ लाइफका सिईओ कवि फुयाँलले पदबाट राजिनामा गरेका छन् । यही भदौं ७ गतेदेखि दोस्रो कार्यकाल सुरु गरेका सिईओ फुयाँलले गत शुक्रबार नै पद त्याग गरेका हुन् । दोस्रो कार्यकालका लागि नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत लिइसकिएको...


तीन लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौं । नेप्से आज गिरावट आएको छ। नेप्से २९ सयको विन्दु मुनि आएको छ । निरन्तर उत्साहजनक बजारमा लगानीकर्ताहरु दोधारमा रह्दा यस्तो आएको शेयर लगानीकर्ता प्रकाश पौडेल बताँउछन् ।नेप्से ओरालो लाग्दा पनि तीन कम्पनीको शेयरमा सर्किट लागेको छ। विन...


शेयर बजारमा भारी गिरावटः नेप्से २९०० को विन्दु मुनि, १२ उपसमूह राताम्मे

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा कायम भएको छ । यस दिन ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड बढीको कारोबार भएको छ ।...


अपी पावर र हिमालयन रिको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । यो साता नेप्सेको पहिलो दिन नै उच्च अंकको गिरावट आएको छ। नेप्सेमा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् । सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्ने तयारी सुरु गरि सकेको छ। बर्षको पहिलो लाभांश घोषणा गर्न सफल अपी...


रिलायबल नेपाल लाइफ मुर्गिया शाखाद्वारा अभिकर्तालाई उत्प्रेरणा र सम्मान

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुर्गिया शाखाले अभिकर्तालाई उत्प्रेरणा प्रदान गर्दै सम्मान गरेको छ । कम्पनीले शनिबार एक कार्यक्रमको आयोजना गर्दै गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई थप उत्प्रेरणा प्रदान गर्दै सम्मान गरेको...


बीमा अभिकर्ता संघ नेपाल लाइफको बाग्लुङ शाखा समितीको नयाँ कार्यसमिति चयन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेपाल लाइफ इन्स्योरेन्स बाग्लुङ शाखा समितीको अध्यक्ष कल्पना गौतम सहित ९ नयाँ कार्यसमिति चयन भएको छ। पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेपाल लाइफ इन्स्योरेन्स बाग्लुङ शाखा समितीको अध्यक्षमा कल्पना गौतम,...


नाडा अटो सो को लागि ईभी गाडीको आयात बढ्यो

काठमाडौं । दशैं, तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा विद्युतीय गाडी (ईभी)तथा उपकरणहरूको आयात बढेको छ । भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनको आयातनिर्यात तथ्यांकअनुसार ईभी, स्मार्टफोन, ल्यापटप तथा नोटबुक र ट्याबलेटको आयात बढेको हो । दशैं, तिहारलाई...