भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

काठमाडौं । भारतमा बिहार राज्यको समस्तीपुरमा नेपाली तीर्थयात्री सवार बस दु दुर्घटना भएको छ । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले जानकारी दिए । दुर्घटनाको प्रारम्भिक...


कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाडौं स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंक लिमिटेड बीच हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले...


बीमाको औचित्य र आवश्यकता बढ्दो: साक्षरता र जागरणमा कमजोर

बीमा शब्दको उत्पत्ति ४ हजार ५०० ईसापूर्वतिर बेबिलोनिया, ग्रीस तथा रोमबाट भएको भन्ने गरिए पनि औपचारिक रूपमा पहिलो जीवन बीमाको शुरूआत सन् १५८३ मा लन्डनमा विलियम गिब्वन्स नाम गरेका सामुद्रिक क्याप्टेनको जीवनमा बीमालेख जारी गरेपछि भएको पाइन्छ । सन्...


बीमा गर्दा र अन्य सार्वजनिक सेवा लिँदा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । बीमा गर्दा र सामाजिक सुरक्षा भत्ता वा अन्य सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा। मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले...


सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ...


सबैभन्दा बढी प्रतिशेयर आम्दानी भएका टप फाइभ बीमा कम्पनी, उत्कृष्ट लाभांश दिने क्षमता उच्च

काठमाडौं । पछिल्लो समय शेयर बजार सुधारको क्रममा रहेको छ। यस अवस्थामा अधिकांश कम्पनीको सेयर मूल्य पनि बढिरहेको छ। विगतमा १ सय ३० रुपैयाँ प्रतिकित्ता सेयर मूल्य भएका कम्पनीहरूको दोबर मूल्य बढिसकेको छ। सोही करण अबलगानीकर्ता राम्रो प्रतिफल दिने...


कुलिङ पिरियड हटाउँदा बीमा कम्पनीका सिईओहरु तानातान, सञ्चालक समितिले सिईओ र सिईओले सञ्चालक समितिमाथि धोका दिने विकृति

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले प्रभाव मूल्याङ्कन नै नगरी बीमा कम्पनीका सिईओहरुलाई लगाउँदै आएको कुलिङ पिरियड हटाउँदा सिइओहरुमै विकृति मौलाउन थालेको छ । यसको सबैभन्दा बढि उपयोग निर्जीवन बीमा क्षेत्रमा भइरहेको छ । पछिल्लो समय बजारमा चलेको चर्चा...


मानुषी र श्रृजनशील लघुवित्तको मर्जर प्रकृया तोडियो

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले श्रृजनशील लघुवित्त सँगको डिमर्ज प्रस्ताव पारित गरेको छ। मानुषीको भदौ ७ गतेको बिशेष साधारणसभाले सृजनशिलसँगको डिमर्ज प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो। मर्ज गर्ने भनेर अघिल्लो आर्थिक वर्षनै सम्पूर्ण प्रकृया पुरा गरेपनि बिशेष कारणवश...


कस्तो हुन्छ अर्थतन्त्र र सेयर बजारको सम्बन्ध ?

  शेयर बजार लगानीकर्ताहरुले सार्वजनिक रुपमा कारोबार भएका कम्पनीहरुको शेयर खरिद विक्रि गर्न सक्ने थलो हो । त्यस्तो श्ोयर बजारलाई आज संसारभर नै अर्थतन्त्रको एैनाको रुपमा हेरिन्छ । कुनै देशको शेयर बजार परिसुचक उच्च छ । कारोबार उच्च छ...


शैलुङमा गएराति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला

काठमाडौं। दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार एकजना घाइते छन् भने केही बेपत्ता छन् । एघार वर्षीय अञ्जना श्रेष्ठ घाइते भएकी...


बैंकिङ समूहको प्रदर्शन राम्रो हुँदा यी १० बैंकको सर्वाधिक शेयर मुल्य वृद्धि

काठमाडौंं । केही महिनायता सेयर बजारभन्दा बैंकिङ समूहको प्रदर्शन राम्रो रह्यो । समग्र बजारको परिसूचक नेप्से ४७।३ प्रतिशत मात्रै बढ्यो । तर यहीं अवधिमा बैंकिङ समूहको सूचक भने ६२।८ प्रतिशत बढ्यो । जेठ ३ गते २०१८ मा रहेको नेप्से...


आइएमई लाइफको लेखापरीक्षण समिति पुनर्गठन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लेखापरीक्षण समितिको पुर्नगठन गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले समिति पुनर्गठन गरेका हो । सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक रविन कुमार नेपालको संयोजकत्वमा समिति...


प्रभु महालक्ष्मी लाइफले १०.५२६% लाभांश वितरण र ७% हकप्रद जारी गर्ने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने र ७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । बैठकले आर्थिक वर्ष...


चितवनको घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका–२९ घुमाउनेमा दुर्घटना भएको हो । बस...


एलआईसी नेपाल प्युठान शाखाद्वारा ५ लाख ८२ हजार दाबी भुक्तानी

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेड (एलआईसी) प्युठान शाखाले मृतक बीमितको परिवारलाई ५ लाख ८२ हजार दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार रोल्पास्थित लुङ्ग्री गाउँपालिका वडा नम्बर २ की मृतक बीमित कुमारी दमाईले २ वर्ष ५ महिना...


कालीमाटीमा तरकारीः काउली ७०, इस्कुस २० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी तरकारी बजारमा भदौ ९ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा २८ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, ज्यापु काउली ८० रुपैयाँ र इस्कुस २० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ...


अर्थ समितिको बैठक आज बस्दै, बैंकिङ कसुर विधेयकमाथि छलफल हुने, लेखा समितिको बैठकमा विद्युत महसुलको एजेण्डा

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको विभिन्न चार वटा समितिको बैठक आज बस्दैछ । अर्थ समितिको बैठक आज विहान ११ बजे बस्नेछ । आजको अर्थ समितिको बैठकमा बैंकिङ कसुर सजाय सम्बन्धी ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदैछ...


तनहुँ बस दुर्घटनाका घाइते भेट्न र मृतकका शव लिएर जान भारतीय मन्त्रीलाई काठमाडौँमा

काठमाडौं । शुक्रबार भएको तनहुँ बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिएर जान भारत सरकारले एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान...


मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको तीर्थयात्रीको शव विमानबाट नासिक लगिने

काठमाडौं । नेपालमा बस दुर्घटनामा मृत्यु भएका महाराष्ट्रका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ । शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट...


शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जित्यो

काठमाडौं । इमर्जिङ एशिया बैकिंङ अवार्ड-२०२३ अन्तर्गत नेपालबाट शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेस्ट बैंक सहित तीनवटा अवार्ड जितेको छ । इण्डियन च्याम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजना गरेको ‘बैंकिङ कनक्लेभ २०२४’ मा शाइन रेसुंगाले नेपालबाट ‘बेस्ट बैंक’...