साताको शेयर बजार कस्तो रह्यो ?
काठमाडौं । साताभरि नेप्से परिसूचक २६ दशमलव ३५ अंक अर्थात् ०.८८% ले घटेर २ हजार ९७४.४६ मा बन्द भएको छ ।सोमबार र मंगलबार सार्वजनिक बिदा भएकाले यो साता तीन दिन बजार कारोबार भएको छ । अघिल्लो साताको तुलनामा ८...
ओली सरकारविरुद्धमा नयाँदिल्लीस्थित सेराटन होटलको त्यो मिटिङ
काठमाडौं । भारतको नयाँदिल्लीस्थित होटल सेराटनमा भएको एक गोप्य मिटिङले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न चिन्ह उठ्न पुगेको छ । सरकारी औपचारिक भ्रमण भन्दै गत आइतबार परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा नयाँ दिल्ली पुगेकी थिईन्...
बर्षको पहिलो लाभांशः अपी पावरले कति दिँदैछ बोनस र नगद ?
काठमाडौं । अपी पावर कम्पनीले यो बर्षको पहिलो लाभांश घोषणा गरेको छ। कम्पनीले आज भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को खुद मुनाफाबाट ९।४७३७ प्रतिशत लाभासं घोषणा गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजी रु...
युवा जनशक्ति: देशमै काम, देश मै दाम, देश मै माम
सार्वजनिक पदधारण गरेका सबै व्यक्ति निजी स्वार्थमा नै लागेका छन् भनी किटान गर्न नसकिए पनि यो समस्या व्यापक बनेको कुरामा दुई मत छैन । सार्वजनिक पदधारण गरेको कुनै पदाधिकारीले पदीय दायित्वविपरीत व्यक्तिगत स्वार्थअनुकूल काम गर्नेगरेको भन्ने आम धारणाले हाम्रोजस्तो सामाजिक,...
महाराष्ट्र राज्यबाट आएका तीन वटा बसमा आएका थिए भारतीय पर्यटक, जसमध्ये मर्स्याङ्दी नदीमा खस्यो
काठमाडौं । तनहुँको आबुखैरेनी–२, ऐनापहरामा शुक्रबार भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । दुर्घटना भएको उक्त बससँगै नेपाल भ्रमणका लागि अन्य दुई बस पनि आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको महाराष्ट्र राज्यबाट आएका...
सहकारी ठगी प्रकरणमा बयान दिन पुगे रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन् । विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेलाई सोधपुछ र...
मुस्ताङको थसाङमा हिमपहिरोबाट खुनिएको घट्टेखोला अझै खुलेन, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं । मुस्ताङको थसाङ गाउँपालिका वडा नम्बर २ कोबाङमा हिमपहिरोबाट खुनिएको घट्टेखोला अझै खुलेको छैन।कोबाङका वडा सदस्य समेत रहेका स्थानीय भीमप्रसाद थकालीका अनुसार स्थानीयबासीलाई सुरक्षित स्थानमा सारिसकिएको छ। धवलागिरि हिमशृंखलाबाट खसेको हिमपहिरो छिप्लुङसम्म आइपुगेको छ। त्यहाँ मानवबस्ती छैन। ‘माथि...
संखुवासभा केन्द्रबिन्दु बनाएर ३.९ म्याग्निच्युटको भूकम्प
काठमाडौं । संखुवासभा केन्द्रबिन्दु बनाएर ३।९ म्याग्निच्युटको भूकम्प गएको छ। आज दिउँसो ३ बजेर ७ मिनेटमा ३।९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गढीडाँडा बजार आसपास केन्द्र भएर भूकम्प गएको केन्द्रको भनाइ छ । भूकम्पबाट...
नबिल बैंक मार्फत ‘नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा उपहार जित्ने अवसर
‘काठमाडौं। नमस्ते पे’ले नबिल बैंक मार्फत ‘नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयरपड्स जित्ने नयाँ अफर घोषणा गरेको छ। यो अफर यही भदौ ७ देखि २१ गतेसम्मका लागि मान्य हुनेछ । प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा...
आरती पावरले ३६ लाख कित्ता आइपीओ निष्काशन गर्ने
काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता अंकित मूल्य रु. १००।– दरको ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको निमित्त ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र...
राष्ट्र बैंकद्धारा पाँच कम्पनीको इजाजतपत्र खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ । खारेजीमा परेका रेमिट्यान्स कम्पनीहरुमा ग्लोबल माउन्टेन रेमिट प्रालि,राम्रो रेमिट प्रालि, संसार रेमिट प्रालि ललित मनि ट्रान्सफर प्रालि र माक्स मनि ट्रान्सफर रहेका छन् । विप्रेषण...
मुग्लिन–नारायणगढ सडकखण्डमा ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ सत्रकिलोमा माथिबाट ढुंगा खसेर लाग्दा यात्रु बस दुर्घटना भएको छ । रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस माथि आज दिउँसो १स्५० बजेतिर ढुंगा खसेको थियो...
मुस्ताङको बोक्सीखोलामा भीषण हिम पहिरो, सतकर्ता अपनाउन प्रशासनको आग्रह
काठमाडौं । मुस्ताङको बोक्सीखोलामा भीषण हिम पहिरो गएको छ । पहिरोले बोक्सीखोला पुरेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले खोला आसपासका बासिन्दालाई सतकर्ता अपनाउन आग्रह गरेको छ । पहिरोले बोक्सी खोला पुरेपछि जुनसुकै बखत खोला खुलेर बाढी आउन सक्ने भएकाले खोला...
आज एकैदिन ५ कम्पनीले ल्याए ७ लाख ८७ हजार कित्ता शेयर बिक्रीमा, कुनको कति?
काठमाडौं । आज भदौ ७ गते विभिन्न ५ वटा कम्पनीहरूले ७ लाख ८७ हजार ९९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् । यस दिन प्रभु महालक्ष्मी लाइफले २ लाख २७ हजार १३० कित्ता, सांग्रिला डेभलपमेन्ट बैंकले २ लाख १५...
ज्योति विकास बैंकका ग्राहकलाई ट्र्याङ्क्विलिटी स्पामा ३०% छूट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको ट्र्याङ्क्विलिटी स्पामा ३० प्रतिशत सम्मको विशेष छूट पाउने भएका छन् । शुक्रबार ज्योति विकास बैंक र स्पाबीच छूट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार ज्योति विकास बैंकका ग्राहकले ट्र्याङ्क्विलिटी स्पाका...
महालक्ष्मी विकास बैंक आईएसओ प्रमाणित
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड अन्तराष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001: 2015 प्रमाणित कम्पनी बनेको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तराष्ट्रिय स्तरको अब्बल गुणस्तरीय सेवा प्रदान गरेबापत साउन ३२ गतदेखि लागू हुने गरी बैंक आईएसआ प्रमाणित भएको हो...
भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो, १४ जनाको मृत्यु, १६ जनाको उद्धार
काठमाडौं । तनहुँ जिल्लाको आँबुखैरेनीनजिकै एउटा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस सडकबाट झन्डै ३०० मिटर...
सांग्रिला बैंकको २ लाख १५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको कूल २ लाख १५ हजार ३५५ कित्ता शेयर बिक्रीमा राखेको हो । जसमध्ये ७५ हजार ६७२ कित्ता शेयर सर्वसाधारणले र...
निर्जीवन बीमा कम्पनीमा दाबी नतिर्ने विकृति फैलिँदै, आईजिआई प्रुडेन्सियलले बीमा प्राधिकरणकै कर्मचारीको दाबी तिरेन
काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा बीमा दाबी भुक्तानी नतिर्ने रोग मौलाउँदै गएको छ । नियामक निकाय बीमा प्राधिकरणको कमजोर नियमन र नियामकलाई नै हेप्ने बीमा कम्पनीका कर्मचारीहरूको कार्यशैलीको शिकार बीमित भइरहेका छन् । दाबी भुक्तानी अन्य सामान्य बीमितले...
नेको इन्स्योरेन्सको ‘खेर नजाने यात्रा बीमा योजना’ सार्वजनिक, के–के छन् सुविधा?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले खेर नजाने यात्रा बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै यात्रा बीमा योजना अन्तर्गत खेर नजाने यात्रा बीमा योजना ल्याएको हो । यस बीमा योजनाले आफ्नो देश बाहिर यात्रामा...



















