एनआईसी एशिया बैंकको सहयोगमा पुस्तकालय समुद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये थप एक विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको छ । विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्रीहरु उपलब्ध गराई अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा...


महालक्ष्मी विकास बैंकद्वारा भिसा ३डी सुविधा प्रदान

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा ३ डी सुविधा दिन सुरु गरेको छ । योसँगै महालक्ष्मी विकास बैंक नेपालमा ३ डी सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको हो । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा...


स्टार माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, प्रत्याभूतिकर्तामा गरिमा क्यापिटल नियुक्त

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच असोज २० गते आइतबारका दिन आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको...


शेयर बजार बढेसँगै १७६ कम्पनीको मूल्य बढ्यो, कुनको कति ?

कठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर २६९० दशमलव ७२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका...


दुई फाइनान्स बाहेक सबैको शेयर मूल्य घट्यो

काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ । सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ । अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दिन ०.७१ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत...


शेयर बजारमा छायो दशैँ, नेप्से २७ सय बिन्दु नजिक, कारोबार ७ अर्बबढी

काठमाडौं । शेयर बजारमा दशैँको जस्तै रौनकता छाएको छ । पछिल्लो समय शेयर बजारले फेरी बृद्धि हुने लय समातेको छ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३७...


चन्द्रागिरी हिल्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । यो साताको सुरुवात मै सकारात्मक देखिएको शेयर बजार आज पनि उकालो यात्रामा तय गरेको छ। नेप्से उकालो लाग्दा चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फास्टक्चर, हिमालयन रि, गुडबिल फाइनान्स, नेपाल फाइनान्स, नेपाल एसबिआई बैंक, सिईडिबी...


१२ अर्ब चुक्ता पुँजी भएको एभरेष्ट बैंकमा कसको शेयर हिस्सा कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित लाभांश तथा वार्षिक प्रतिवेदन पारित गरेको छ । पारित प्रतिवेदन अनुसार १२ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको एभरेष्ट बैंकमा सर्वसाधारण समुहको सबैभन्दा बढी...


प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २५ लाख सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २५ लाख रुपैयाँ सहयोग गरेका छ । प्रभु ग्रुपका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देवी प्रकाश भट्टचनको उपस्थितिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडकी अध्यक्ष शिक्षा भट्टचन र...


कुमारी बैंकले ल्यायो दशैं दक्षिणा अफर

काठमाडौं । कुमारी बैंक लिमिटेडले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैं दक्षिणा अफर ल्याएको छ । घटस्थापनादेखि महानवमी सम्मको ९ दिनका लागि दशैं उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बैंकिङ्गबाट रकम ट्रान्सफर गर्ने...


बागमती प्रदेशमा बीमा दाबी धेरै पर्ने, सम्पत्ति इन्जिनियरिङ, ठेकेदार बीमामा ६ अर्बसम्म दाबी पर्ने अनुमान

काठमाडौं । बाढी पहिरोको कारण हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा २ हजार ३३७ वटा दाबी...


नेरुडे मिर्मिरे लघुवित्तमा अझै मिलेन मर्जर काण्ड, अर्को समुह फेरि आन्दोलित

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरू देशव्यापी रूपमा नै आन्दोलित बनेका छन् । मर्जर पश्चात संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले आन्दोलित कर्मचारीहरुको समस्या समाधान गर्न नसक्दा उक्त समस्या उत्पन्न भएको हो । फागुन ३० गतेदेखि...


प्रभु ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख हस्तान्तरण

काठमाडौं । प्रभु ग्रुपका अध्यक्ष देवी प्रसाद भट्टचनले यही अजोज ११ देखि १३ गतेसम्म गएको बाढी पहिरोमा परेका पीडितहरुको उद्धार राहत वितरणको लागि एक करोड ७५ लाख रुपैयाँ आज हस्तान्तरण गरेका छन् । ग्रुपका अध्यक्ष भट्टचनले प्रधानमन्त्री केपी शर्मा...


सिटिजन लाइफको ‘सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग’ को नवौं संस्करण सम्पन्न

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आयोजित गर्दै आएको “सेल्स क्यापासिटी इन्ह्यान्स्मेन्ट ट्रेनिङ्ग” कोे नवौं संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । सीप र ज्ञान विकास मुलक कार्यक्रम २०८१ साल भदौं महिनामा तीन दिनसम्म काठमाडौंकोे बौद्ध स्थित सिद्धार्थ बुटिक होटेलमा...


एभरेष्ट बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिदिन थालेको छ । आइतबार सम्पन्न साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीको खातामा जम्मा गर्न थालेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २०८० ०८१ को मुनाफाबाट हाल कायम चुक्ता...


सवारी साधनमा बाढीले पुर्‍याएको क्षतिमा कसरी बीमा दाबी भुक्तानी भईरहेको छ ?

काठमाडौं । असोज ११ र १२ मा परेको अरिवल वर्षाको कारण मुलुकभर बाढी पहिरोले नेपालमा ठूलो मात्रामा परेको छ। यो क्रममा धनजनको पनि क्षति भयो। प्रारम्भिक सरकारी अनुमान अनुसार मुलुकभर २२ अर्बभन्दा धेरैको क्षति भएको अनुमान गरिएको छ ।...


चार लघुवित्तद्वारा लाभांश घोषणा, कुनले कति दिदैछन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका चार वटा लघुवित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । गुराँस लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त...


एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौँमा सम्पन्न भएको हो । सभामा बैंकले १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...


आँखुखोला जलविद्युतले कात्तिक १२ गते बोलायो साधारणसभा

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले कात्तिक १२ गते सोमबार वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले मैतिदेवीस्थित बैभव पार्टी प्यालेसमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीले लाभांश तथा हकप्रद शेयर...


गौशाला धर्मशाला कब्जा गर्ने बसन्त चौधरीको प्रयास विफल, फैसलाको पूर्णपाठपछि के होला ?

काठमाडौं । २१ वर्ष अघिदेखि मारवाडी सेवा समितिले अवैधरुपमा व्यापार गर्दै आएको गौशाला धर्मशालासहितको जमिन हडप्ने वसन्त चौधरीको प्रयास अन्ततः विफल भएको छ । दुई कार्यकाल पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव खाएका वसन्त चौधरीले २०६० साल जेठ ९ गते...