स्वस्तिक लघुवित्तमा कर्मचारी माग

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरूमा केही संख्यामा आवेदन खुलाएको हो । कम्पनीले कनिष्ठ सहायक, सहायक (शाखा प्रमुख), बरिष्ठ सहायक (शाखा प्रमुख), कनिष्ठ सहायक प्रशिक्षार्थी, सहायक प्रशिक्षार्थी र व्यवस्थापन प्रशिक्षार्थी...


एनएमबि बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाखको सहयोग

काठमाडौँ । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रीएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास...


सानिमा बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण

काठमाडौँ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला भीम प्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको हो ।...


मेटलाइफ नेपालद्वारा प्रधानमन्त्रीको दैवी प्रकोप उद्धार कोष मार्फत बाढी र पहिरो पीडितहरूलाई सहयोग

काठमाडौँ । नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी, पहिरो र व्यापक डुबानका कारण मेटलाइफ नेपालले प्रभावित समुदायहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँको सहयोग गरेको छ । देशको बृहत् पुनःस्थापना प्रयासहरूलाई सहयोग गर्दै बाढी र पहिरोबाट...


घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । दशैंको मुखमा नै सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


भन्सार छुटको चिनीमा घोटाला, खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङकै चिनी महँगो

काठमाडौं । सरकारको बदमासीले ठूला चाडपर्वमा समेत उपभोक्ताहरु चरम महँगीको मारमा परेका छन् । सरकारले सरकारी स्वामित्वका व्यापार कम्पनीलाई लथालिङ्ग छोड्दा उपभोक्ताले चरम हँगीको मार खेप्नु परेको हो । सरकारको लापर्वाहीले सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले...


गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल टुर्नामेन्ट–२०८१ सम्पन्न

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ पोखरा समितिद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरबैंक फुटसल टुर्नामेन्ट (पाँचौं संस्करण– २०८१) पोखरामा सम्पन्न भएको छ । उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथ वित्तीय संस्थाका पुरुषतर्फ ३० समूह र महिलातर्फ १७ समूह...


युनिलिभर नेपालको साधारणसभा कात्तिक १२ गते, बुक क्लोज कहिले?

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश पारित गर्न कात्तिक १२ गते ३१ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । सभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो साढे ४ बजे सुरु हुनेछ। कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित प्रतिकित्ता १ हजार...


सानिमा लिमिटेडले आईपीओ निष्काशन गर्ने

काठमाडौं । सानिमा लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित कात्तिक १४ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले...


डिप्रोक्स लघुवित्तमा ३० जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ कार्यक्रम सहायक पदको सहायक श्रेणीमा ३० जनाका लागि आवेदन खुलाएको हो । यसका लागि न्यूनतम एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले आवेदन...


कालीमाटीमा तरकारीको भाउः घिरौला १००, काउली ९० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा असोज २१ गतेका लागि मूल्य निर्धारण भएको छ । जसअनुसार यस दिन लोकल बन्दा ५० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, मटरकोशा २०० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै सिमी ९० रुपैयाँ,...


बुद्धभूमि नेपाल हाइड्रोपावरको ३२ लाखभन्दा बढी कित्ता शेयरको ‘लक–ईन’ आजबाट सकिँदै

काठमाडौं । बुद्धमूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक–ईन’ अवधि आज (असोज २१) बाट सकिँदैछ । कम्पनीका संस्थापकतर्फको २८ लाख कित्ता, स्थानीय बासिन्दाहरूतर्फको ४ लाख कित्ता र कर्मचारीहरूतर्फको १६ हजार कित्ता शेयर तीन वर्षको...


सीइडीबी हाइड्रोपावरको साधारणसभा आज बस्दै, ११ प्रतिशत लाभांश पेश गरिने

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ आर्थिक वर्षको साधारण सभा आज (असोज २१) बस्दैछ । सभा काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान १० बजेदेखि शुरू हुनेछ । सभामा अघिल्लो २ आवको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस...


लाभांश र मर्जर प्रस्ताव सहित सिटिजन्स बैंकले बोलायो साधारणसभा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १८ औं वार्षिक साधारणसभा कात्तिक १२ गते सोमबार बोलाएको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको डिल्लीबजार, कालिकास्थानस्थित अमृतभोगमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले...


काठमाडौं–हेटौडा रुटमा पाँच वटा सडक सञ्चालनमा कुन बाटो ठीक ?

काठमाडौं । हिजो रातिबाट काठमाडौंबाट हेटौडा जाने पाँच वटा बैकल्पिक सडक र त्रिभुवन राजपथ मध्ये पाँच वटा सञ्चालनमा आएका छन् । कान्तिलोकपथ भने अझै सञ्चालनमा आएको छैन । बागमति प्रदेश सरकार र संघीय सरकारले हेटौडा–काठमाडौं जोड्ने बैकल्पिक सडक सञ्चालन...


बिपी राजमार्ग आंशिक रुपमा सञ्चालनमा, भकुण्डेबेसीबाट तिमाल हुँदै मुल्कोटमा जोडिने सडक सञ्चालनमा

do not post. with conform by police. काठमाडौं । काठमाडौंबाट पूर्वतर्फ जाने बिपी राजमार्गबाट आंशिक रुपमा सञ्चालनमा आएको छ । मध्यपहाडी लोकमार्गको केही सडक प्रयोग गरी बीपी राजमार्गमा पुग्न सकिने गरी उक्त सडक सञ्चालनमा आएको हो । काभ्रेको भकुण्डेबेसीबाट...


बाढी पहिरोबाट ठूला बीमा दाबी भएका बीमितलाई अग्रिम दाबी भुक्तानी दिँदै शिखर इन्स्योरेन्स

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वाढी तथा पहिरोको बीमा दाबी द्रुत गतिमा भुक्तानी भईरहेको जानकारी बीमितहरुलाई दिएको छ। आश्विन ११ गते देखि देशभर परेको अविरल वर्षा, वाढी र पहिरोको कारण कम्पनीमा प्राप्त भएका बीमा दाबीहरु मध्ये कम्पनीबाट सानो तथा...


नेपालमै पहिलो पटक एपबाट शेयर कारोबारः ६० प्रतिशत लगानीकर्ताले गरे भर्सनबाट कारोबार

काठमाडौं । आजबाट नेपालमा पहिलो पटक एपमार्फत सेयर कारोबार शुभारम्भ भएको छ। हालसम्म यो सुविधा नेपालमा थिएन् । सेक्योर्ड सेक्युरिटिज (३६) ले आजबाट कारोबारमा आफ्नै टीएमएस प्रयोग गरेसँगै यसको एप भर्सनबाट पनि कारोबार सुरु भएको हो। करिब ४७ प्रतिशत...


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपले पाँच करोड रुपैयाँ सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार चेक हस्तान्तरण गरेका हुन् ।...


नेपाल बीमा प्राधिकरणको पुरानो भवन भत्काइदै, आजबाट नयाँ भवन आंशिक रुपमा सञ्चालनमा

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरण रहेको पुरानो भवन यही दशैं अवधीमा भत्काइने भएको छ । पुरानो भवन नभत्काई नयाँ भवनमा जाने बाटो नै बनाउन नमिल्ने भएपछि हालको ब्लक ‘क’ लाई भत्काइन लागेको हो । मुख्य भवन भत्काइने भएपछि...