मेट लाइफद्वारा घरबारविहीन १७ सय व्यक्तिलाई भोजन प्रदान

काठमाडौँ । मेट लाइफको विश्वव्यापी ‘भोलुनटरिङ्ग विथ परपोस’ अभियान र स्थानीय समुदायहरूलाई सहयोग गर्ने निरन्तर प्रतिबद्धताको एक पहलको रूपमा मेटलाइफ नेपालले ‘फूड फर हेल्थ’, देशभरका विभिन्न आश्रमहरूमा गएर १,७०० जनालाई पौष्टिक खाना उपलब्ध गरेको छ । मेटलाइफका १०० भन्दा...


प्रधानमन्त्री उद्धार कोषमा एभरेष्ट बैंकबाट ५० लाख रुपैयाँ सहयोग

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको...


मेलम्चीको पानी आजदेखि पु:न काठमाडौंमा वितरण सुरु

काठमाडौं । मेलम्चीको पानी आजदेखि पुनर्वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादव र मेलम्ची सङ्घर्ष समितिबिच वार्ता सफल भएपछि आज मेलम्चीबाट पानी काठमाडौँ ल्याइएको हो । खानेपानीमन्त्री यादव र मेलम्चीसङ्घर्ष समितिबिच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी पठाउने...


वैदेशिक रोजगारमा ज्यान गुमाएका बरक तुल्लाहको परिवारलाई हिमालयन लाइफको ११ लाख दावी भुक्तानी

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी वापतको रकम हस्तान्तरण गरेको छ । लुम्बिनी सास्कृतिक नगरपालिका वडा नं ६ निवासि स्वर्गीय बरक तुल्लाहको परिवारलाई आइतबार एक कार्यक्रमकाबीच कम्पनीले ११ लाख रुपैंया बराबरको चेक हस्तान्तरण गरेको हो ।...


अर्थतन्त्र सुधारको लागि पाँच सदस्यीय आयोग गठन

काठमाडौँ । सरकारले अर्थतन्त्रलाई सही मार्गमा अघि बढाउन आवश्यक सुझाव दिन उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारका पूर्व अर्थसचिव रामेशवर खनालको अध्यक्षतामा विज्ञहरुको पाँच सदस्यीय आयोग...


बीमा प्राधिकरण र बीमकबीच दशैंको शुभकामना आदान प्रदान, ‘बाढी पीडितलाई सक्दो चाँडो दावी दिनुपर्छ’: सिलवाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले विजयाँ दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । प्राधिकरण केन्द्रिय कोर्यालयमा मंगलबार एक कार्यक्रम आयोजना गरी बीमा प्राधिकरण र बीमक संगठनका अधिकारीहरुले शुभकामना आदान प्रदान गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै...


एनएलजी इन्स्योरेन्स र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?

काठमाडौं । शेयर बजारमा दशैँ अघि लगानीकर्ताहरुलाई निराश बनाएको छ । केही दिन यता लयमा बढी रहेको शेयर बजारमा आज भारी गिरावट आएको छ । मंगलबारको कारोबार एनएलजी इन्स्योरेन्सको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । आज कम्पनीको २७ करोड १७...


दशैअघि लगानीकर्ता निराश, नेप्सेमा ३२ अंको गिरावट, कारोबार चार अर्बमा सीमित

काठमाडौं । शेयर बजारमा दशैँ अघि लगानीकर्ताहरुलाई निराश बनाएको छ । केही दिन यता लयमा बढी रहेको शेयर बजारमा आज भारी गिरावट आएको छ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले घटेको छ । आज...


दशैं बिदामा सुदूरपश्चिम घुम्ने की ?, यी हुन् लोभलाग्दा घुमफिर स्थलहरु

काठमाडौँ । दशैं हिन्दु धर्मालम्बीहरुको प्रमुख पर्व हो, जसलाई विशेष उल्लास र भक्तिभावका साथ मनाइन्छ । यो पर्वको विशेषता भनेकै लामो बिदा हो, जसले सरकारी र निजी कार्यालयका कर्मचारीहरुलाई आफ्नो परिवार र साथीहरूसँग समय बिताउने अवसर प्रदान गर्दछ ।...


लिबर्टी माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, खरिद प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौँ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन गर्न लागेको साधारण शेयरको लागि खरिद प्रत्याभुति सेवा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १ ले संयुक्त रुपमा प्रदान गर्ने भएको छ । लिबर्टी माइक्रो लाइफ...


स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार क्रियाशिल छः अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन...


कैलाली र  वीरेन्द्रनगरमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नयाँ शाखा

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सुर्खेतको वीरेन्द्रनगर र कैलालीको धनगढीमा शाखा विस्तार गरेको छ । वीरेन्द्रनगर र कैलालीमा नयाँ शाखा विस्तार गरेसँगै सबै प्रदेशमा शाखा विस्तार भएको बैंकले जनाएको छ । दुवै शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र...


दशैँमा दक्षिणा नोट फोहोर नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैंमा दक्षिणा दिँदा नोटमा जल तथा अबिर नलाग्ने गरी दिन आग्रह गरेको छ। मंगलबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। दशैंमा देवीको प्रसादको रुपमा टिका जमारासँगै दक्षिणाको लागि बैंकनोट प्रयोग...


बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य...


दशैँअघि सुनको भाउ निरन्तर घट्दै, कति छ तोलाको ?

दशैँअघि सुनको भाउ निरन्तर घट्दो क्रममा देखिएको छ। विगत दुई दिनदेखि घट्दै आएको सुनको भाउ मंगलबार पनि तोलामा ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ६० हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।...


सानिमा बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । गत असोज ११ गतेदेखि परेको अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो । यस्तो विषम परिस्थितिसँग सामना गर्न...


राष्ट्र बैंकले यो बर्षदेखि दशैंमा किन दिएन नयाँ नोट ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंमा दक्षिण दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गर्न सुझाव दिएको छ। केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि सचेतनामूलक सन्देश जारी गर्दै यस्तो सुझाव दिएको हो। यसका साथै दशैंका बेला बैंक नोटको जतन गर्न पनि राष्ट्र...


रिलायबल नेपाल लाइफ लमजुङ शाखाद्वारा साढे ५ लाख रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लमजुङ शाखा कार्यालयले मृत्यु दाबी बापत साढे पाँच लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार लमजुङ जिल्लाको बेसिशहर नगरपालिका-२ गैरी निवासी खुस बहादुर खत्रीले लमजुङ शाखा कार्यालयबाट जीवन बीमा गरेका...


गभर्नर अधिकारीविरुद्ध छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने सरकारले निर्णय

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने सरकारले निर्णय गरेको छ । असोज १८ गते बसेको मन्त्रिपरिषदको बैठकले २०७८ सालमा गभर्नर अधिकारीबिरुद्ध छानविन गर्न गठित जाँचबुझ समिति रद्द गरिदिएको हो ।...


प्रभु महालक्ष्मी लाइफको साधारण सभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा भोलि अर्थात असोज २३ गते हुदैछ । उक्त सभा आम्रपाली ब्याङक्वेट, भाटभटेनी, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम...