प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी सञ्चालक अन्जु अधिकारीको राजिनामा स्वीकृत
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी स्वतन्त्र सञ्चालक अन्जु अधिकारीले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको असोज २१ गते बिहान बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालक अधिकारीको राजिनामा स्वीकृत गरेको हो ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा महान्यायाधिवक्ताले पुनरावेदन नगर्ने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए । उनले भने, ‘उच्च अदालतको फैसला...
हिमालयन ८०–२० को लाभांश घोषणा
काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडको योजना व्यवस्थापकको रुपमा हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हिमालयन ८०–२० योजनाको आर्थिक वर्ष २०८०।८१ का लागि ६ प्रतिशत लाभांश घोषणा गरिएको छ । योजना व्यवस्थापक हिमालयन क्यापिटलको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले...
आशा लघुवित्तलाई १५ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्न अनुमति पाएको छ । कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १५ प्रतिशत...
ग्लोबल आइएमई बैंकद्वारा ५.५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.५ प्रतिशत...
घट्दै दुर्गा प्रसाईंका अभियन्ता, ८ जनालाई कर्तव्यज्यान मुद्दा
काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा झापामा ट्रक जलाउने आठ समर्थक (अभियन्ता)लाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा कारबाहीअघि बढाएको छ । ट्रक जलाउँदा घाइते भएका एक चालकको मृत्यु भएपछि प्रहरीले प्रसाईं नेतृत्वको...
घटे राजनीतिक पार्टी, उपनिर्वाचनका लागि जम्मा २५ दल दर्ता
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ताको निवेदन दिने २६ मध्येबाट एउटा दललाई आउट गरेको छ । दल दर्ताका लागि निवेदन दिएका २६ मध्येबाट नेपाल सद्भावना पार्टीलाई आयोगले दर्ता गर्न इन्कार गरेको हो । सद्भावनाले लामो...
वैदेशिक रोजगारका क्रममा मर्नेका परिवारले पाउने क्षतिपूर्ति १० लाख, बीमा रकम जोड्दा २३ लाख कट्ने
काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको आश्रित परिवारलाई दिने क्षतिपूर्ति बढाएको छ । अब वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका आश्रित परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका हुन् । हाल त्यस्ता मृतकका परिवारले ७ लाख रुपैयाँ पाइरहेका...
काठमाडौंका तारे होटलले बेच्छन् म्याद गुज्रिएका खानेकुरा
काठमाडौं । काठमाडौंका तारे होटलले उपभोक्तालाई म्याद गुज्रिएका खानेकुरा खुवाउने गरेको भेटिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौंका तारे भनिएका होटलले म्याद गुज्रिएका खाद्यान्न प्रयोग गरेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको तथा अचाक्ली शुल्क लिने...
कति छ आज कालीमाटीमा तरकारीको मूल्य?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ र घिरौला १०० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ । त्यसैगरी सेतो लोकल मूला २० रुपैयाँ, इस्कुस २० रुपैयाँ, तने बोडी १२० रुपैयाँ,...
सिटिजन्स क्यापिटलका ३ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डहरू सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज असोज २२ गते अन्तिम दिन हो । लाभांश वितरण प्रयोजनार्थ...
बुद्धभूमि नेपालको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक–ईन’ समाप्त
काठमाडौं । बुद्धमूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक–ईन’ असोज २१ गतेबाट समाप्त भएको छ । कम्पनीका संस्थापकतर्फको २८ लाख कित्ता, स्थानीय बासिन्दाहरूतर्फको ४ लाख कित्ता र कर्मचारीहरूतर्फको १६ हजार कित्ता शेयरको ‘लक–ईन’ समाप्त...
स्टार माइक्रोले आईपीओ निष्काशन गर्ने
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आइपिओ प्रत्याभूति व्यवस्थापनको...
बाढी पहिरोमा परेका सबै सम्पत्तिको बीमा रकम पाइन्छ, हामी सर्भेयरहरु तीव्र गतिमा काम गर्दैछौंः मोहन पुरुष ढकाल, अध्यक्ष निसा
काठमाडौं । असोज ११ र १२ गते परेको अविरल बर्षाको कारण देशभर ठूलो मात्रामा धनजनको क्षतीको भएको छ । देशले यो बर्ष ठूलो क्षति व्योहेर्नु परेको छ । ठूलो क्षतिसँगै बीमा कम्पनीहरुमा दावी पर्ने क्रम पनि बढिरहेको छ ।...
हिन्दुहरुको महान चाड दशैंः ऐतिहासिकता र पौराडिकता
दसैँ वा बडा दसैँ (अन्य नाम: दसहरा, विजया दशमी, नौरथा, नवरात्रि, आयुध-पूजा) नेपालीहरूको प्रमुख चाड हो। राष्ट्रिय चाड समेत मनिने दसैँ (नौरथा) हिन्दु धर्मवलम्बीहरूले असोज महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नौरथाभर) शक्तिको आराधना गरी दसौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमा सम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन्।...
बीमा प्राधिकरणको लुम्बिनी प्रदेशद्वारा दशैँको शुभकामना आदान प्रदान
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले नेपालीहरुको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुभकामना आदान–प्रदान कार्यक्रमको अध्यक्षता बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर...
छोरीको जन्मदिनमा आमाले दिइन् रिलायबल नेपालको बीमा पोलिसी उपहार
काठमाडौँ । बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । आफ्ना सन्तानहरुको जीवन रक्षावरण र उच्च शिक्षा प्रदान गर्न सहज हुने भन्दै बीमा पोलिसी उपहार दिने गरेका हुन् । यसैक्रममा चितवन, कुरिन्टारकी सगुन गुरुङले जन्मदिनको...
हिमालयन एभरेष्ट इन्स्योरेन्सले ल्यायो तुरुन्तै दाबी भुक्तानी सेवा
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ल्यायो तुरुन्तै दाबी भुक्तानी सेवा ल्याएको छ। कम्पनीले प्राकृतिक प्रकोपको क्षती व्योर्हेनु परेका ग्राहकहरुका लागि मध्यनजर गर्दै यो सुविधा ल्याएको कम्पनीले जनाएकोछ । कम्पनीले आफनो वेवसाईटमा आफनो दाबी विभागका सम्बन्धीत व्यक्तिहरुको सम्र्पक नम्बर राखेर...
नबिल बैंक र हाम्रो पात्रोबीच सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार...
लुम्बिनी विकास बैंकले जित्यो दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस्, वेष्ट बैंक नेपालसहित पाँच उपाधि
काठमाडौँ । इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ । इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ...





















