प्रभु महालक्ष्मी लाइफद्वारा नख्खुमा बगेकाको उद्धार गर्ने चणिकलाललाई ३० लाख रुपैयाँको बीमालेख र नगदसहित सम्मानित
काठमाडाशैँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ललितपुरमा नख्खुखोलाले बगाएका ब्यक्तिलाई बचाउन सफल चनिकलाल तामाङलाई सम्मान गरेको छ । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न...
सडक सञ्जाल अवरुद्धपछि हवाई उडानमा ट्राफिक जाम बढ्यो,लामो समय आकाशमै चक्कर लगाउँदै जहाज
काठमाडौँ । अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिराले सडक सञ्जाल अवरुद्ध हवाई उडानमा ट्राफिक जाम बढेको छ । सडक यातायात सहज नभइपछि हवाई यातायातको चाप बढेको हो । केही दिन काठमाडौँ आउने मुख्य सडकमार्ग नै अवरुद्ध हुँदा आवागमनमा...
राजमार्गका होटलमा रात्रिकालीन छड्केः झिँगा भन्किएको खाना देखेपछि २० हजार जरिवाना
काठमाडौँ । पृथ्वी राजमार्गमा चाडपर्वको सिजनसँगै सवारी साधनको चाप बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र बनाएको छ। अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लंघन गर्ने व्यवसायीहरूलाई कारबाही गरिएको छ। बुधबार साँझ बेनिघाट रोराङ गाउँपालिका–३ मा...
बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा...
डीभीको आवेदन खुल्यो, कसरी भर्ने ?
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२६ का लागि असोज १६ गते रातिदेखि आवेदन खुला भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार गए राति ९ः४५ बजेबाट शुरु हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ...
सानिमा सेक्यूरिटीजको वार्षिक साधारण सभा कात्तिक १३ गते, यस्ता छन् प्रस्तावहरु
काठमाण्डौ । सानिमा सेक्यूरिटीज लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले दोश्रो वार्षिक साधारणसभा डाकेको हो । सभा कात्तिक १३ गते काठमाण्डौको पुतलीसडकमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु...
नेपाल वेयरहाउजिङ्ग कम्पनीद्वारा विशेष साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु
काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको शत प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनी सञ्चालक समितिको असोज १५ गते बसेको बैठकको निर्णयले...
सीइडीबी हाइड्रोपावरको वार्षिक साधारण सभा कहिले बस्दैछ ?
काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २ आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गरेर हकप्रद सेयर पनि जारी गर्ने भएको छ । कम्पनीले अघिल्लो २ आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने...
बाढी पहिरोमा परी हालसम्म २३३ जनाको ज्यान गयो, १६५ जना घाइते
काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु र २३ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार सोही घटनामा परि एक सय ६५ जना घाइते भएका छन् । हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट...
आज शेयर कारोबार नहुने
काठमाडौँ । आज अर्थात बिहीबार शेयर कारोबार नहुने भएको छ । असोज १७ गते विजयाँ दशमीको घटस्थापना भएका कारण सार्वजनिक विदा रहेको छ । बिहीबार सार्वजनिक बिदा भएसँगै नेप्से, बैंक, वित्त लगायतका कार्यालय बन्द हुने छन् । भोलि शुक्रबार...
आज बिदाका दिन समेत अधिकांश बैंकले सेवा प्रदान गर्ने, कुन–कुन शाखा खोल्छन् ? (सूचीसहित)
काठमाडौँ । आज देशभर सार्वजनिक बिदा रहेको छ । घटस्थापनाको अवसरमा असोज १७ गते देशभर सार्वजनिक बिदा हुने भएको हो । बिदाका दिन समेत बैंकहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकहरुले...
कालिमाटीमा घट्यो तरकारीको मूल्य, कुनको कति पुग्यो ? (सूचीसहित)
काठमाडौँ । कालिमाटी बजार विकास समितिले बिहीबारका लागि तरकारीहरुको दैनिक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज अधिकाशं तरकारीहरुको बजार मूल्य वृद्धि भएको छ । जस अनुसार आइबार भारतिय ठूलो गोलभेडाको मूल्य न्यूनतम् ११० रुपैयाँदेखि १३० रुपैयाँसम्म निर्धारण...
आज दसैंको पहिलो दिन घटस्थापना, घर-घरमा जमरा राखिंदै
काठमाडौ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको...
भोलि बिदाका दिन समेत अधिकांश बैंकले सेवा प्रदान गर्ने, कुन–कुन शाखा खोल्छन् ?
काठमाडौँ । भोलि देशभर सार्वजनिक बिदा रहेको छ । घटस्थापनाको अवसरमा असोज १७ गते देशभर सार्वजनिक बिदा हुने भएको हो । बिदाका दिन समेत बैंकहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकहरुले...
सन नेपाल लाइफ इन्स्योरेन्स मधेश प्रदेशद्वारा विद्यालयलाई शैक्षिक सामाग्री वितरण
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सको मधेश प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गरेको छ । सखुवा प्रसौनी गाउँपालिका पर्सा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूको आतिथ्यतामा श्री नेरा आधारभुत विद्यालय सिद्वपुर, सखुवा प्रसौनी गाउँपालिका पर्सामा साना विद्यार्थीहरूलाइ ६४...
निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौंः अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् । बुधवार सिंहदरबारस्थिति अर्थमन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न गरेका आयोजनाहरुको भुक्तानी...
सन नेपाल लाइफ इन्स्योरेन्सको लगनखेल शाखा स्थानान्तरण
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो लगनखेलस्थित शाखाको स्थानान्तरण गर्दै औपचारिक उद्घाटन समारोह सम्पन्न गरेको छ। सो शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष...
नेप्सेमा सूर्योदय वोमी लघुवित्तको १२ लाख ८२ हजार कित्ता बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको १४.००५१४३ प्रतिशत बोनस बापत हुन जाने १२ लाख ८२ हजार १०८।५४ कित्ता शेयर सूचीकृत भएको हो ।...
वाग्मती र कोशी प्रदेशमा भारी वर्षाको चेतावनी, सावधानी अपनाउन आग्रह
काठमाडौँ । नेपाल सरकारको गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दिनहरूमा वाग्मती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै उच्च सतर्कताका लागि सबैलाई आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको...





















