नेपालमा एसेम्बल रोयल इनफिल्डमा गम्भीर सुरक्षा खतरा, एबीएस र डिस्क ब्रेक हटाउँदा जोखिम कति ?
काठमाडौँ । त्रिवेणी समूहअन्तर्गतको टीजी अटो ग्रुपद्वारा नेपालमा एसेम्बल भएका रोयल इनफिल्ड मोटरसाइकलहरूमा सुरक्षासम्बन्धी गम्भीर लापरबाहीको पत्ता लागेको छ । भारतबाट एसेम्बल किट ल्याएर नेपालमा तयार गरिने मोटरसाइकलहरूमा महत्वपूर्ण सुरक्षा विशेषताहरू हटाइएको तथ्य बाहिर आएको हो । एसेम्बलका क्रममा...
बाढी पहिरोपछि संक्रमण फैलन नदिन स्वास्थ्य मन्त्री पौडेलद्वारा सर्वपक्षीय बैठक
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुसँग आग्रह गरेका छन् । मन्त्रालयमा विशेष बैठक डाक्दै उनले बाढी पहिरो पछि पानीका...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा कर्मचारीहरूका लागि व्यक्तित्व विकास तालिम सम्पन्न
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको व्यावसायिक र व्यक्तिगत विकासलाई विशेष महत्त्व दिँदै नियमित रूपमा विभिन्न सीप विकास तालिमहरू आयोजना गर्दै आएको छ। संस्थाले कर्मचारीहरूको विकासलाई आफ्नो समग्र वृद्धि र सफलता सँगै जोडेर हेर्दै आएको हो। यसै परिप्रेक्ष्यमा,...
जोइलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने
काठमाडौँ । जोइलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्स लिमिटेडले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ । यी गाडीका ग्राहकलाई सरल रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका लागि जोइलङ र एसआरएक ब्रान्डका विद्युतीय गाडीको अधिकृत...
बजार घट्दा समेत बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । बजार घटेपनि केहि कम्पनीका लगानीकर्ता भने मालामाल भएका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०७ अकंले घटेर २५९७.४९ बिन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको १ करोड ५१ लाख...
फाइनान्स सेक्टरमा चमकः नेपाल फाइनान्स र हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार
काठमाडौँ । दुई दिनको हरियालीपछि शेयर बजारमा आज करेक्सन देखिएको छ । बजार आज दोहोरो अकंले घट्न पुगेको हो । बजार ओरालो लागेपनि कारोबार रकम समेत उच्च रहेको छ । दशैंमा खर्चको जोहो गर्न लगानीकर्ता बिक्री तिर हाबि हुँदा...
राताम्य भयो पुँजी बजारः कारोबार ६ अर्ब ७७ करोड पुग्दा २५ सय बिन्दुमा परिसूचक, अबको यात्रा कस्तो ?
काठमाडौँ । दुई दिन हरियाली आएको शेयर बजार पुनः ओरालो लागेको छ । दशैंको मुखमा नै उच्च अकंले बढ्दा मख्ख भएका लगानीकर्तालाई आज ओरालो यात्राले झस्काएको हो । विशेषगरीः दशैं–तिहारअघि लगानीकर्ता खर्चको जोहो गर्ने बिक्री तिर हाबि हुन्छन् ।...
कामना सेवा विकास बैंकका डिजिटल बैंकिङ्ग सेवा ६ घण्टा अवरुद्ध
काठमाडौँ । कामना सेवा विकास बैंकको डिजिटल बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ६ घण्टा अवरुद्ध हुने जनाएको हो । कम्पनीको प्रणाली मर्मतसम्भार गर्नुपर्ने भएकाले असोज १६ गते राति १० बजेदेखि असोज १७...
सुर्यज्योति लाइफमा बीमा गर्दै हुनुहुन्छ ? पर्खनुस् ! बीमितको निधनपछि बीमा पोलिसी नै रद्द हुनसक्छ
काठमाडौं । तपाईले सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दै हुनुहुन्छ भने अब तपाईले प्रस्ताव फारम भर्दादेखि अन्यत्र जुनसुकै बेला सचेत हुनुपर्ने भएको छ । अन्यथा तपाईले तिरेको पैसा समेत फिर्ता पाउनु हुनेछैन । बीमा गरौं ढुक्कले बसौं भन्ने...
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण
काठमाडौँ । विश्व बैंकले चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदरमा सुधार हुने प्रक्षेपण गरेको छ । यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने जनाइएको हो । अघिल्लो आर्थिक वर्ष (सन् २०२४) मा विश्व बैंकले नेपालको...
कृषि विकास बैंकको वित्तीय सूचकमा उल्लेखनीय वृद्धि, ४० अर्बको बजार पूँजीकरण
काठमाडौँ । कृषि विकास बैंक लिमिटेड नेपालमा कृषि र यससँग सम्बद्ध क्षेत्रहरूको वित्तीय स्रोतका रूपमा १९६८ मा स्थापित भएको हो । बैंकले १९८४ मा व्यावसायिक बैंकिङ सञ्चालन सुरु गरेको थियो भने २००५ जुलाई १४ मा यो सार्वजनिक लिमिटेड कम्पनीमा...
नुम्बुर हिमालय हाइड्रोपावरले प्रिमियममा आइपीओ निष्कासन गर्ने
काठममाडौँ । नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको हो। सभा कम्पनीको रजिष्टार्ड कार्यालय नक्साल काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरीएको हो...
के व्यवस्था परिवर्तनको तिथि नजिकिएको हो, किन चुलियो वितृष्णा ?
काठमाडौं । झट्ट हेर्दा मुलुकमा न विद्रोहको गुन्जायस छ, न कुुनै आन्दोलन । तर, आम नागरिक वर्तमान व्यवस्था र शासकहरुप्रति यति विघ्न रुष्ट र रुखो कसरी हुनसक्छन् ? गम्भीर सोचनीय विषय छ ।टिप्पणीकार सीके लालले गणतान्त्रिक संविधान जारी भएको...
शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा शिरोमणी ढकाल नियुक्त
काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले हाल रिक्त रहेको स्वतन्त्र संचालक पदमा शिरोमणी ढकाललाई नियुक्त गरेको छ। कम्पनीको असोज १५ गते बसेको १३२औं संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो। ढकाललाई बाँकी कार्यकालका लागि स्वतन्त्र संचालकको जिम्मेवारी प्रदान गरिएको छ।...
बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?
काठमाडौँ । लगातार तीन दिन ओरालो लागेको सुनको मूल्य आज भने बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...
फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको १३.३० प्रतिशत बोनश शेयर र ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश घोषणा...
१०५ रुपैयाँमा नै कुमारी बैंकको शेयर किन्ने आज अन्तिम मौका
काठमाडौं । कुमारी बैंकको २४ लाख २२ हजार ५४८ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा...
बीमा प्राधिकरणमा विवादित उप कार्यकारी निर्देशक राख्ने ओएनएम सर्भे बोर्डबाट पारित, दाहाल आएसँगै रोकिएको प्रस्ताव अघि बढ्यो
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अर्थमन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक मदन दाहाल आएपछि विवादित उप कार्यकारी निर्देशक पद थप गर्ने गरी तयार पारिएको विवादित ओएनएम सर्भे पारित भएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले कर्मचारीहरुको बृत्ति विकास रोक्ने...
शेख हसिनाको सरकार ढलेपछि हजारौँ बंगलादेशी नेपाल छिरे, ठमेलमा मात्रै ३ हजार
काठमाडौं । शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशीको शरण लिने ठाउँ नेपाल भएको छ । विद्यार्थी आन्दोलनको आवरणमा हसिनालाई अपदस्त गरेपछि भारतले बंगलादेशी नागरिकलाई प्रवेश गर्न दिएको छैन । भारतले प्रवेशमा कडाई गरेपछि बंगलादेशी नागरिकहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै सजिलै नेपाल...
राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा सीईओ माग, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
काठमाडौं । राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडमा रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले असोज १६ गते एक सूचना प्रकाशित गरी न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका इच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको...





















