अपि पावर कम्पनीको वार्षिक साधारण सभा स्थगित
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २१ औँ वार्षिक साधारण सभा र बुकक्लोजको मिति हाललाई स्थगित भएको छ । नियामक निकाय विद्युत नियमन आयोगले कम्पनीले घोषणा गरेको लाभांशमा पुनराबलोकन गर्नुपर्ने धारणा दिएका कारण हाललाई वार्षिक साधारण सभा लगायतका प्रक्रिया...
न्यादी हाइड्रोपावरको २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडले १ लाख ९८ हजार पाँच सय ४७ कित्ता शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले अल नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट कम्पनीको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक...
कालिमाटीमा घट्यो तरकारीको मूल्य, कुनको कति पुग्यो ? (सूचीसहित)
काठमाडौँ । कालिमाटी बजार विकास समितिले बुधबारका लागि तरकारीहरुको दैनिक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज अधिकाशं तरकारीहरुको बजार मूल्य वृद्धि भएको छ । जस अनुसार आइबार भारतिय ठूलो गोलभेडाको मूल्य न्यूनतम् ११० रुपैयाँदेखि १३० रुपैयाँसम्म निर्धारण...
अमेरिकी डलरको मूल्यमा वृद्धि, आज कुन मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ८२ पैसा कायम भएको...
अन्ततः इजरायलको ‘आइरन सुरक्षा’लाई चिदैं दर्जनबढि इरानी मिसाइल तेल अभिव र जेरुसेलममा बजारिए
काठमाडौं । इजरायलको सैन्य डिफेन्स सिष्टम संसारकै उत्कृष्ट र शक्तिशाली मानिन्छ । तर, त्यही इजरायली कडा सैन्य डिफेन्स सिष्टमलाई चिर्दै आज मध्यराति दर्जनबढि इरानी मिसाइलहरु इजरायली भूमिका बिस्फोट भएका छन् । तेहरानमा मारिएका प्यालेस्टाईनी नेता इस्माइल हनिया, तथा केही...
इरानद्वारा इजरायलमाथि सैन्य आक्रमण सुरु, इजरायली जनतालाई बंकरमा लुक्न भनियो
काठमाडौं । मध्येपूर्वमा भिषण युद्ध मच्चिने खतरा फेरि बढेर गएकोछ । आज राति अबेरसम्म इरानले इजरायलमाथि भिषण हवाई हमला गर्न सक्ने अमेरिकी चेतावनीको केही घण्टा बित्न नपाउँदै इजरायलभरि खतराका साइरन बज्न सुरु गरेको छ । इजरायली सेनाले इरानबाट इजरायलतर्फ...
टीभीएसको महा एक्सचेन्ज मेलाः पुरानो सवारी साटेर नयाँ बाइकको अवसर, यस्ता छन् दशैं अफर
काठमाडौ । दशैंको अवसरमा टीभीएस नेपालले महा एक्सचेन्ज मेलाको आयोजना गर्ने भएको छ । मेला मार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ टीभीएसका सवारी साधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । असोज १५...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई राष्ट्रिय वाणिज्य बैंकको दुई करोड सहयोग
काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैंक सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीले बैंकप्रति...
प्रभु महालक्ष्मी लाइफ र गुँरास लघुवित्तको शेयर मूल्य समायोजन, अब मूल्य कति ?
काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स र गुँरास लघुवित्तको शेयर मूल्य समायोजन भएको हो । प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सको १० प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ...
डिसहोमको इन्टरनेट कनेक्सनमा बोनससहित आकर्षक अफरहरु सार्वजनिक
काठमाडौँ । डिसहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै आकर्षक अफरहरु सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले २ सय एमबिपिएस र ३ सय एमबिपिएसका वार्षिक प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा प्राप्त गर्नेछन्...
छोराले दिए आमाको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ निवासी ममता गौतमले आफ्नो जन्मदिनमा बीमा पोलिसी उपहार पाएकि छिन् । उनलाई कान्छा छोरा क्षितिज गौतमले जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन जीवन सारथी योजना’ अन्तर्गत बीमा पोलिसी उपहार दिएका हुन् । ममताका दुई...
कमजोर गुणस्तरले गर्दा टेक्नो मोबाइलको बजार पाउनै सकस, नेपाली बजारमा प्रतिस्पर्धा गर्न असफल
काठमाडौँ । टेक्नो मोबाइल अन्तर्राष्ट्रिय बजारमा धेरै चुनौतीहरूको सामना गर्दै आएको छ । प्रतिष्ठित ब्रान्डहरू जस्तै एप्पल, सामसुङ, शाओमी, ओप्पो र वनप्लसको तुलनामा टेक्नोको विश्वसनीयता र लोकप्रियतामा निकै कमी हुँदै गएको हो । कम्पनीले केही विशेष बजारहरूमा सफल भएको...
व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको...
४५ किलोवाट ब्याट्री साइज र धेरै रेन्ज भएको नयाँ नेक्सन ईभी: उत्कृष्ट बजार पाउने अपेक्षा, कति पर्छ मूल्य ?
काठमाडौँ । टाटा मोटर्सले विद्युतीय सवारी साधन (ईभी) क्षेत्रमा ठूलो कदम चाल्दै नेक्सन ईभीमा ४५ किलोवाट क्षमताको नयाँ ब्याट्री प्याक ल्याएको छ । यस नयाँ अपग्रेडसँगै, नेक्सन ईभी तीन फरक ब्याट्री विकल्पहरूमा ३० किलोवाट, ४०.२ किलोवाट र ४५ किलोवाट...
नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रामेन्द्र रायमाझी
काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमिति बमोजिम रामेन्द्र रायमाझी अध्यक्षमा निर्वाचित भएका छन् । यस्तै, मनिष नारायण जोशी उपाध्यक्ष र निर्मल भट्टराई महासचिवमा निर्वाचित भएका छन् । कोषाध्यक्षमा...
२७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौँ । २७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार उच्च अकंले बढ्दा अधिकांश कम्पनीहरुको शेयर मूल्यमा उल्लेख्य सुधार आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अकंले बढ्दा आज ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार...
दशैंको मुखमा मालामाल लगानीकर्ताः नेप्से ११४ अकंले बढ्दा कारोबार समेत उच्च, लय समालेको हो ?
काठमाडौँ । शेयर बजारमा उछाल आएको छ । बजारमा उच्च सुधार आउँदा परिसूचक समेत उकालो लागेको हो । पछिल्लो केहि दिन घटेको बजार हिजो र आज भने लोभलाग्दो सुधार देखिएको हो । दशैंको मुखमा नै बजारमा सुधार देखिएपछि लगानीकर्तामा...
एनएलजी इन्स्योरेन्स र हिमालयन रिमा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कम्पनी
काठमाडौं । साताको दुई दिन घटेको शेयर बजार आज (मंगलबार) बढेको छ। आज नेप्सेमा १ सय अंकको बढोत्तरी भएको छ । एनएलजी इन्स्योरेन्स र हिमालयन रि को आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, नेपाल फाइनान्स, सिईडिबी हाईड्रोपावर, अपी पावर,...
धमाधम हकप्रदबाट चुक्ता पुँजी पुर्याउदै बीमा कम्पनी, कुन कम्पनीले कति जारी गर्दैछन् ?
काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणले गत असार मसान्तसम्ममा बीमा कम्पनीहरुलाई तोकेको पुँजी पुराउन निर्देशन दिईसकेको छ। जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी ५ अर्ब र निर्जीवन कम्पनीलाई साढे २ अर्ब पुयाउनुपर्ने बीमा प्राधिकरणले प्रावधान राखेको थियो ।...
सातै प्रदेशमा मुटु रोग उपचार विस्तार पुर्याउने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय
काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा...





















