दशैं-तिहारको मुखमै चिनिया नाका नखुल्ने, नेपाली बजारमा महङ्गी र कालो बजारको सम्भावना बढ्यो
काठमाडौँ । नेपालीहरूका लागि विशेष महत्त्वको चाडपर्व दशैं र तिहारको मुखमा चिनको नाका बन्द भएको छ । चिनको ७५ औं स्थापना दिवसको अवसरमा सुरक्षा कारणहरूले गर्दा नाका बन्द गरिएको हो । अब चिनिया नाफा सात दिनसम्म बन्द हुनेछ ।...
सानिमा रिलायन्स लाइफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । “म्यानेजिङ्ग सेल्फ एण्ड रिलेसनशिप“ शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ...
बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द
काठमाडौँ । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो । टावर ढलेपछि चिनियाँ र...
सफलता र स्थिरतामा जगदम्बा स्पिनिङ मिल्सको उत्कृष्ट प्रदर्शन, वित्तीय स्वास्थ्य बलियो बनाउँदै
काठमाडौँ । नेपालको कपडा उद्योगमा प्रतिष्ठित कम्पनी जगदम्बा स्पिनिङ मिल्स लिमिटेड निरन्तर प्रगतिको यात्रामा अघि बढिरहेको छ । सन् २००५ सेप्टेम्बरमा स्थापना भएको यो कम्पनीले सन् २०२१ जुलाईमा पब्लिक लिमिटेडमा रुपान्तरण भएसँगै उद्योगमा थप उचाइ लिइरहेको हो । कम्पनीले...
भ्रष्टाचारले गन्हाउँदै न्यायालय, प्रधानन्यायाधीश श्रेष्ठले गुमाए अभूतपूर्व अवसर
काठमाडौं । शक्तिकेन्द्र, विचौलिया तथा भ्रष्टाचारको अखडा बन्दै गएपछि राज्यको अमुक अंग मानिने न्यायपालिका तहसनहस भएको छ । पछिल्लो पटक बाढीपहिरोको कहर समेतलाई बेवास्ता गरी सर्वोच्च न्यायालय स्वयंले प्रेसमाथि धावा बोलेपछि लोकतन्त्र र विश्वव्यापी स्थापित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता...
किन बन्द हुने तयारी हुँदैछ अग्रिम टिकट ?
काठमाडौँ। दशैँलाई लक्षित गर्दै खुलाइएको अग्रिम टिकट यातायात व्यवसायीले बन्द गर्ने तयारी गरेका छन् । बाढीपहिरोका कारण राजमार्गको क्षतिले सवारी आवागमनको समय तालिका बदलिएकोले अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको हो । अब यातायात व्यवस्था विभागसँग बैठक बसेर आवश्यक...
नेपाल टेलिकमको कम्पनी सचिव परिवर्तन, सञ्चालकमा संगिता पहाडी अर्याल
काठमाडौँ । नेपाल टेलिकमको कम्पनी सचिवमा नाप्रनि द्धारिका प्रसाद पौडेल नियुक्त भएका छन् । केन्द्रिय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को असोज २ गतेको पत्राअनुसार कम्पनी सचिव परिवर्तन गरिएको हो । साथै, टेलिकमकी प्रबन्ध निर्देशक...
नेपाल वेयरहाउजिङ्गले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको असोज १४ गते दिनको ४ बजे बसेको बैठकको निर्णयले हाल कायम रहेको चुक्ता पूँजीको सत प्रतिशत हकप्रद निष्कान गर्न लागेको हो । साथै,...
बीमा प्राधिकरण मधेश प्रदेशद्वारा मिथिला नगरपालिकामा बीमासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालय र मिथिला नगरपालिकाको सहकार्यमा बीमासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभाध्यक्षता नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशका कार्यालय प्रमुखले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो...
लगातार तेस्रो दिन समेत घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । लगातार तेस्रो दिन समेत सुनको मूल्य घटेको छ । सुन आज तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
हाथवे इन्भेष्टमेन्टले डाक्यो वार्षिक साधारण सभा, बुकक्लोजको मिति पनि तय
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो । कम्पनीको १६औं साधारण सभा कात्तिक २५ गते, आइतबार,...
लघुवित्तका ऋणीलाई राहत, कर्जाको पुनरतालिकीकरण पुस मसान्तसम्म गर्न सकिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने...
२१ निर्माण कम्पनी परे कालोसूचीमा, ३ वर्षसम्म कुनै काम नपाउने
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका कम्पनीहरुलाई ३ वर्षसम्म कुनै पनि सरकारी कार्यालयमा काम गर्न नपाउने गरी कारबाही गरिएको हो । सार्वजनिक खरिद ऐन,...
मर्कन्टाइल, वर्ल्डलिङ्कसहित ६१ इन्टरनेट कम्पनीले अझै तिरेनन् रोयल्टी, पत्रिकामा निस्कियो सूचना
काठमाडौं । नेपालका ठूलादेखि साना इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले आर्थिक वर्ष २०७९/०८० देखिकै रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को रकम तिरेका छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले मर्कन्टाइल, वर्ल्डलिङ्क, सुविसु, भायानेटसहित ६१ वटा इन्टरनेट कम्पनीलाई असोज मसान्तभित्र कुल आम्दानीको...
आइएमई लाइफ इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरेर कर्पोरेट सेल्स हेडमा कर्मचारी माग गरेको हो । सम्बन्धित विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरी २ वर्ष कार्य अनुभव भएका तथा स्नातक तह...
लाभांश प्रस्तावसहित रुरु जलविद्युतद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
काठमाण्डौं । रुरु जलविद्युत परियोजना लिमिटेडले १९औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा कात्तिक ११ गते काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा...
एभरेष्ट बैंकको साधारण सभा कहिले बस्दैछ ?
काठमाडौँ । एभरेष्ट बैंकको लाभांश प्रस्ताव पारित गर्न असोज २० गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बैंकले १०५ बोनस सेयर र ५.५३५ नगद गरी कुल...
गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ भोलि अर्थात असोज १६ गते बुकक्लोज गर्ने भएको छ । तसर्थ आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले...
विपद्को कारण देखाउँदै तरकारीमा कालोबजारी, कालिमाटीमा यस्तो छ आजको मूल्य (सूचीसहित)
काठमाडौँ । व्यवसायीहरुले तरकारीको मूल्यमा खुल्ला रुपले कालोबजारी गर्दै आएका छन् । उपभोक्ताहरुलाई खुल्ला रुपमा विपदका कारण तरकारी आयात नभएकाले बढाएको भन्दै चर्को मूल्य असुल्दै आएका हुन् । बजारमा तरकारी खरिद गर्न जादा मूल्य सुन्दा अचम्म लाग्ने गरेको समेत...
कुबेदी दिनारको भाउ घट्यो, आज कुन मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लाथि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ७८ पैसा कायम भएको...





















