आईपीओ प्रस्ताव सहित ट्रष्ट माइक्रोले बोलायो साधारणसभा

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित आउँदो जेठ १ गते रुपन्देहीको महाराजा रिसोर्टमा बिहान सवा ९ बजे बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले आईपीओ जारीपछि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन...


लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ल्यायो ‘ग्यारेण्टिड ग्रोथ प्लान’, सानो बचतबाट भविष्यमा ग्यारेन्टी फाइदा

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले न्यून तथा मध्यम आय वर्गलाई लक्षित गर्दै नयाँ बीमा योजना ‘ग्यारेण्टिड ग्रोथ प्लान’ सार्वजनिक गरेको छ। कम्पनीले बजारको माग र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै उक्त बीमालेख ल्याएको जानकारी दिएको छ। कम्पनीका अनुसार, यस योजनाले...


गार्डियन माईक्रो लाइफलाई कारवाही गर्न बीमा प्राधिकरण अध्यक्ष ओझा हटे पछाडि

काठमाडौं । गार्डियन माईक्रो लाइफ इन्स्योरेन्सलाई हकप्रद रोकेर नियामकिय प्रावधान अनुसार कारवाही गर्न नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पछाडि हटेको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन गर्दै हकप्रद सेयर जारी गर्न...


स्टार माइक्रोले बोलायो साधारण सभा, केके छन् प्रस्ताव?

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख २९ गते जनकपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजेदेखि बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू...


प्राधिकरणको कारवाहीपछि गार्डियन माइक्रो लाइफको साधारणसभा स्थगित

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले भोलि बैशाख ५ गतेका लागि आह्वान गरेको बिशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ । बीमा प्राधिकरणले ३ दिने स्पष्टिकरण सोधेर हकप्रद निष्काशन प्रक्रियाय रोक्न र बार्षिक साधारणसभा स्थगित गर्न निर्देशन दिएपछि...


ग्रामीण तहमा बीमा सचेतना फैलाउँदै लिबर्टी माइक्रो लाइफ, सीइओ र मार्केटिङ प्रमुखको देशव्यापी दौडधुप

काठमाडौँ । नयाँ वर्ष २०८२ को प्रारम्भसँगै लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सचेतना अभिवृद्धि गर्न देशका विभिन्न भूभागमा सशक्त अभियान सञ्चालन गरिरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र मार्केटिङ प्रमुख अशोक कुँवरको नेतृत्वमा हालै...


बीमा प्राधिकरणद्धारा गार्डियन माइक्रोलाई बिशेष साधारण स्थगन गर्न निर्देशन, हकप्रद सेयर जारी गर्न लगायो रोक

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन गर्दै हकप्रद सेयर जारी गर्न नपाउने निर्देशन दिएको छ। प्राधिकरणले चैत १८ गते विशेष साधारण सभा डाकेको बिषयमा २८ गते सपष्टीकरण सोधेको थियो । बीमा...


क्रेस्ट माइक्रो लाइफमा सर्किट, शेयरमूल्य चार सयमाथि

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ। सर्किट लागेसँगै कम्पनीको १ कित्ता शेयरको मूल्य ४०२ रुपैयाँ ४० पैसा पुगेको छ। आज यस कम्पनीको शेयरबजारमा दोस्रो कारोबार हो। यसअघि बिहीबार मात्रै यस कम्पनीको शेयर दोस्रो...


कति रूपैयाँमा भयो क्रेस्ट माइक्रो लाइफको पहिलो कारोबार?

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको पहिलो कारोबार आज बिहीबार ३०२ रूपैयाँ ५० पैसामा भएको छ। कम्पनीलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले १००.८६ रूपैयाँदेखि ३०२.५८ रूपैयाँसम्मको कारोबार रेन्ज तोकेको थियो। बुधबार २७ गते कम्पनीको ७५ लाख कित्ता शेयर...


शतप्रतिशत हकप्रद पारित गर्न गार्डियन माइक्रो लाइफद्वारा विशेष साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको चैत १८ गते बसेको बैठकको निर्णय अनुसार विशेष साधारणसभा वैशाख ५ गते, होटल एअरपोर्ट, बिराटनगरमा आयोजना हुने भएको हो । कम्पनीको सभामा हकप्रद निष्काशन गर्ने सहितका...


गार्डियन माइक्रो लाइफको शेयरमा सर्किट, मूल्य २६ सय नजिक

काठमाडौं । गार्डियन माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयरमा सर्किट लागेसँगै प्रतिकित्ता मूल्य २५७९.८० रुपैयाँ पुगेको छ। कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निकाल्ने निर्णय गरेपछि शेयरमूल्य बढेर सर्किट लागेको हो।


गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । हालै आईपीओ जारी गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर पनि जारी गर्ने भएको छ। कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ अनुपात अर्थात् १०० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो। उक्त...


नेपाल माइक्रो इन्स्योरेन्सको शेयर अभौतिकीकरणका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडबीच अभौतिकिकरण प्रक्रिया सहज बनाउन त्रिपक्षीय सम्झौता भएको छ। चैत १५ गते सिडिएससीको पुतलीसडकस्थित कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार नेपाल...


आठ महिनामा जीवन लघुबीमाको ब्यवसाय साढे ७२ करोडमाथि, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ८ महिनामा जीवन लघुबीमा कम्पनीहरुले करिब साढे ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तससम्ममा हाल संचालनका रहेका लघुबीमाहरुले ७२ करोड ४६...


नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले कति पाउलान् ओपनिङ रेन्ज ?

काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले आइपीओ बाँडफाँट गरी सकेका छन् । बाँडफाँट भए पश्चात अब कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रियामा रहेको छ । लगानीकर्ताको चासोको विषय बनेको छ ओपनिङ रेन्ज...


नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न पाँच वटा स्थानका लागि मार्केटिङ विभागमा १/१ जना कर्मचारी माग गरेको हो। कम्पनीले चितवनका लागि अधिकृत र ईटहरी, वीरगंज, बनेपा र विराटनगर १/१ जना वरिष्ठ सहायक...


यी तीन तरिकाबाट हेर्नुहोस् क्रेस्ट माइक्रो लाइफको आईपीओको नतिजा

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। आज मंगलबार बिहान साढे ८ बजे बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडले बाँडफाँड गरेको हो। आईपीओमा रीतपूर्वक आवेदन दिएका १९ लाख ५५ हजार ६८५ जनामध्ये भाग्यशाली १ लाख...


क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ता

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म निष्कासन गरेको आईपीओमा १९ लाख ६५ हजार ८११ जनाले आवेदन दिएका थिए। जसमध्ये १० हजार १२६ जनाको आवेदन...


क्रेस्ट माइक्रो लाइफको आइपीओ भोलि बाँडफाँट हुने, १८ लाख ६४ हजारको हात रित्तो

काठमाडौँ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ भोलि अर्थात् चैत ५ गते बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलको कार्यालयमा आइपीओ मंगलबार बिहान ८ः३० बजे बाँडफाँट हुनेछ । कम्पनीको आइपीओमा २० लाख ४८ हजार ५३८ आवेदकबाट...


साढे १८ लाखको हात रित्तो हुने क्रेस्ट माइक्रो लाइफको आइपीओ कहिले हुन्छ बाँडफाँट ?

काठमाडौँ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलले आइपीओ मंगलबार बाँडफाँट गर्ने जानकारी दिएको हो । कम्पनीको आइपीओमा २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२...