नेपाल माईक्रो इन्स्योरेन्समा रोजागरीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीले सात जिल्लाका लागि कर्मचारी माग गरेको छ । कम्पनीले सुनसरीको इटहरी, काभ्रेको बनेपा, बाँकेको नेपालगंज, पर्साको विरगंज, मकवानपुरको होटौडा, कास्कीको पोखरा र नवलपरासीको कावासोतीको लागि कर्मचारी माग गरेको हो । micro  


गार्डियन माइक्रो लाइफको बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा आफ्नो व्यवसाय विस्तार तथा बीमा अभिकर्ताहरुलाई तालिम सञ्चालन गर्दै आईरहेको छ । कम्पनीले यसै क्रममा आज सुदुरपश्चिमको महेन्द्रनगरमा आधारभुत अभिकर्ता तालिम सञ्चालन गरेको छ । कम्पनीको महेन्द्रनगर ब्रान्चले सिद्धार्थ होटलमा...


स्टार माइक्रो इन्स्योरेन्सको सिईओमा विश्व तिमिला नियुक्त

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विश्व तिमिला नियुक्त भएका छन् । तिमिलाले नयाँ लघुबीमा कम्पनीको सिईओको लागि चार बर्षे कार्यकालको लागि नियुक्त गरेको छ । यसअघि प्रिमियर इन्स्योरेन्स कम्पनीको सीईओ थिए । ओरियन्ट इन्स्योरेन्सको...


वीरगंज महानगरपालिकामा गार्डियन माइक्रो लाइफको बीमा दर्ता कार्यक्रम सम्पन्न

काठमाडौं । वीरगंज महानगरपालिकाले आम नागरिकलार्ई बीमा सम्बन्धि जनचेतना अभिवद्धि गर्दै आएको छ । स्थानीय सरकारले आफ्ना नागरिकलाई बीमाको महत्वको बारेमा जानकारी दिने उदेश्यले विभिन्न कार्यक्रम गरिरहेको छ । यसैक्रममा महानगरपालिकाको वडा नम्बर २६ ले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्ससँग...


लिवर्टी माइक्रो लाइफका अध्यक्ष निकोलस पाण्डेले लिए पथ तथा गोपनियताको सपथ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष निकोलस पाण्डेलाई पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष सिलवालबाट प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । ...


नयाँ आर्थिक बर्ष लागेसँगै गार्डियन माइक्रो र क्रेष्ट माइक्रो लाइफले कति गरे बीमा व्यवसाय ?

काठमाडौं । नयाँ आर्थिक बर्षको सुरुवातदेखि बीमा प्राधिकरणबाट इजाजत प्राप्त हाल संचालनमा आएका लघु जीवन बीमा कम्पनीहरुले साढे ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।सरकारले न्यून आय भएका ग्रामीण भेगका सबैलाई बीमामा सहभागी गराउन ल्याएको...


दुई वटा लघु निर्जीबन बीमा कम्पनीले साउन महिनामा गरे ९५ हजार रुपैयाँको व्यवसाय, कुनको कति ? (तथ्यांकसहित)

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को साउन महिनामा लघु निर्जीवन बीमा कम्पनीहरुले ९५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । लघु निर्जीवन बीमा कम्पनीहरुले साउन महिनामा २५ वटा बीमालेख जारी गरेको छ । आज प्रकाशित बीमा प्राधिकरणको...


लघुबीमा कम्पनीहरु सिंगल पोलिसीको भरमै व्यवसाय गर्दै, कस्को वित्तीय अवस्था कस्तो ?

काठमाडौं । बीमा प्राधिकरणले स्वीकृती दिएका चार लघुबीमा कम्पनीहरुले एक महिनाको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् ।एक महिनाको अवधिमा न्यून आय भएका र ग्रामीण क्षेत्रभित्रसम्म पुग्ने लक्ष्य लिएर स्थापना भएका लघुबीमा कम्पनीहरुले ७ करोड ११ लाख रुपैयाँ बीमांक बढीको...


गार्डियन माईक्रो लाइफको पहिलो वित्तिय विवरण: मुनाफा २५ लाख माथि, व्यवसाय कति ?

काठमाडौं ।  गार्डियन माईक्रो लाइफले यस बर्षको वित्तिय विवरण सार्वजनिक गरेको छ। न्यून आय भएका वर्गमा पनि बीमाको पहुँच विस्तार गर्न संचालनमा ल्याएको कम्पनीले संचालनमा आएको आठ दिनमै २५ लाख ३५ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।यस...


नेपाल माईक्रो र प्रोटेक्टिभ माईक्रो इन्स्योरेन्सले पहिलो व्यापार कति गरे ?

काठमाडौं । न्यून आय भएका ग्रामीण भेगसम्मको जनतामा बीमाको पुहँच पुराउन ल्याएको दुई निर्जिवन बीमा कम्पनीहरुले पहिलो वित्तिय विवरण सार्वजनिक गरेको छ। निर्जिवनतर्फ हाल नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी संचालनमा आएका छन् । यी दुई कम्पनीहरुले १२ हजार रुपैयाँ कुल...