समानुपातिक मतगणना जारी, कुन–कुन क्षेत्रमा सकियो ?
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ ८ निर्वाचन क्षेत्रको मतगणना बाँकी रहेको जनाएको छ । आयोगका अनुसार, संखुवासभा, इलाम १, अछाम २, बाजुरा, गोरखा १ र २, तथा धनुषा १ र २ मा मात्रै समानुपातिकको मत गणना शुरु हुन बाँकी...
समानुपातिकमा ८० लाख मतगणना, रास्वपाले ४८% ल्याउँदा कांग्रेसको १६%
काठमाडौं । प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ ८० लाख ३३ हजार ८१० मत गणना भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ। यस अवधिसम्म रास्वपाले ३८ लाख ६५ हजार ५२० मत अर्थात ४८.१२ प्रतिशत मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले...
यस्तो छ आज फलफूल र तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २५ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ३५ रुपैयाँ, रातो आलु २४ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली २५...
खाडीमा पानी संकटको संकेत: इरानी ड्रोन आक्रमणपछि बहराइनका नुनिलो पानी प्रशोधन केन्द्र निशानामा
काठमाडौँ । इरानी ड्रोनले बहराइनको नुनिलो पानी प्रशोधन केन्द्रमा प्रहार गरेको बहराइनले पुष्टि गरेको छ। घटनामा भौतिक क्षति भए पनि आपूर्तिमा अवरोध नभएको र कोही हताहत नभएको बताइएको छ। तर यदि आक्रमणको क्रम जारी रह्यो भने अबको हताहतको विवरण यथार्थ...
दुईतिहाइ तिर लम्किंदै रास्वपाः प्रत्यक्षमा १२५ सिट पुग्ने पक्का, कांग्रेस र एमालेको भने हरिबिजोक
काठमाडौँ । २०८२ सालको निर्वाचनको प्रारम्भिक तथा अद्यावधिक नतिजाले नेपालको राजनीतिक समीकरणमा उल्लेखनीय परिवर्तनको संकेत दिएको छ। हालसम्म सार्वजनिक विवरण अनुसार नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रतामा देखिएको छ भने परम्परागत ठूला दलहरू नेपाली...
हर्क साम्पाङको श्रम संस्कृति पार्टीले कटायो समानुपातिकमा १ लाख मत
काठमाडौं । हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले समानुपातिकमा १ लाख मत कटाएको छ । सो पार्टी राष्ट्रिय दल बन्ने बलियो सम्भावना रहेको छ । जसमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि समानुपातिकतर्फ एक लाख मत कटाएको...
पाकिस्तानमा बम विस्पोटमा परी २ जना प्रहरीको मृत्यु, ३२ जना घाइते
काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको साउथ वाजिरिस्तान जिल्लामा शनिबार साँझ भएको विस्फोटमा दुई जना प्रहरीको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जना प्रहरी र २७ जना सर्वसाधारण रहेका छन् । प्रहरीका अनुसार...
रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी विजयी
काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णहरि बुढाथोकी विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार माधवप्रसाद ढुंगेललाई हराउँदै रास्वपाका बुढाथोकी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी २४ हजार ८०८ मत पाएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले...
एआई प्रविधिसहित सामसङको ग्यालेक्सी एस२६ सिरिज नेपालमा
काठमाडौँ । बहुप्रतीक्षित ग्यालेक्सी एआई अनुभवद्वारा सञ्चालित ग्यालेक्सी एस२६ सिरिज अहिलेसम्मकै सबैभन्दा सहज, स्मार्ट र अनुकूल हुने प्रविधिसहित तयार गरिएको छ। यो सिरिज मानिसहरूले आफ्नो फोनमा दैनिक गर्ने कामहरूलाई अझ सजिलो र सरल बनाउन डिजाइन गरिएको हो। तालिका व्यवस्थापन...
समानुपातिकतर्फ ४४ लाख मत गणना: रास्वपाको २१ लाख मतसहित ४९.३४% अग्रता, कांग्रेस र एमाले पछि
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मतगणना तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म ४४ लाखभन्दा बढी मत गणना भइसकेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४४ लाख १ हजार ९३३ मत गणना सम्पन्न भएको छ। हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले...
रास्वपाको उम्मेदवारी खारेज भएको धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने आयोगको निर्णय
काठमाडौँ । निर्वाचन आयोग ले धनुषा–१ को निर्वाचन परिणाम घोषणा नगर्ने निर्णय गरेको छ। आयोगले सो निर्णयअनुसार आइतबार धनुषा जिल्ला क्षेत्र नं. १ का निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको जनाएको छ। आयोगका शाखा अधिकृत (कानून) अरुण अधिकारीका अनुसार धनुषा–१...
एमाले अध्यक्ष केपी ओली पक्राउ पर्ने ३ कारण
काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाको सम्बन्धमा सरकारले गठन गरेको छानविन आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । सो प्रतिवेदनले केही पदाधिकारीहरुलाई कारवाही गर्न सिफरिस समेत गरेको आयोगका सदस्य विज्ञानराज शर्माले सञ्चारकर्मीहरुलाई...
२६ वर्षीय केपी खनाल कैलाली २ बाट विजयी
काठमाडौँ । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा केपी खनाल निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खनालले १९ हजार ५७ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्। २६ वर्षीय खनालले निकटतम प्रतिस्पर्धी पतिराम चौधरी भन्दा ७ हजार १०८...
जाँचबुझ प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले भनिन् : ‘कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिनुहुँदैन’
काठमाडौं। प्रधानमन्त्री शुशिला कार्कीले २०८२ भदौ २३ र २४ गतेका घटनाहरूको जाँचबुझ प्रतिवेदन प्राप्त गर्दै कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय नदिने स्पष्ट पारेकी छिन् । प्रधानमन्त्री कार्कीले आयोगका पदाधिकारी र कर्मचारीको मेहनतको कदर गर्दै धन्यवाद व्यक्त गरिन् । उनले भनिन्,...
काठमाडौंको वायु प्रदूषण बढ्दै, एक्यूआई १८६ पुगेपछि स्वास्थ्य जोखिम उच्च स्तरमा
काठमाडौं। काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषणको स्तर पनि उच्च देखिएको हो । लामो समय वर्षा नहुँदा र हावा नचल्दा वायुमा धुलो र धुवाँ जम्दा प्रदूषण बढेको छ । एयर क्वालिटी...
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनु नै नेपाली जनता, संविधान र राष्ट्रको जित हो: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न हुनु नेपाली जनता, संविधान र राष्ट्रको विजय भएको बताएकी छन्। अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले विशेष परिस्थितिमा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु ठूलो उपलब्धि भएको र...
‘जेनजी आन्दोलनमा गोली हान्न लगाउने, हान्ने र नरोक्ने सबैलाई कारबाही सिफारिस’
काठमाडौँ । जेनजी आन्दोलन घटना जाँचबुझ गर्न गठित आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले गोली हान्न लगाउने, हान्ने र नरोक्ने सबै जिम्मेवारलाई कारबाही गर्न सिफारिस गरिएको बताएका छन्। प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष कार्कीले प्रतिवेदन बुझाउन...
हर्क साम्पाङ विजय भएपछि बालेनको शुभकामना, ‘तपाईलाई सधैँ माया थियो, छ र रहन्छ’
काठमाडौँ । झापा–५ बाट हालै विजय हासिल गरेका काठमाडौं महानगरपालिका–१ का मेयर बालेन शाहले सुनसरी–१ बाट विजय भएको हर्क साम्पाङलाई सामाजिक सञ्जालमार्फत माया र शुभकामना दिएका छन्। हर्क साम्पाङले फेसबुकमा सुनसरी–१ बाट आफू पहिलो भएको घोषणा गर्दै लेखेका थिए,...
समानुपातिक मतगणना: रास्वपा १६ लाख मतसहित अगाडि, कांग्रेस र एमाले पछाडि
काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। प्रत्यक्ष मतसँगै समानुपातिक मतको गणना पनि भइरहेको छ। निर्वाचन आयोगका अनुसार, फागुन २४ गते मध्याह्न साढे १२ बजे सम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १६ लाख ४१...
सिंहदरवारमा कार्की आयोगको प्रतिवेदन
काठमाडौं । जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको छ । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
















