सुविसुको ‘कनेक्ट–२०२६’ : सेवाग्राहीसँग जोडिँदै, सम्बन्ध थप बलियो बनाउँदै
काठमाडौँ । सुविसु लिमिटेडले सेवाग्राही तथा साझेदारसँगको सम्बन्धलाई थप सुदृढ गर्दै उनीहरूको आवश्यकता, अनुभव र सुझाव बुझ्ने उद्देश्यले होटल स्टारलाइट, नेपालगन्ज मा ‘कनेक्ट–२०२६’ अन्तर्गत कर्पोरेट क्लाइन्ट मिट एन्ड ग्रिट कार्यक्रम सम्पन्न गरेको छ। सुविसुले यस वर्ष २५ वर्षको यात्रा...
मुख्यमन्त्री अगाडी राखेर बालेनले भने : ‘ढुक्क हुनुस्, सरकार काम गरिरहेको छ’
काठमाडौँ । वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार...
आज मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।
आर्थिक विकासका लागि सञ्चार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छः अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले डिजिटल युगमा समाचार छिटो सम्प्रेषण गर्नेभन्दा पनि सत्य, तथ्यपरक र विश्वसनीय समाचार दिने संस्कार विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय अनलाइन पत्रकार संघद्वारा आईतबार आयोजित अवार्ड समारोहलाई प्रमुख अतिथिका...
भक्तपुरको कवाडी गोदाममा आगलागी, ५० लाख रुपैयाँ बराबरको क्षति
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित कवाडी गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान करिब साढे ६ बजे कपाली टोलमा रहेको बीके सप्लायर्सको कवाडी गोदाममा आगलागी भएको थियो । दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम सुनको...
हिमालयन रिइन्स्योरेन्सका अध्यक्षमा मिश्र नियुक्त, संचालक समिति पुनर्गठन
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडमा अध्यक्ष सहित सञ्चालक समितिमा तीन नयाँ प्रतिनिधि मनोनयन भएका छन्। कम्पनीको अध्यक्षमा दिपेन्द्र कुमार मिश्रलाई नियुक्त गरिएको छ । त्यस्तै।कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९०औँ बैठकले संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त...
आजदेखि सस्तो इन्टरनेट प्याकेज बन्द, सेवा प्रदायकले दियो यस्तो कारण
काठमाडौं । नेपालका इन्टरनेट सेवा प्रदायकहरूले सस्तो मूल्यमा उपलब्ध हुँदै आएका कम गतिको इन्टरनेट प्याकेज हटाएका छन्। इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आईस्पान) ले आज असोज १९ गतेदेखि त्यस्ता प्याकेज उपलब्ध नगराउने जनाएको हो। आईस्पानका अनुसार पछिल्लो १२...
हिमालय ऊर्जा विकासले बोलायो वार्षिक साधारणसभा, शेयरधनीको हात भने रित्तो
काठमाडौँ । हिमालय ऊर्जा विकास कम्पनीले कात्तिक १६ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनी सञ्चालक समितिको असोज १८ गते बसेको १३४औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको अर्पण बैंक्वेटमा बिहान ११...
सडक बोर्डले माग्यो कार्यकारी निर्देशक, ५ वर्षे अनुभव अनिवार्य
काठमाडौं । सडक बोर्ड नेपालले कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भएको छ। बोर्डले तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। कार्यकारी निर्देशक पदका लागि सिभिल इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल...
गगन थापाको उद्घोष : ‘मतभेद दबाउने होइन, एउटै मञ्चमा राख्ने हो’
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई नेतृत्व चयन गर्ने कार्यक्रमका रूपमा मात्रै नलिन आग्रह गरेका छन्। खुलामञ्चमा महाधिवेशन आयोजना गर्नुको अर्थ कांग्रेसले लोकतान्त्रिक संवाद, मतभेद र जनताको प्रश्नका लागि खुला ठाउँको आवश्यकता औँल्याउनु रहेको उनले...
सरकार पाँचै वर्ष चल्छ, ढल्दैन : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार ढल्ने चर्चा निराधार भएको बताएका छन् । काठमाडौंको खुलामञ्चमा आयोजित रास्वपाको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार ढल्ने हल्ला बारम्बार सुनिने गरे पनि त्यस्तो नहुने...
नख्खु कारागारबाट दीपक भट्ट सिन्धुपाल्चोक सरुवा
काठमाडौँ । नख्खु कारागारमा थुनामा रहेका दीपक भट्टलाई सिन्धुपाल्चोक कारागार स्थानान्तरण गरिएको छ। कारागार व्यवस्थापन विभागले शनिबार पठाएको पत्रका आधारमा नख्खु कारागार प्रशासनले भट्टलाई सोही दिन साँझ सिन्धुपाल्चोक पठाएको हो। भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा मुद्दा...
युक्रेनलाई १ अर्ब युरोभन्दा बढी सहायता, संयुक्त हतियार उत्पादनको तयारीमा जर्मनी
काठमाडौँ । जर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई थप सैन्य तथा ऊर्जा सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न आग्रह गरेका छन्। मर्जले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरिरहँदा आइतबार राजधानी किएभमा भने रुसी हवाई...
साढे दुई महिनामा २ खर्ब २५ अर्ब राजस्व उठ्यो, विकासमा खर्च १२ अर्ब
काठमाडौँ । चालू आर्थिक वर्ष २०८३/८४ को साढे दुई महिना बितिसक्दा पनि सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ। असोज तेस्रो सातासम्म सरकारले पुँजीगततर्फ १२ अर्ब २५ करोड १० लाख रुपैयाँ मात्रै खर्च गरेको छ, जुन वार्षिक विनियोजनको २.८४...
दशैंको यात्रा अन्योलमा : बसको टिकट खुलेन, जहाजका सिट भरिँदै
काठमाडौं । दशैं नजिकिँदै गए पनि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ औपचारिक रूपमा खुल्न सकेको छैन । जसका कारण घर जाने तयारीमा रहेका यात्रु अन्योलमा परेका छन् । केही निजी यातायात कम्पनीले भने अनलाइनमार्फत...
निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य इन्जिन बनाउने कांग्रेसको प्रस्ताव, विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी गर्ने नीति
काठमाडौं । नेपाली कांग्रेसले निजी क्षेत्रलाई अर्थतन्त्रको ‘मुख्य इन्जिन’का रूपमा अघि बढाउँदै विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने आर्थिक नीति प्रस्ताव गरेको छ । कांग्रेस सभापति गगन थापाले १५औँ महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा उत्पादन, निजी लगानी, रोजगारी...
कोरला नाकाको अवस्था बुझ्न चिनियाँ राजदूत माओमिङसहितको टोली मुस्ताङमा
काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ सात सदस्यीय टोलीसहित उत्तरी मुस्ताङ पुगेका छन्। कोरला नाकाको अवस्था र सञ्चालनको सम्भावनाबारे जानकारी लिन राजदूत माओमिङ शनिबार कोरला नाका हुँदै लोमान्थाङ पुगेका हुन्। राजदूतसहितको टोलीमा पाँच जना चिनियाँ अधिकारी तथा...
फ्युचर मोटर्सको व्यापारमा धक्का, ३६ करोडले घट्यो कारोबार
काठमाडौं । नेपालमा विद्युतीय यात्रुवाहक भ्यानसहित विभिन्न सवारीसाधन बिक्री गर्दै आएको फ्युचर मोटर्सको व्यापार गत आर्थिक वर्षमा १८ प्रतिशतले घटेको छ । सन् २०२५ मा १ अर्ब ९६ करोड ५० लाख रुपैयाँ कारोबार गरेको कम्पनीले सन् २०२६ मा १...
सरकारी अनलाइन ठेक्का प्रणाली ह्याक गरेर ठेक्का हत्याउने नौ ठेकेदार पक्राउ
काठमाडौँ । सरकारको अनलाइन ठेक्का प्रणाली नै ह्याक गरेर ठेक्का हत्याउँदै आएका नौ निर्माण व्यवसायी पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो। सिआइबीले यसअघि गत चैतमा यही प्रकरणमा ठेकेदार र ह्याकरसहित २२ जनालाई पक्राउ...




















