सप्तरीमा कर्फ्यू चार घण्टा खुकुलो, बिहान ७ देखि ११ बजेसम्म किनमेल गर्न पाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिका क्षेत्रका तोकिएका स्थानमा जारी कर्फ्यू आदेश चार घण्टाका लागि खुकुलो बनाएको छ । जिल्ला सुरक्षा समितिको २०८३ साउन १७ गते बसेको बैठकको निर्णयअनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म...


चिया–कफी क्षेत्र सुधारका लागि कार्यदल गठन गर्ने मन्त्री चौधरीको निर्णय

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपालको चिया तथा कफी क्षेत्रको सुधार र प्रवद्र्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्षसमेत रहेकी मन्त्री चौधरीले बिहीबार कीर्तिपुरस्थित बोर्डको केन्द्रीय...


ग्यास अभावबीच विभागको कडाइ, काठमाडौं–ललितपुरका सात फर्म कारबाहीको दायरामा

काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभाव र कृत्रिम संकटको गुनासो बढ्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न ग्यास विक्रेता तथा व्यवसायिक फर्ममा अनुगमन गरी आवश्यक निर्देशन तथा कारबाही गरेको छ। विभागले उपभोक्ता संरक्षण...


वीरगञ्जमा पुनः निषेधाज्ञा

काठमाडौँ ।  पर्सा प्रशासनले वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको जनाएको हो। जारी आदेशअनुसार वीरगञ्ज महानगरपालिका भित्र तोकिएको क्षेत्रमा पाँच जनाभन्दा...


नाइमा मोबिलिटी एक्स्पोमा पहिलोपटक सार्वजनिक हुँदै निसान टेकटन

काठमाडौँ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले विश्व बजारमा हालै सार्वजनिक गरिएको अल–न्यू निसान टेकटनलाई पहिलोपटक नेपालमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत नयाँ प्रिमियम एसयूभी टेकटन नेपाली बजारमा प्रदर्शन गर्न लागेको...


शान्ति–सुरक्षा कायम गर्न सरकार बहुपक्षीय रणनीतिमा : बालेन्द्र शाह

काठमाडौँ । बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर रूपमा सक्रिय रहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मधेस प्रदेशबाट प्रतिनिधित्व...


साम्प्रदायिक/सामाजिक स‌द्भावमा खलल पुऱ्याउने ८ जना पक्राउ

काठमाडौं । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा र धनुषाबाट गरी ८ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सिराहाका ५ जना र धनुषाका ३ जना रहेका छन्। उनीहरूले सामाजिक सद्भाव बिथोल्ने...


नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्जिनियर (कम्प्युटर) पदमा कार्यरत राकेश कुमार दासविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा दासले भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट...


बजारमा ग्यासको हाहाकार, कालोबजारी मौलाउँदा समेत निगम रमिते

काठमाडौँ । देशभर विशेषगरी काठमाडौँ उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको अभाव चुलिँदै जाँदा उपभोक्ता एक सिलिन्डर ग्यासका लागि हप्तौँसम्म कुर्न बाध्य भएका छन्। रित्तो सिलिन्डर बोकेर डिलर र पसल धाइरहेका उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो गरिरहेका हुन् ।...


तार व्यवस्थापनमा १५ दिने अन्तिम अल्टिमेटम, सेवा प्रदायकमाथि दबाब

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौंदेखि पोलमा गुजुल्टिएर झुन्डिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनको काम पूरा गर्न सरकारले इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) लाई अन्तिम पटकका लागि १५ दिनको थप समय दिएको छ। यसअघि साउन १५...


दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। दूरसञ्चारसम्बन्धी कसुरको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार राति ललितपुरको धापाखेल क्षेत्रबाट भण्डारीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई आज अदालत उपस्थित गराई अनुसन्धानका...


गुरुपूर्णिमामा गुरु–शिष्य सम्बन्धलाई थप मजबुत बनाउन आह्वान

काठमाडौं । गुरुपूर्णिमा २०८३ को अवसरमा सामाजिक संस्था परिवर्तन नेपालले गुरु–शिष्य सम्बन्ध, संस्कार र अनुशासनको महत्व उजागर गर्न विशेष कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष मोहन निरौलाको पहलमा साउन १३ गते अनामनगरमा सम्पन्न कार्यक्रममा कला, संस्कृति र चलचित्र...


कुवेतमा ड्रोन आक्रमणमा परी नेपाली सवारी चालकको मृत्यु

काठमाडौँ । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ। आक्रमणमा परी तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको ज्यान गएको हो। उनी कुवेतमा सवारी चालकका रूपमा कार्यरत थिए। कुवेतस्थित नेपाली राजदूतावासले बिहीबार भएको उक्त घटनामा तामाङको...


बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको छ। यस्तै, सुनको...


जनकपुरको रघुनाथपुरको हनुमान मन्दिरमा बन्ठु राउतको हत्या

काठमाडौं । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा गएराति एकजना व्यक्तिको हत्या भएको छ । धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ३ मलहनिया घर भई रघुनाथपुरमा रहेको हनुमान मन्दिरमा राति बस्दै आएका अन्दाजी ४५ वर्षीय बन्ठु राउत गडेरीको...


आज काठमाडौं उपत्यका सहित २० जिल्लामा बाढीको जोखिम

काठमाडौं । जल तथा मौमस विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज साउन १५ गते काठमाडौं उपत्यका सहित २० जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक,...


आईपीओ वित्तीय पुनरावलोकन मापदण्डबारे मर्चेन्ट बैंकरसँग सेबोनको अभिमुखीकरण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि लागू गरिएको ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धमा मर्चेन्ट बैंकर संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ अधिकारीहरूलाई लक्षित अभिमुखीकरण तथा अन्तरक्रिया...


कप्तानगञ्ज घटानाका मृतकका परिवार र सरकारबीच सहमति, शहीद घोषणा र १० लाख क्षतिपूर्ति

काठमाडौं । श्रावण १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका मृतकको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ । कप्तानगञ्जमा दुई समुदायबीच भएको तनाब...


सेबोनले पहिलोपटक परामर्शपत्र सार्वजनिक गर्दै मार्जिन कारोबार र सर्ट सेलिङबारे माग्यो सुझाव

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा नयाँ धितोपत्र वित्तीय सेवा सञ्चालनको तयारीस्वरूप पहिलोपटक परामर्शपत्र ‘कन्सल्टेशन पेपर’ सार्वजनिक गरेको छ । बोर्डले मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र कभर्ड सर्ट सेलिङ लागू गर्न बजारको तयारी तथा...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.८० रुपैयाँ र बिक्रीदर १५३.४० रुपैयाँ रहेको छ । त्यसैगरी यस दिन एक अष्ट्रेलियन डलरको खरीददर १०६.५६...