समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए बचत फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका ३३४ जना बचतकर्ताको बचत फिर्ता गरेको छ भने पशुपति सहकारीका ७ जना बचतकर्ताले पनि आफ्नो बचत फिर्ता पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका...
सरकारले १५ वर्षे विकास ऋणपत्रमार्फत एक अर्ब उठाउँदै
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको एक महिना नपुग्दै आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १५ वर्षे विकास ऋणपत्रमार्फत एक हजार करोड रुपैयाँ आन्तरिक ऋण संकलन गर्न बोलकबोल आह्वान गरेको हो।...
तीन दिन देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा हुने
काठमाडौं । आगामी तीन दिन देशभर मौसम बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साउन १९ गतेदेखि २१ गतेसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । आज मंगलबार...
टेकुको बायोग्याँस प्लान्ट फेरि सञ्चालनमा ल्याइने
काठमाडौं । काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच टेकुमा रहेको बायोग्याँस प्लान्ट पुनः सञ्चालनमा ल्याउने सम्झौता भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतापत्रमा...
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले रिहा गर्न आदेश दिएको छ। सोमबार अदालतले प्रसाईंविरुद्ध थप हिरासत म्याद नथपी रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशसँगै उनलाई हिरासतबाट मुक्त गर्ने प्रक्रिया अघि बढ्ने भएको छ। प्रसाईंविरुद्ध दर्ता...
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसमक्ष इप्पानका १२ माग
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्नुपर्ने मागसहित विद्युत नियमन आयोगसमक्ष १२ बुँदे ध्यानाकर्षण पत्र पेश गरेको छ। नवनियुक्त विद्युत नियमन आयोगका अध्यक्ष...
राष्ट्र बैंक विधेयकका पहिलो ८ दफा पारित, मन्त्रिपरिषद्को स्वीकृतिबिना विदेशी ऋण–अनुदान नलिइने
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले विचाराधीन नेपाल राष्ट्र बैंकसम्बन्धी विधेयकका पहिलो आठ दफा परिमार्जनसहित पारित गरेको छ। सोमबार बसेको समितिको बैठकले दफावार छलफलपछि दफा १ देखि ८ सम्मका प्रावधानमा सहमति जुटाएको हो। समितिका सचिव लक्ष्मण अर्यालका अनुसार दफा...
गुणस्तर परीक्षणमा फेल भएपछि डेरीको ४ हजार लिटर दूध नष्ट
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एक डेरी उद्योगबाट ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट गरेको छ। विभागमा प्राप्त उजुरीका आधारमा साउन १५ गते भक्तपुर–८, लिवालीस्थित ‘जय शम्भु डेरी उद्योग प्रालि’ मा गरिएको अनुगमनका क्रममा...
परराष्ट्रमन्त्री खनाल र मोरक्कोका राजदूतबीच भेट, के विषयमा भयो छलफल ?
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले सोमबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा पाँच दशकभन्दा लामो इतिहास बोकेको नेपाल–मोरक्को मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको...
१२ हजार घुस लिएको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सव–डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार दायर गरेको आरोपपत्रअनुसार काष्ठ उद्योगका लागि...
बजारमा ग्यासको कृत्रिम अभाव, कालाबजारी मौलायो: उपभोक्ता मञ्च
काठमाडौं । उपभोक्ता मञ्च नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको दाबी गर्दै त्यसमा संलग्नमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। सोमबार मञ्चका प्रवक्ता उज्वलराज गौतमद्वारा जारी विज्ञप्तिमा भारतबाट ग्यास आयात, ढुवानी र आपूर्ति...
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
काठमाडौँ । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो। भट्टराईमाथि शाखा अधिकृतका रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरी...
९० दिनदेखि बेपत्ता जियोलोजिस्टलाई मन्त्रालयको अन्तिम चेतावनी, १५ दिनभित्र स्पष्टीकरण माग
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा भूगर्भ विभागमा कार्यरत जियोलोजिस्ट गौतम प्रसाद खनालसँग १५ दिनभित्र स्पष्टीकरण (सफाइ) पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ। लामो समयदेखि बिना सूचना कार्यालयमा अनुपस्थित रहेपछि मन्त्रालयले उनीविरुद्ध विभागीय कारबाही प्रक्रिया...
सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोशीमा खस्यो
काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा सुनकोशी नदीमा एउटा कार खसेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ परिचालन भएको हो । प्रारम्भिक विवरणअनुसार कारलाई बसले ठक्कर दिएपछि...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम...
मध्यराति पूर्वका चर्चित उद्यमीको घर र कार्यालयमा प्रहरीको छापा, उद्योगी व्यवसायीहरु सशंकित
काठमाडौं । नेपाल प्रहरीले आज मध्यराति विराटनगरस्थित चर्चित उद्यमी प्रकाश मुन्दडाको घर कार्यालयमा छापा मारेको छ । स्थानीयबासी र विराटनगरस्थित पत्रकारहरुका अनुसार आज विहान ३ बजेदेखि ५ बजेको बीचमा सिएनआई कोशी प्रदेशका उपाध्यक्ष तथा देवेनरा ग्रुपका अध्यक्ष प्रकाश मुन्दडाको...
रोल्पामा भूकम्पको धक्का महसूस
काठमाडौं । रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ६ इरिवाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज सोमबार बिहान ३ बजेर ७ मिनेट जाँदा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको...
पेट्रोल र डिजेलको मूल्य बढाउने सरकारको निर्णय, तीन थरी इन्धन प्रतिलिटर २००
काठमाडौं । अन्तर्राष्ट्रिय बजार मूल्यको अनुपातमा मूल्य नघटाएको सरकारले आज फेरि पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यराति अर्थात (आज) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई...
एक्लै हिँड्ने महिला र वृद्धाको सिक्री लुट्ने गिरोहको पर्दाफास, नाइकेमाथि प्रहरीको गोली
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ–१३ चुनिखेल गाम्चामा गएराति प्रहरीको गोली लागेर लुटपाट तथा चोरीका घटनामा संलग्न रहेको आरोपित एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार इन्स्पेक्टरको नेतृत्वमा खटिएको टोलीले राति करिब १०ः२५ बजे जम्काभेट हुँदा ३४ वर्षीय...
सुस्ता बनि रहेको बाँध भारतीय एसएसबीको कब्जामा, परराष्ट्र मन्त्रालय मौन
काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएको छ । एसएसबीको टोलीले नेपालतर्फ प्रवेश गरी थारु टोलमा निर्माण भइरहेको माटोको कच्ची बाँध भत्काएको हो । आइतबार दिउँसो...




















