संवैधानिक इजलास गठनमा विवाद, न्यायाधीशबीच विमति हुँदा सुनुवाई रोकियो

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास गठनमा न्यायाधीशहरूबीच विमति भएपछि बुधबार इजलास बस्न सकेन। दैनिक पेसी सूचीमा नाम समावेश भइसकेपछि पनि इजलास गठनसम्बन्धी विवादका कारण सुनुवाइ हुन नसकेको हो। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल,...


बूढानीलकण्ठमा २१ किलो अवैध सुन बरामद, केही व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौँ ।  काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो अवैध सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार उक्त परिमाणको सुन बरामद गरेको हो। प्रहरी स्रोतका अनुसार बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा...


थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयमा नयाँ नोट साट्नेको भीड

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा उपलब्ध गराएपछि काठमाडौंको थापाथलीस्थित केन्द्रीय कार्यालयमा सर्वसाधारण नयाँ नोट साट्न पुग्न थालेका छन्। यस वर्ष अघिल्ला दुई वर्षको तुलनामा फरक रूपमा नयाँ नोट नै...


पोखरामा २१ विद्यार्थी सवार स्कुल बस दुर्घटना, उद्धार कार्य जारी

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा स्कुल बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ। दुर्घटनामा परेको बसमा करिब २१ जना विद्यार्थी सवार रहेको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ। सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग २ ख १४१७...


दशैंका लागि टिकटको अग्रिम बुकिङ खुला, रातिदेखि बसपार्कमा यात्रुको लाइन

काठमाडौं । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सरकारले आज असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ। देशभर लामो तथा मध्यम दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरेको हो। अग्रिम बुकिङ...


यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची

काठमाडौं । कालिमाटी बजार विकास समितिले आज असोज २३ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ र स्थानीय काउली ११० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ। त्यसैगरी यसदिन...


देशका विभिन्न स्थानमा चट्याङ, हुरी र असिनासहित भारी वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका...


बुद्ध एयरले भन्यो- ‘भ्रामक स्क्रिनसटको पछि नलाग्नुस्, बढी भाडा लिए कारबाही हुन्छ’

काठमाडौं । बुद्ध एयरले आफ्नो आधिकारिक भाडादरभन्दा बढी रकम लिएर टिकट बिक्री गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। कम्पनीले सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा फोटोशप वा एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसटमार्फत...


ग्यालेक्सी एस२६ एफई सार्वजनिक, प्रिमियम अनुभवसँगै अझ स्मार्ट ग्यालेक्सी एआई

काठमाडौँ ।  सामसङ नेपालले ग्यालेक्सी एस२६ परिवारमा नयाँ सदस्यका रूपमा ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ। यो वन यूआई ९ सहित आउने ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन भइ, सुरुदेखि नै थप ग्राहकसम्म नयाँ प्रिमियम ग्यालेक्सी अनुभव पुर्‍याउनेछ। उच्च क्यामेरा...


बीमापोष्टकी उप सम्पादक रिना खत्रीलाई पितृ शोक

काठमाडौं । बीमापोष्टकर्मी रिना खत्रीलाई पितृ शोक परेको छ । उप सम्पादक खत्रीका बुवा धन बहादुर खत्रीको आज विहान पाटन अस्पतालमा उपचारको त्रममा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । विगत एक सातादेखि ज्वरोले थलिएका खत्रीको निधन पश्चात...


विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुलाउँदै सरकार

काठमाडौँ । सरकारले आन्तरिक खपत र अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारका लागि निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ। नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार भइरहेकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादन र मागबीच सन्तुलन कायम गर्दै बजार पहुँचका...


मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनमा दिपक कुमार मलहोत्राको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं। मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको दशौं वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले  दिपक कुमार मलहोत्राको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको हो । साधारण सभाको प्रारम्भमा अध्यक्ष मलहोत्राले उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई...


बैंकबाटै बीमा, सेयर पोर्टफोलियो र ब्रोकरेज सेवा दिने तयारी, सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति

काठमाडौं । सरकारले बैंकका शाखामार्फत नै बिमा, सेयर पोर्टफोलियो व्यवस्थापन तथा ब्रोकरेज सेवा उपलब्ध गराउने सम्भाव्यताबारे अध्ययन थालेको छ । यसका लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्वसल्लाहकार डा. सञ्जय आचार्यको संयोजकत्वमा विज्ञ समिति गठन गरेको हो । मन्त्रिपरिषद्बाट...


भाडा बढेको गुनासोपछि क्यानको पहल, स्वीकृत दरभन्दा सस्तोमा हवाई टिकट बेच्ने सहमति

काठमाडौं । नजिकिँदो चाडपर्वलाई लक्षित गरी हवाई भाडा बढाइएको गुनासो आएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक वायुसेवा कम्पनीहरूसँग छलफल गरेको छ। बालेन्द्र शाह (बालेन) को निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को सक्रियतामा भएको छलफलमा...


ट्रायल नै नदिएका १३ जनालाई लाइसेन्स वितरण, तत्कालीन कार्यालय प्रमुखदेखि डीएसपीमाथि मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको यातायात व्यवस्था कार्यालयमा भ्रष्टाचार गरी सवारी चालक अनुमतिपत्र वितरण गरेको आरोपमा ७ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार कार्यालयका तत्कालीन प्रमुख तेजनारायण यादवसहित कर्मचारी र ट्राफिक प्रहरीको मिलेमतोमा लिखित...


घुस सहित समातिएका माछापोखरीका नापी अधिकृतविरुद्ध मुद्दा, १० लाख रुपैयाँ बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको माछापोखरीस्थित नापी कार्यालयका नापी अधिकृत डिल्लीबहादुर वलीविरुद्ध १० लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। अख्तियारका अनुसार वलीले छुट जग्गा दर्तासम्बन्धी फाइल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाइदिने र...


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूतबीच भेट, बाढी पीडितको पुनर्स्थापनामा सहकार्य बढाउने

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेघन बोल्डिनबीच भेटवार्ता भएको छ। भेटमा बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र सामाजिक...


बिजुलीको बिल तिर्न ७३ प्रतिशत नागरिक काउन्टरमै पुग्छन्, डिजिटल भुक्तानी बढाउन आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका अनुसार विद्युत महसुल तिर्ने करिब ७३ प्रतिशत नागरिक अझै भौतिक रूपमा काउन्टरमै पुग्ने गरेका छन्। प्राधिकरणका १२९ वितरण केन्द्रअन्तर्गत ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालनमा छन्। यी काउन्टर सञ्चालनमा मात्रै वार्षिक करिब ५९ करोड...


‘सुदूर अब दूर नाइँ’ भन्दै भोट मागेका बालेनलाई २२ हजारको महँगो हवाई भाडाले गिज्याउँदै

काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा हालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सुदूरपश्चिमका नौवटै जिल्ला पुगे । चुनावी अभियानका क्रममा उनले सुदूरपश्चिमको भूगोल, जनजीवन र नागरिकसँग नजिकिने प्रयास गरे...


त्रिविले ल्यायो ३० अर्ब ८७ करोडको बजेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को बिहीबार बसेको त्रिवि सभाले चालू आर्थिक वर्ष २०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पास गरेको हो। त्रिविले गत आर्थिक वर्ष २०८२/८३ का लागि २८ अर्ब १२...