नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा आज आयोजित समारोहमा गृह सचिव रामेश्वर दंगालले महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३ औं आईजीपी बनाउने निर्णय गरेको...
महङ्गीयो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
नेपाल स्काउटको जग्गामा बनेका पूर्वमन्त्री खड्काका संरचना भत्काईयो
काठमाडौं । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले उक्त संरचना भोगचलन गरिरहेको थियो । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका...
सडकदेखि मतपत्रसम्मः जेनजी आन्दोलन र नेपालको आगामी चुनाव
काठमाडौं । कात्तिक २६ गते नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (नाइस) ले ललितपुरको हात्तिवनस्थित नाइस सेमिनार हलमा “सडकदेखि मतपत्रसम्मः जेन जीआन्दोलन र नेपालको आगामी चुनाव” शीर्षकमा छलफल कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको उद्घाटन गर्दै नाइसका कार्यक्रम संयोजक...
जेन–जी आन्दोलनको दावी भुक्तानीमा अब्बल सिद्धार्थ प्रिमियर, बीमितले पाए एक अर्ब ५८ करोड दावी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी बीमा दावी भुक्तानीमा अग्रगामी भुमिकामा रहेको छ । कम्पनीले जेन–जी आन्दोलनको डेढ अर्बबढी रकमको दावी भुक्तानी गरिसकेको छ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्षतिले हालसम्म सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा पाँच...
डेडिकेटेड ट्रंकलाइन विवाद: घोराही सिमेन्टले बुझायो पहिलो किस्ता बापतको एक करोड ८१ लाख
काठमाडौँ । घोराही सिमेन्टले डेडिकेटेड ट्रंकलाइनको बक्यौता तिर्दै पहिलो किस्ता बुझाएको छ। कम्पनीले पहिलो किस्ताका रूपमा एक करोड ८१ लाख रुपैयाँ बुझाएपछि नेपाल विद्युत प्राधिकरणले सो उद्योगको बिजुली लाइन काटेको छ। बक्यौता रकमलाई २८ भागमा विभाजन गर्ने सहमतिअनुसार घोराही...
सवारी दुर्घटनामा परी सिन्धुलीमा दुईजनाको मृत्यु, चालक प्रहरीद्वारा पक्राउ
काठमााडौं । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने चार जना गम्भीर घाइते भएका छन् । भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ४११ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै...
५ जना सचिवको सरुवा, राजस्व सचिवको जिम्मेवारीमा भुपाल बराल
काठमाडौँ । सरकारले पाँच जना सचिवको सरुवा गरेको छ। बागमती प्रदेशका प्रमुख सचिव भुपाल बराललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गरिएको हो । त्यस्तै लुम्बिनी प्रदेशका प्रमुख सचिवलाई बागमती प्रदेशमा सरुवा गरिएको छ भने कृष्णप्रसाद काप्रीलाई लुम्बिनी प्रदेशमा पदस्थापन...
प्रसाईंले गृहमन्त्रीलाई बुझाए २७ बुँदे मागः ऋण मिनाहादेखि बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरणसम्म
काठमाडौं । काठमाडौंमा बुधबार दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृहमन्त्रालयमा २७ बुँदे मागपत्र बुझाएको छ। प्रसाईं समूहका तर्फबाट माधव प्रसाद खतिवडाले गृहमन्त्री ओमप्रकाश अर्याललाई पत्र बुझाएका हुन्। मागपत्र बुझाएपछि सुरु भएको वार्ता आजका...
जेन–जी आन्दोलनको क्षतिले बर्खास्त भए हायात होटलका सबै कर्मचारी
काठमाडौं । जेन–जी आन्दोलनको क्षतिले हायात होटलले सम्पूर्ण कर्मचारीलाई कामबाट निष्काशन गरेको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनकामा होटलमा क्षति भएको थियो । होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई...
दुर्गा प्रसाईं नेतृत्वसँग गृहमन्त्रीको वार्ता, मंसिर ७ गतेको आन्दोलनबारे छलफल
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि गर्ने आन्दोलनको विषयमा गृहमन्त्री ओम प्रकाश अर्यालले छलफल गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा अर्यालको उपस्थितिमा महाअभियानसँग करिब साढे १ घण्टा वार्ता गरेका हुन् । वार्तामा गृह सचिव...
भोलिदेखि सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट हुँदै, १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी
काठमाडौं । कात्तिक २७ गते बिहीबारदेखि दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तो टिकेट्स’ सुरु हुँदैछ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने यस फेस्टमा सातै प्रदेशका १५० भन्दा बढी स्टार्टअप...
ताइवानमा ‘असोसियो अवार्ड २०२५’: नेपाली निन्जा इन्फोसिसलाई डिजिटल गभर्मेन्ट अवार्ड
काठमाडौं । नेपालको प्रविधि क्षेत्रका लागि एक ऐतिहासिक क्षणको रूपमा, एसिया ओसेनिया कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन (ASOCIO) द्वारा ताइवानमा आयोजित प्रतिष्ठित ‘असोसियो अवार्ड २०२५’ मा नेपालका सात प्रविधि संस्था सम्मानित भएका छन्। यसमध्ये नेपालगन्जबाट सुरु भई स्थानीय तहको डिजिटलाइजेसनमा महत्त्वपूर्ण...
थुन्ने पर्याप्त कारण नभेटेपछि प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन रिहा
काठमाडौं । एमालेका पूर्व सांसद तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनलाई प्रहरीले अनुसन्धानको क्रममा रिहा गरेको छ । मंगलबार सीआईबीको हिरासतबाट उनी बाहिर आएका हुन् । प्रहरीले सरकारी वकिलको आदेशअनुसार भट्टचनलाई बाहिरै राखेर अनुसन्धानलाई अघि बढाउने निर्णय गरेको बताएको...
लाभा र बेन्को ब्राण्डका मोबाइल बिक्री हुन छोडेपछि संकटमा बजार, अम्बे मोबाइलको व्यापार ३२ करोडले घट्यो
काठमाडौँ । नेपाली बजारमा लाभा र बेन्को ब्राण्डका मोबाइल बिक्री गर्ने अम्बे मोबाइलको व्यापार निरन्तर घट्दै गएको छ । उपभोक्ताले कम्पनीका उत्पादनप्रति चासो देखाउन छोडेपछि अम्बे मोबाइलको बिक्री खुम्चिदै गएको हो । सन् २०२४/२५ मा कम्पनीले ८६ करोड ४०...
सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार १०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
नेपालका सात प्रविधि संस्था ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित
काठमाडौं । नेपालका सात प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२५’ बाट सम्मानित भएका छन्। एसियाली–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन (असोसियो) को यस वर्षको मुख्य कार्यक्रम ‘असोसियो डिजिटल समिट २०२५’ (नोभेम्बर १०–१२) अवसर पारी नेपालका यी संस्थालाई अवार्ड प्रदान गरिएको हो।...
विद्युत बक्यौता विवादमा सरकारलाई अदालतको साथ, उद्योगीले पाएन अन्तरिम आदेश
काठमाडौं । अर्घाखाँची सिमेन्टले नेपाल विद्युत प्राधिकरणविरुद्ध डेडिकेटेड ट्रंकलाइनको प्रिमियम बक्यौता सम्बन्धमा दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्च अदालतको न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाउँदै कारण देखाउ...
हिरोको भिडा भीएक्सटू गो अब ठूलो ब्याट्रीसहित : एकपटक चार्जमै १०० किलोमिटर रेन्ज
काठमाडौं । हिरो मोटोकोर्पको इलेक्ट्रिक ब्रान्ड भिडाले आफ्नो लोकप्रिय स्कुटर भीएक्सटू गोलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको छ। कम्पनीले नयाँ संस्करणमा ठूलो क्षमताको ब्याट्रीप्याक जडान गरी बजारमा ल्याएको छ, जसले यस स्कुटरको प्रदर्शन र दूरी दुवैमा सुधार ल्याएको छ।...
सोमबार बसेको मन्त्रिपरिषद्ले गर्यो यी १७ निर्णयहरु
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा निजामतीतर्फ चार र नेपाल प्रहरीतर्फ ११ थप कर्मचारी उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री...


















