विद्युतको खपत बढाउनकोलागि ईभीको करलाई स्थिर राखेका हौंः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले मन्त्री पौडेलले अर्थमन्त्रीले विद्युतको खपत बढाउनकोलागि ईभीको करलाई स्थिर राखिएको बताए। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै बजेट मार्फत नेपालको...
ग्राहक गुमाउँदै याडिया, भारी छुटमा बेच्न बाध्य भयो ई८एस प्रो स्कुटर
काठमाडौँ । चीनको इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडिया नेपालमा टिक्न संघर्ष गरिरहेको छ। बजारमा निरन्तर घट्दै गएको ग्राहकको विश्वास र प्रतिस्पर्धी ब्रान्डहरूको चापबीच कम्पनीले अहिले ई८एस प्रो स्कुटरमा भारी छुट दिँदै अस्तित्व जोगाउने प्रयास थालेको छ। पहिले २ लाख ३०...
डिभाइडरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ स्थित तीन थानामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । थानकोटबाट कलङ्की जाँदै गर्दा बा ८५ प ४८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक रोशन ढकालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले...
सहमति पछि खुल्दै सुनचाँदी बजार, आन्दोलन स्थगित
काठमाडौं । सरकारले आन्दोलनरत सुनचाँदी व्यवसायीहरूसँग ६ बुंदे सहमति गरेपछि देशभर २८ दिनदेखि बन्द रहेका सुनचाँदी पसल शुक्रबारदेखि सञ्चालनमा आउने भएका छन्। अर्थ मन्त्रालयको पहलमा बिहीबार भएको छलफलपछि व्यवसायीहरूले आन्दोलन स्थगन गर्ने निर्णय गरेका हुन्। बिहीबार अर्थ मन्त्रालयमा सहसचिवको...
अवतरण हुन नसक्दा आकासमा ७ जहाज फन्को मार्दै
काठमाडौँ । काठमाडौँ उपत्यकाको मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणमा समस्या भएको छ । भिजिबिलिटी (दृश्यता) कमजोर भएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू आकासमै फन्को मार्न बाध्य भएका छन् । हाल काठमाडौँ र आसपासका जिल्लामा वर्षा...
९ लाख ५० हजारमै विद्युतीय गाडी, नेपाली बजारमा हिमालयन ईभीको र्यापटर सार्वजनिक
काठमाडौं । नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विद्युतीय गाडी भित्रिएको छ । हिमालयन ईभी प्रालिले एनयू ब्रान्डअन्तर्गतको र्यापटर नामक रेन्ज एक्सटेन्डर ईभी सार्वजनिक गर्दै यसको मूल्य ९ लाख ५० हजार रुपैयाँ तोकेको हो। कम्पनीका कार्यकारी निर्देशक पेम साङबो शेर्पाले...
खोटाङको विद्यालयमा ३० लाखको अनियमितता: तत्कालीन शिक्षा अधिकृतसहित १० जनामाथि भ्रष्टाचार मुद्दा
काठमाडौं । खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ मा रहेको श्री जनता उच्च माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता प्रकरणमा संलग्न रहेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। विद्यालयमा भवन निर्माण तथा...
हरर कमेडीको जनरामा बनेको चलचित्र ‘चिट्ठी’ भदौ २० मा प्रदर्शन हुँदै
काठमाडौं । चलचित्र लेखक तथा निर्देशक माधब राज खरेलद्धारा निर्देशित चलचित्र “चिट्ठी” भदौ २० गतेवाट प्रदर्शनमा आउने भएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको संचारकर्मी कमला जोशी निर्माता रहेको यस चलचित्रको वितरणको जिम्मेवारी कुवेर सिने डिस्ट्रीब्युशनले लिएको छ...
बालेनले बोलाए कार्यपालिका बैठक
काठमाडौं । काठमाडौँ महानगरले कार्यपालिका बैठक बोलाएको छ। शुक्रबार दिउँसो २ बजे बैठक बोलाइएको महानगरका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईँले जानकारी दिए। उनका अनुसार बिहान ११ बजे राजस्व परामर्श समितिको बैठक बस्नेछ भने त्यसपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ।...
बिराटनगरमा नक्कली भ्याट बिलकाे व्यापक काण्ड, एउटै व्यापारीले ८६ कराेड छली
काठमाडौँ । विराटनगरका एक हार्डवेयर व्यवसायीलाई ८६ करोड रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) छली गरेको अभियोगमा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ । यो प्रकरणले स्थानीय व्यापार क्षेत्रमा तहल्का मच्चाएको छ भने अनुसन्धान विस्तार हुँदै धेरै व्यवसायी र...
सरकारको विकास खर्चको अवस्था दयनीय, चालु आवमा ५९% मात्रै बजेट खर्च
काठमाडौं । चालु आर्थिक वर्षमा सरकारको बजेट खर्चको अवस्था दयनीय बनेको छ । असार २५ अर्थात बुधबार यस आवको बजेट खर्च गर्ने अन्तिम दिनसम्मको विवरण अनुसार सरकारले विकास बजेट ५९.१३ प्रतिशतसम्म मात्र खर्चिएको हो । सरकारको लक्ष्य एकातिर र...
‘जेडीएस’ परियोजनाका लागि जापानले नेपाललाई दियाे ५३ कराेड ७० लाख अनुदान
काठमाडौं । जापान सरकारले नेपालको मानव संसाधन विकासका लागि ५३ करोड ७० लाख रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ। ‘जापानिज ग्रान्ट एड फर ह्युमन रिसोर्स डिभलपमेन्ट स्कलरशिप (जेडीएस)’ परियोजना अन्तर्गत उक्त रकम नेपाल सरकारलाई प्रदान गरिनेछ। बुधवार...
बाढीले १० भन्दा बढी जलविद्युत आयोजना क्षतिग्रस्त, २५० मेगावाट उत्पादन बन्द
काठमाडौँ । असार २४ गते मंगलबार चीनको तिब्बतबाट आएको लेहेन्दे खोला (भोटेकोशी)को भीषण बाढीले नेपालतर्फ रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत आयोजना क्षतिग्रस्त बनाएका छन्। उक्त बाढीले नेपाल–चीन सीमास्थित टिमुरेको मितेरी पुल बगाउनुका...
बोटलर्स नेपाल तराईको सीईओ नियुक्त
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अजय चन्बासप्पा कोनाले नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको असार २५ गते बसेको समितिको बैठकको निर्णयले उनलाई प्रमुख कार्यकारी पदमा नियुक्त गरेको हो । उनलाई आगामी चार वर्षको लागि...
नेपाल टेलिकमको ‘मनसुन अफर’: प्याकेजमा ३०% सम्म छुट
काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको बढ्दो डिजिटल आवश्यकता र सुलभ दरमा सेवा उपलब्ध गराउने उद्देश्यले ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ। असार २६ गतेदेखि लागु हुने यस अफर अन्तर्गत विभिन्न आकर्षक भ्वाइस, डाटा र एसएमएस प्याकेजहरूमा ३० प्रतिशतसम्म छुट...
नेपाल उद्योग परिसंघको नेतृत्वमा वीरेन्द्रराज पाण्डे, नयाँ टोली सर्वसम्मत चयन
काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि...
बाढीले झन्डै १ अर्ब ४ करोडको क्षति, विद्युत आयोजनासहित कृषियोग्य जमिन तहसनहस
काठमाडौँ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा मङ्गलबार राति आएको भीषण बाढीले करिब १ अर्ब ४ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। अविरल वर्षासँगै कालुङखोलामा आएको बाढीले जलविद्युत आयोजना, कृषियोग्य जमिन, गोठ, घर, सडक र सिँचाइ कुलोलगायतका संरचनाहरूमा गम्भीर...
काठमाडौंमा आतंकवादविरुद्ध उच्चस्तरीय सेमिनार: दक्षिण एसियाली सुरक्षा चुनौतीमा नेपाल केन्द्रबिन्दु
काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्टले २५ असारमा काठमाडौंमा ‘दक्षिण एशियामा आतंकवादः क्षेत्रीय शान्ति र सुरक्षाप्रतिको चुनौती’ विषयक एक उच्चस्तरीय सेमिनार सम्पन्न गरेको छ । उक्त सेमिनारमा सुरक्षा र क्षेत्रीय शान्तिका समसामयिक चुनौतीबारे गम्भीर छलफल भएको...
अर्थतन्त्र टाट पल्टिँदै: राज्यको कोष रित्तो, देश वित्तीय भूकम्पको छायामा!
काठमाडौँ । नेपालको आर्थिक प्रणाली अहिले एकदमै गम्भीर संकटको सामना गरिरहेको छ । सरकारवालाहरुले देशको अर्थतन्त्र लयमा फर्कि रहेको भाषण दिइरहेको भएपनि वास्तवमा अर्थतन्त्र टाट पल्टिने स्थिती तिर अघि बढी रहेको देखिएको हो । सरकारको खाता लगभग खाली भइसकेको...
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा
काठमाडौँ । ललितपुरको हरियालीले भरिएको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) चार दशकभन्दा लामो समयदेखि देशको शैक्षिक क्षेत्रलाई उल्लेखनीय योगदान दिँदै आएको छ। हरियाली वातावरण, स्मार्ट क्लासरुम र वातावरणमैत्री इभी गाडीको प्रयोग गर्दै एलएले आफूलाई पूर्ण रूपमा वातावरणमैत्री शिक्षण...




















