साउनमा सयपत्री हाईड्रोपावरको करिव २३ लाख कित्ता शेयरको लक इन अवधि समाप्त हुने

काठमाडौं । सयपत्री हाईड्रोपावर लिमिटेडको लक इ्रन अवधि साउन महिनामा सकिने भएको छ । कम्पनीको कुल २२ लाख ९३ हजार ३६१ कित्ता शेयरको लक इन अवधि साउन २३ गते समाप्त हुन लागेको हो । लक इन अवधि खुल्न लागेको...


११ निर्माण कम्पनीलाई सात दिनको अल्टिमेटम: कालोसूचीमा नपर्न लिखित स्पष्टिकरण माग

काठमाडौं । विभिन्न ११ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने सिफारिसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले लिखित स्पष्टीकरण मागेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा ती निर्माण कम्पनीहरूलाई कारणसहित स्पष्टिकरण पेश गर्न...


राष्ट्रिय सभा र ५ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि छलफल हुनेछ। त्यस्तै, आजै पाँचवटा संसदीय समितिहरूले विभिन्न विधेयक र कार्यसूचीमा छलफल गर्नेछन्। अर्थ समितिको बैठकमा ‘बैंक...


सिट्रोन सी३ बिक्री हुनै सकस, बजार पाउन कम्पनीको मूल्य घटाउने रणनीति

काठमाडौँ । नेपाली अटो बजारमा अपेक्षा अनुरूप सफल हुन नसकेको सिट्रोन ब्रान्ड फेरि एकपटक चर्चामा आएको छ । कमजोर बिक्रीसँग जुझिरहेको सिट्रोनले “ह्याचब्याकको दममा एसयूभी” भन्ने नारासहित सिट्रोन सी३ गाडीको मूल्यमा भारी कटौतीको घोषणा गरेको छ । पहिले ३६ लाख ५०...


एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाको योगदान ?

काठमाडौँ । गैर–आवासीय नेपाली संघ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष उम्मेदवार किरोज श्रेष्ठले आगामी २०२५–२७ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएका छन् । ‘गैर–राजनीतिक एनआरएन’ को नारासहित आफ्नो उम्मेदवारी दर्ता गराएका किरोजले उपाध्यक्षको रूपमा र यसअघिका अन्य भूमिकामा रहँदा...


कुलिङ पिरियडमा भएको छेडाखानीको सम्बन्धमा छानबिन समिति गठन हुने

काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक २०८०’मा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धीको व्यवस्था तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख दलसँग छलफल गरेका छन् । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपरान्ह सभामुख घिमिरेले एमाले मुख्य...


‘युके पठाइदिन्छु’ भन्दै एक करोड २० लाख ठगी गर्ने प्रभाष पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक प्रस्ताव देखाउँदै युके पठाइदिन्छु भनेर ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। ललितपुर महानगरपालिका–२५ बस्ने ४० वर्षीय प्रभाष रिसाललाई एक करोड २० लाख ४४ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको...


सिँचाईका लागि मोटरबाट पानी निकाल्दा करेन्ट लागेर एक युवकको मृत्यु

काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। स्थानीय ३० वर्षीय रोहित साह सोनार आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घटनाबारे जानकारी पाएसँगै इलाका...


डोल्पामा अभिलेखमै नभएको विद्यालय देखाएर साढे ७ लाख हिनामिना, ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । डोल्पा जिल्लाको तत्कालीन दुनै गाविस वडा नं. २ र ३ मा अवस्थित नरहेको विद्यालयको नाममा योजना पारेर सरकारी रकम हिनामिना गरिएको पुष्टि भएपछि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार ‘दुर्गा प्राथमिक...


बुटवल पावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ३१ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शाहस...


पावर समिट २०२५ काठमाडौंमाः २८ हजार मेगावाट उत्पादनको मिसनसहित ऊर्जा हब बनाउने दाबी

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को आयोजनामा ‘पावर समिट २०२५’ आगामी असोज १ र २ गते काठमाडौंमा हुने भएको छ । ‘मिसन २८,५०० मेगावाट : पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ नाराका साथ आयोजना गर्न लागिएको यो सम्मेलन...


बिवाईडीको ‘सिलायोन ७’ शुक्रबारदेखि नेपाली बजारमा: ५०० किलोमिटर रेन्ज , कति पर्ला मूल्य ?

काठमाडौँ । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनी बिवाईडीको नयाँ एसयूभी मोडल ‘सिलायोन ७’  नेपाली बजारमा शुक्रबारदेखि बिक्रीमा आउने भएको छ। बिवाईडीका लागि नेपालमा आधिकारिक वितरक साइमेक्स इन्कले गत वर्ष नाडा अटो शोमा सार्वजनिक रुपमा प्रदर्शनीमा राखिएको यो मोडललाई अब...


दलाई लामाको उत्तराधिकारीबारे अभिव्यक्तिमा चीनको कडा असन्तुष्टि

काठमाडौं । तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो निधनपछि पनि आफ्नो उत्तराधिकारी तोकिने अभिव्यक्ति दिएकोमा चीनले कडा असन्तुष्टि जनाएको छ। भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामाको पछिल्लो भनाइपछि चिनियाँ विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै तिब्बती धर्मगुरुको पुनर्जन्मका सम्बन्धमा चीन सरकारको...


निरन्तर बढ्दै सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागि रहेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला एक लाख ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


सिप्रदीको विशेष अफर: पुराना गाडी साटेर नयाँ टाटा ईभी किन्दा थुप्रै उपहार, बम्परमा आइफोन १६

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले यही असार १९ देखि २३ गते जुलाई ३ देखि ७ जुलाईसम्म ७.७ डिल्स लाइक नेभर विफोर विशेष कार्यक्रम आयोजना गर्दै छ । यस कार्यक्रम अन्तर्गत जुनसुकै ब्रान्डका...


पाँच ठूला आयोजना बुट मोडेलमा, विद्युत् विकास विभागले गर्‍यो आशय पत्र आह्वान

काठमाडौं । विद्युत् विकास विभागले निजी क्षेत्रको सहभागितामा निर्माण गरिने पाँच जलविद्युत् आयोजनाका लागि आशय पत्रआह्वान गरेको छ । विभागले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै २४८ मेगावाट क्षमताका आयोजना निर्माण गर्न इच्छुक कम्पनी तथा संयुक्त लगानी समूहहरूलाई प्रस्ताव पेश गर्न...


एमजी विन्डसर ईभी नेपालमा धमाकेदार प्रवेश, लक्जरी लुक्स र स्मार्ट फिचरको नयाँ उचाइ

काठमाडौँ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्सले एमजी विन्डसर ईभी सार्वजनिक गरेको छ । भारतमा निर्मित यो गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको जनाएको छ...


यस वर्ष ६० हजारभन्दा बढीमा डेंगु संक्रमण हुने अनुमान, इपिडिमियोलोजी महाशाखाको चेतावनी

काठमाडौँ । यस वर्ष नेपालमा ६० हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण फैलन सक्ने उच्च सम्भावना देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो। कार्यक्रममा महाशाखाको किटजन्य रोग शाखा प्रमुख...


विराटनगरका व्यवसायीले एक अर्ब ३१ करोड भ्याट छलेपछि थुनामा, अन्य फर्ममाथि पनि अनुसन्धान

काठमाडौं । विराटनगर–७ का एक हार्डवेयर व्यवसायी सौरभकुमार बियानीले नक्कली बिलको प्रयोग गर्दै तीन आर्थिक वर्षमा एक अर्ब ३१ करोड रुपैयाँ बराबरको मूल्य अभिवृद्धि कर (भ्याट) छलेको पुष्टी भएपछि उनलाई मोरङ कारागारमा थुनिएको छ। बियानीले आर्थिक वर्ष २०७९/८०, २०८०/८१...


काठमाडौं–ललितपुरमा घर भाडामा लिएर क्रिप्टो धन्दा, ६ चिनियाँसहित ५२ जना पक्राउ

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा घर भाडामा लिएर अवैध क्रिप्टो कारोबार गर्दै आएका ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जना चिनियाँ नागरिक समेत रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा...