रुकुम पूर्वमा प्रचण्डको शानदार जित
काठमाडौं । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले...
निर्वाचन २०८२ को प्रारम्भिक नतिजा: रास्वपाको १०१ सिटमा अग्रता, कांग्रेसलाई पछ्याउँदै एमाले र नेकपा
काठमाडौं । २०८२ सालको निर्वाचनको प्रारम्भिक नतिजाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सबैभन्दा अगाडि देखाएको छ। सार्वजनिक भइरहेको पछिल्लो तथ्यांक अनुसार प्रत्यक्षतर्फ रास्वपाले १०१ सिटमा अग्रता लिएको छ भने १ सिट जित्दै कुल १०२ सिटमा उपस्थित देखिएको छ। नेपाली कांग्रेस...
धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राई अगाडि
काठमाडौं । एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५ सय ९० मतसहित अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले १ हजार...
सर्लाही–४ मा अमरेश सिंह अघिअघि, गगन थापा पछिपछि
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अमरेश सिंहले निरन्तर रुपमा पछि पारीरहेका छन् । सर्लाही–४ बाट चुनाव लडेका काँग्रेस सभापति थापाले आज दिउँसो ३ः३० बजेसम्म १७१४ भोट मात्र ल्याउन सफल भएका छन् । उनका...
देशैभर रास्वपाको लहरः ९४ स्थानमा अग्रता, कांग्रेस र एमालेलाई धक्का
काठमाडौँ । २०८२ को मतगणनामा नयाँ राजनीतिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता कायम गरेको छ। पछिल्लो मतपरिणामअनुसार रास्वपाले ९४ स्थानमा अग्रता लिँदै १ स्थानमा जित निकाल्दै कुल ९५ सिट सुरक्षित गरेको देखिएको छ। यसैगरी नेपाली कांग्रेस...
डोटीमा दीपक धामी अग्रस्थानमा, त्रिलोचन भट्ट र भरत खड्का पछ्याउँदै
काठमाडौँ । डोटी जिल्ला अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा दीपक बहादुर धामी अग्रस्थानमा देखिएका छन्। मतगणनाको प्रारम्भिक विवरण अनुसार दीपक बहादुर धामी (नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी))...
झापा–५ मा बालेनको फराकिलो अग्रता, ओली धेरै पछाडि
काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले उल्लेखनीय अग्रता बनाएका छन्। प्राप्त पछिल्लो मतपरिणाम अनुसार बालेनले ६ हजार ५ सय ५१ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्।...
चितवन–३ मा सोबिता गौतमको अग्रता, रेनु दाहालभन्दा ४६२३ मतले अघि
काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोबिता गौतमले स्पष्ट अग्रता कायम गरेकी छन्। प्रारम्भिक मतपरिणामअनुसार उनी प्रतिद्वन्द्वीभन्दा झन्डै दोब्बर मतले अघि देखिएकी छन्। हालसम्म १९ हजार ४५ मत गणना हुँदा गौतमले...
देउवाको डडेल्धुरामा कांग्रेस तेस्रो, अग्रस्थानमा रास्वापा
काठमाडौं । डडेल्धुरामा प्रारम्भिक मतपरिणाम आउँदैगर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै अगाडि देखिएको छ । रास्वपाका उम्मेदवार डा।ताराप्रसाद जोशी १ हजार २८६ मतसहित आगाडि छन् । नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरले ८७० मतसहित जोशीलाई पछ्याइरहेका छन् । यसैगरी नेपाली...
डोटीमा एमालेका धामीको अग्रता, कांग्रेस दोस्रो हुँदा चौथो नम्बरमा रास्वपा
काठमाडौँ । डोटी निर्वाचन क्षेत्रको हालसालै सार्वजनिक भएको मतपरिणाम अनुसार कम्युनिष्ट पार्टीका उम्मेदवार दीपक बहादुर धामीले अग्रता कायम गरेका छन्। उनले हालसम्म ४८८ मत प्राप्त गरी अन्य प्रतिस्पर्धीभन्दा निकै अगाडि छन्। उनका मुख्य प्रतिस्पर्धीहरूमा भरत बहादुर खडक २९५ मतसहित...
७७ ठाउँमा रास्वपाको अग्रताः कांग्रेस दोस्रो स्थानमा हुँदा एमाले भने नेकपाभन्दा पछि
काठमाडौँ। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म २ क्षेत्रको नतिजा सार्वजनिक भएको छ भने अन्य क्षेत्रमा मतगणना प्रक्रिया जारी छ। मतगणना भइरहेका क्षेत्रमध्ये रास्वपाले १ क्षेत्रमा प्रत्यक्ष जित हासिल गर्दै कुल ७७ स्थानमा...
लमजुङमा पृथ्वीसुब्बा गुरुङलाई पछि पार्दै कांग्रेस उम्मेदवार अगाडि
काठमाडौं । एकमात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १७७ मतका साथ अग्रता लिएका छन् । यस्तै, नेकपा एमालेका पृथ्वीसुब्बा...
रेणु दाहालभन्दा दोब्बर मतले सोविता गौतम अगाडि
काठमाडौं । पछिल्लो मतगणना परिणाम अनुसार चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टी (तारा) की उम्मेदवार रेणु दाहालभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) की उम्मेदवार सोविता गौतम दोब्बर मतान्तरले अगाडि रहेकी छन्। हालसम्मको मतगणना परिणाम अनुसार अग्रतामा रहेकी सोविता...
झापा ५ मा बालेन्द्र शाहले ओलीलाई भारी मतान्तरले पछि पार्दै चुनावी दौडमा रफ्तार बढाए
काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणनामा झापा ५ मा बालेन्द्र शाह (बालेन) ले रफ्तार बढाउँदै लगेका छन्। प्रारम्भिक गणनामा दोब्बर मतान्तरले अघि रहेको बालेनले ओलीलाई पछि छाड्दै तेब्बर मतान्तरले अघि बढेका छन्। बालेनले ५२५४ मत सहित अग्रता कायम...
मोरङ–३ मा श्रम संस्कृति पार्टीका अमिर मगरको अग्रता
काठमाडौं । श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले मोरङ–३ मा अग्रता कायम गरेका छन् । मतगणानाको सुरुवाती अवस्थामा क्षेत्र नम्बर ३ मा भने श्रम संस्कृति पार्टी उम्मेदवार अमिर मगरले ५५४ मतसहित अग्रता बनाएका छन् । नेपाली कांग्रेस उम्मेदवार सुनिल...
प्यूठानमा समेत रास्वपा पहिलो, एमालेका सूर्य थापा पाँचौं स्थान
काठमाडौँ । प्यूठान निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार सुशान्त वैदिकले हालसम्म ५०५ मत पाउँदै अग्रता लिएका छन्। यसैगरी, कांग्रेसका गोविन्दराज पोखरेल ४६६ मतसहित दोस्रो स्थानमा छन्। राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसी १३४ मतसहित तेस्रो स्थानमा देखिएका छन् भने नेकपाका कृष्णध्वज खड्का...
नेपाली काँग्रेसका योगेशले मुस्ताङबाट खोले जितको खाता
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी...
देशभर रास्वपाको लहरः ५१ सिटमा सबैभन्दा अगाडि, कांग्रेस र एमालेको हरिबिजोक
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनाको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता कायम गरेको छ। प्राप्त प्रारम्भिक परिणामले नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको प्रभाव थप बलियो देखिएको छ। हालसम्मको तथ्यांक अनुसार रास्वपाले ५१...
सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० मा कारोबार भइरहेको छ ।...
डोटीबाट भागेर कैलाली-५ आएका आलेको हरिबिजोक, ७० मतसहित चौथो नम्बरमा
काठमाडौँ । डोटीबाट तीन पटक जित्दै कैलाली ५ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका प्रेम वहादुर आलेको यो पटक मत परिणाम अत्यन्त कमजोर रहेको छ। हालसम्म गणना भएको मत अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दले ४९० मतसहित अग्रस्थानमा छन्।...














