बारामा टिपर र कार ठोक्किँदा दुईको मृत्यु, चालक फरार
काठमाडौँ । बाराको जीतपुर सिमरा नगरपालिका–१६ स्थित भूँइँपुल नजिक शुक्रबार दिउँसो टिपर र कार एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटना दिउँसो करिब ३ बजेतिर निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको...
अनुगमनमा भेटिए अनियमितता: दुई फर्मलाई कारवाही, दुईलाई कागजातसहित उपस्थित हुन निर्देशन
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार विभिन्न उद्योग तथा फर्महरूमा गरेको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ उल्लङ्घन गरेको पाइएपछि आवश्यक निर्देशन तथा कारवाही गरेको छ। विभागका...
सामाजिक सञ्जाल समयमै दर्ता नभए प्रतिबन्ध लाग्ने : सञ्चारमन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू सरकारले तोकेको समयभित्र दर्ता नभए प्रतिबन्धित हुने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारीका समूह नेपालको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा क्रियाशील सम्पूर्ण सामाजिक...
बिवाईडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड
काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनी बिवाईडीको मोडल ‘सिगल’ ले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित मानिने ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड जितेको छ । २०२५ अप्रिल १६ मा अमेरिकाको न्यूयोर्कमा सम्पन्न न्यूयोर्क इन्टरनेसनल अटो शोमा यो अवार्ड घोषणा गरिएको...
आरआर क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोक्न उच्च अदालतको अन्तरिम आदेश
काठमाडौँ । उच्च अदालत पाटनको संयुक्त इजलासले रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने अन्तरिम आदेश जारी गरेको छ । अदालतले यथाशीघ्र निर्वाचनको मिति तोकी आवश्यक प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश श्यामकुमार...
कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, बोर्डले भन्यो, ‘स्थगित सूचना भ्रामक’
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मिति बैशाख ११ गतेदेखि नै हुने स्पष्ट पारेको छ । बोर्डले परीक्षा स्थगनसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको भन्दै त्यसप्रति भ्रममा नपर्न विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गरेको...
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
काठमाडौं । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिले आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । समितिको आज बसेको बैठकले सो प्रतिवेदन पारित गर्दै सङ्घीय संसद्को आगामी बैठकमा पेस गर्ने निर्णयसमेत गरेको छ । प्रतिवेदनमा एक...
फेरि ठप्प भए सरकारी वेबसाइट
काठमाडौँ । शुक्रबार बिहानदेखि देशभरका धेरैजसो सरकारी वेबसाइटहरू एकाएक बन्द भएका छन्, जसले नागरिकलाई आवश्यक सूचना र सेवा लिनै नसक्ने अवस्थामा पुर्याएको छ। सूचना प्रविधि पूर्वाधार सुधारका लागि करोडौँ खर्चिए पनि सामान्य सेवा उपलब्ध गराउन नसक्नुले गम्भीर प्रश्न खडा...
ऋणको भारमा गुम्सिँदै सरकार: नौ महिनामै झण्डै साढे दुई खर्बको ऋण थप, विकास खर्च कछुवा गतिमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामै साढे दुई खर्ब सार्वजनिक ऋण थपिएको पृष्ठभूमिमा सरकारको कार्यान्वयन क्षमता, खर्च अनुशासन र आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले आर्थिक स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। बजेट कार्यान्वयनमा ढिलासुस्ती, अनुत्पादक खर्च र वैदेशिक...
छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन, दैनिक ६०० क्विन्टल उत्पादनको तयारी
काठमाडौँ । लामो समयदेखि ठप्प रहेको हेटौँडा सिमेन्ट उद्योगले करिब छ महिनापछि फेरि सञ्चालनको बाटो समातेको छ। उद्योगका यन्त्रहरूको मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारदेखि चुनढुङ्गा तयारी कार्य सुरु भएको हो। उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार अब केही...
नयाँ रेकर्डबाट घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...
थापाथलीमा ढलको पाइप फुट्दा सवारी आवागमन अवरुद्ध
काठमाडौं । काठमाडौंको व्यस्त क्षेत्र थापाथलीमा ढल निकासको पाइप फुटेपछि बिहीबार साँझ सवारीसाधनको आवागमन प्रभावित भएको छ। करिडोर मार्गमा ढलको पाइप अचानक फूटेपछि सडकमा फोहोर पानी बग्न थालेको छ, जसले यातायात मात्रै होइन, पैदल यात्रुलाई समेत कठिनाइ भएको छ।...
नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस
काठमाडौँ । नेपाल प्रहरीका ६ डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । आज बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवाको १ नम्बर सूचीमा चन्द्रकुवेर खापुङ छन् । त्यसपछि क्रमशः लालमणि आचार्य, कृष्णहरि...
रोयल इनफिल्डको क्लासिक ३५० नेपाली बजारमा, कति पर्छ मूल्य ?
काठमाडौं । विश्वभर मध्यम क्षमताका मोटरसाइकल (२५० सीसीदेखि ७५० सीसी) उत्पादनमा अग्रणी मानिने ब्रान्ड रोयल इनफिल्डले नेपाली बजारमा आफ्नो चर्चित मोडल ‘क्लासिक ३५०’ सार्वजनिक गरेको छ। नेपाली सडकका लागि उपयुक्त डिजाइन, क्लासिक लुक र आधुनिक प्रविधिको संयोजनसहित क्लासिक ३५०...
पिउने पानीको जारमा किरा भेटिएपछि केएम मिनरल वाटरलाई जरिवाना
काठमाडौँ । उपत्यकामा वितरण हुँदै आएको जारको पानीमा लापरबाही देखिएको छ। ललितपुरको लगनखेलस्थित पशु सेवा तालिम केन्द्रमा पिउने पानीका लागि ल्याइएको जारमा कीरा फेला परेको हो। पिउन अयोग्य देखिएको उक्त जारको परीक्षणपछि ललितपुर महानगरपालिकाले पानी उत्पादन तथा वितरण गर्दै...
तीन दिनसम्म लगातार पानी पर्ने
काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशका विभिन्न भागमा लगातार तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल वायुमण्डलीय प्रणाली सक्रिय हुँदै गएकाले आगामी दिनहरूमा वर्षाको मात्रा बढ्ने देखिएको हो। यस्तो अवस्थामा बाली काट्ने मौसम...
‘भिजिबिलिटी’ कमजोर हुँदा जहाज आकासमै फन्को मार्दै
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । खराब मौसमका कारण ‘भिजिबिलिटी’ (दृश्यता) कमजोर हुँदा विमानस्थलमा अवतरण र उडान प्रक्रिया अस्तव्यस्त बनेको छ । मौसम प्रतिकूल भइरहेका कारण आधा दर्जनभन्दा बढी जहाज आकासमै...
राप्रपाको निषेधित क्षेत्रमा प्रदर्शनको घोषणा, वैशाख ७ मा काठमाडौंमा उत्रने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ। बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले...
गभर्नर नियुक्तिमा दलबीच होइन, विचौलियाबीच तानातान भइरहेको छः प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा देखिएको जटिलता दलहरूबीच नभई विचौलियाबीचको तालमेल नहुँदाको परिणाम भएको बताएका छन्। बिहीबार प्रेस सेन्टर नेपालले रूपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नर नियुक्ति प्रक्रियामा राजनीतिक दलहरूको...
बीवाईडीको विद्युतीय सवारीमा विस्तारिएको वारेन्टी: अब १० वर्षसम्मको सुनिश्चित सुरक्षा
काठमाडौं । विद्युतीय सवारीको क्षेत्रमा अग्रणी ब्रान्ड बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क प्रा.लि.ले नेपाली बजारमा नयाँ र विस्तारित वारेन्टी नीति लागू गर्ने घोषणा गरेको छ। कम्पनीले नेपालमा बिक्री भएका सबै बीवाईडी ईभीमा यो नीति तत्काल लागू हुने...




















