प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष महेश श्रेष्ठ सम्मानित
काठमाडौं । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान गरिएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ७० औं स्थापना दिवसको विशेष समारोहकाबीच अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको हो ।...
४८ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ हजार ८०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ७५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २...
डिशहोमका ग्राहकलाई ‘डल्ले’का उपत्यकामा रहेका आउटलेटमा विशेष छुट
काठमाडौँ । डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोमले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ। यस सहकार्यअन्तर्गत डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका...
करोडौं रुपैयाँ पचाउन खुट्टाको औठा छाप लगाउने वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा वडाध्यक्षसहितका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी गाउँपालिका–९ को वडा...
मन्त्रिपरिषद् बैठकले गर्यो यी २० निर्णयहरु (सूचीसहित)
काठमाडौं । सरकारले विद्युत् उत्पादन, प्रसारण र वितरण लगायतका विभिन्न आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विद्युत् उत्पादन, प्रसारण...
जेन–जी आन्दोलनमा मारिएका ४१ जनाको हत्यारा को ?
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ४१ जना मृतको हत्या कसले गरेको भन्ने बारे नेपाली सेना नै अन्यौलमा परेको छ । शुक्रबार अर्थात असोज ३१ गेत पत्रकार सम्मेलन गर्दै क्षतिको विवरण सार्वजनिक गरेको सेनाले...
‘जेन-जी आन्दोलन’मा गाडी जलेपछि प्रहरीद्वारा ८५ नयाँ सवारी किन्न टेण्डर आह्वान
काठमाडौँ । नेपाल प्रहरीले ८५ वटा गाडी किन्नका लागि टेण्डर आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले बिहीबार सूचना जारी गर्दै पेट्रोलबाट चल्ने ७५ वटा र १० वटा विद्युतीय पिकअप गाडी खरिदका लागि टेण्डर आह्वान गरेको हो ।...
‘उज्यालो दिपावली सुरक्षित बनाऔं’ : नेपाल विद्युत प्राधिकरणको सावधानी अपनाउन आग्रह
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले दिपावली तथा छठ पर्वको अवसरमा विद्युतीय सजावट गर्दा सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ । प्राधिकरणका अनुसार पर्वको बेला घर तथा कार्यालयलाई झिलिमिली बत्तीले सजाउने क्रममा विद्युतका तार, पोल र अन्य संरचनामा लापरबाहीपूर्वक बत्ती...
एकैदिन सुन तोलामा ७ हजारले बढेर बन्यो नयाँ रेकर्ड, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन एकैदिन ७ हजार १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।...
अब झन्झट बिना निरन्तर सेवा: नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’
काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरूलाई अझ सहज र निरन्तर सेवा प्रदान गर्ने उद्देश्यले जीएसएम पोस्टपेडका लागि ‘रिकरिङ सिजिलो अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । अब ग्राहकले एकपटक मात्र प्याकेज सक्रिय गरेपछि, यसको अवधि सकिए पनि हरेक महिनाको निश्चित मितिमा...
कात्तिक महीनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुनले कति दिन्छन्?
काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ। असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६ प्रतिशतले घटेर ५.२० प्रतिशतमा झरेको...
तत्कालिन प्रधानमन्त्री ओलीले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णय
काठमाडौं । सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले बताए। उनका अनुसार चीन, जर्मनी,...
बस सेवाको पर्व विशेष उपहार: तिहार–छठमा चाँदीको बिस्कुट र मोबाइल फोन जित्ने मौका
काठमाडौं । नेपाली पर्व तिहार र छठका अवसरमा बससेवाले आफ्ना यात्रुहरूलाई रमाइलो उपहारको अवसर दिएको छ। २९ भदौदेखि १४ कात्तिकसम्म चल्ने यस अभियानमा बससेवामार्फत टिकट काट्ने ३० यात्रुहरूलाई चाँदीको बिस्कुट दिइनेछ भने दुई जनाले भिभो कम्पनीका मोबाइल फोन जित्नेछन्।...
उपभोक्ता समितिको रकममा भ्रष्टाचारः प्रदेश सांसद सहित १६ जना विरुद्ध मुद्दा दर्ता
काठमाडौं । उपभोक्ता समितिको खाताको रकम झिकेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सांसद सहित १६ जना विरुद्ध मुद्दा चलाएको छ। अख्तियारका अनुसार महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहले...
भारतमा हुन्डाईले ५ वर्षमा ४५ हजार करोड लगानी, सस्तो र नयाँ ईभी मोडल ल्याउने तयारी
काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाई मोटरले भारतमा आगामी पाँच वर्षभित्र ४५ हजार करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कम्पनीले नयाँ मोडलहरूको उत्पादन, विद्युतीय सवारी (ईभी) विस्तार र त्यसका लागि आवश्यक ईकोसिस्टम निर्माणमा सो लगानी गर्ने...
कछुवा गतीमा काम गर्ने २१ कम्पनी कालोसूचीमा
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २१ कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले २१ कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचना अनुसार तीनवटा...
दिनदिनै बन्दै सुनको मूल्यमा नयाँ रेकर्ड, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बनेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको...
वर्षौं अलपत्र बबई सिँचाइ : काम नगर्ने अमन कन्स्ट्रक्सनको ठेक्का तोडियो
काठमाडौं । वर्षौँदेखि ठेक्का लिएर पनि काम नगरी आयोजना अलपत्र पारेका ठेकेदारविरुद्ध सरकारले कडाइ गर्न थालेको छ । सो क्रममा बबई सिँचाइ आयोजनाले करिब ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया–५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने निर्णय गर्दै आज सार्वजनिक...
अर्थमन्त्री खनाल र एडीबी प्रमुखबीच भेट, नेपालका विकास परियोजनाको गति र चुनौती बारे छलफल
काठमाडौं । विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गरेका छन्। भेटवार्तामा नेपालमा एडीबीको सहयोगमा सञ्चालनमा रहेका विकास परियोजनाहरूको प्रगति, देखिएका चुनौतीहरू र भविष्यका प्राथमिकतामाथि...
कान्तिपुर सहकारी अध्यक्ष सिबी लामा जेलबाट भागेर राजनीतिमा सक्रिय
काठमाडौं । कान्तिपुर सहकारीमा लाखौं सर्वसाधारणको अर्बौ रुपैयाँ ठगी गरेपछि पुर्पक्षका लागि कारागार पठाइएका सिबी लामा अहिले जेलबाट भागेर राजनीतिमा सक्रिय भएको खुलेको छ । २०५६ सालदेखि पशुपति बहुउद्देश्यीय सहकारी संस्था र कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रहेका लामाले...




















