नेपालले सुरु गर्यो सोभरेन क्रेडिट रेटिङको गृहकार्य, फिचको टोली नेपाल आउने
काठमाडौं । नेपालले यो वर्षको सोभरेन क्रेडिट रेटिङको गृहकार्य सुरु गरेको छ । क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरुलाई व्यवस्थित रुपमा प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रधानमन्त्री...
नाडा अटो शो–२०२५: ‘स्काइवेल’का १३१ गाडी बुकिङ
काठमाडौं । आइतबार सम्पन्न ‘नाडा अटो शो–२०२५’ मा प्रिमियम इलेक्ट्रिक कार स्काइवेलमा दर्शकहरूको उल्लेखनीय आकर्षण देखियो। नेपालको आधिकारिक विक्रेता जी मोटर्स प्रालिका अनुसार, प्रदर्शनी अवधिमा १३१ स्काइवेल गाडी बुक भएका छन्। प्रदर्शनीका दिनभर अवलोकनकर्ताहरू स्काइवेलको स्टलमा घण्टौँ समय विताएका...
बिना प्रमाणित औषधि बालबालिकामा खुवाउँदै मन्त्री पौडेल, स्वास्थ्यमा गम्भीर खेलवाड
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले भदौ ५ गते सुरु गरेको ‘स्वर्ण विन्दु प्राशन’ कार्यक्रम देशभर विवादमा परेको छ। मन्त्रीले वैज्ञानिक परीक्षण, औषधि दर्ता वा प्रभाव प्रमाणित नगरी ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई सुन मिश्रित औषधि खुवाउन सुरु...
राज्य व्यवस्था समिति सभापतिको निर्वाचन ११ गते
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका सार्वजनिक गर्दै उक्त मिति तय गरेका हुन् । समितिको सभापति चयनका लागि आवश्यक प्रक्रिया पूरा गर्न...
विद्यालय शिक्षा विधेयकमा सहमति कार्यान्वयन नभएको भन्दै शिक्षक महासंघ आजदेखि आन्दोलनमा
काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक २०८० ले आफ्ना माग र अधिकारलाई सम्बोधन नगरेको भन्दै आज (भदौ ९) देखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ । गत वैशाखमा एक महिनासम्म चलेको शिक्षक आन्दोलन सरकारसँग भएको ९ बुँदे...
घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
१ लाख ७६ हजार दर्शकले अवलोकन गरेको नाडा अटो शो २०२५ ऐतिहासिक रुपमा सम्पन्न
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा आइतबार नाडा अटो शो २०२५ को समापन कार्यक्रम भृकुटीमण्डप परिसरमा भव्यताकासाथ सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ भएकोे यस १७ औं संस्करणको नाडा अटो शो २०२५ मा...
सरकारी ठेक्का लिएर गतिलो काम नगर्ने ११ कम्पनी कालोसूचीमा (सूचीसहित)
काठमाडौं । सरकार योजना तथा ठेक्का लिएर समयसीमाभित्र काम नगर्ने ११ कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ ।प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सार्वजनिक सूचना जारी गरी ११ कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो । कालोसूचीमा परेका...
गुरुङको भाटभटेनी सुपर स्टोरलाई कारबाही, विभागले तिरायो २ लाख जरिवाना
काठमाडौँ । मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोर कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार हानेको छापामा भाटभटेनीलाई नगदसहितको जरिवाना तिराएको हो । विभागका अनुसार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–१४ मा सञ्चालनमा रहेको भाटभटेनी सुपर स्टोरलाई दुई...
अटो शो २०२५ ऐतिहासिक बन्यो, नयाँ नाडा बनाउन कसैले सक्दैन: अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शो २०२५ लाई ऐतिहासिक अटो शो भएको बताएका छन्। आइतबार सम्पन्न समापन कार्यक्रममा सम्बोधन गर्दै उनले यो पटकको अटो शोले नयाँ कीर्तिमान बनाएको र यसलाई आफ्नो ठूलो...
विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब, १५ महिनाको आयाता धान्ने
काठमाण्डौ । देशको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड पुगेको छ । २०८१ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो...
सवा १७ खर्ब रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा उत्साह, एकै वर्षमा १९ प्रतिशतको वृद्धि
काठमाडौं। आर्थिक वर्ष २०८१/८२ मा नेपाल भित्रिने रेमिट्यान्समा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित तथ्याङ्कअनुसार गत वर्ष असार मसान्तसम्म कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.२ प्रतिशत बढी...
साउन महिनामा वैदेशिक व्यापारमा उछाल: निर्यातमा ९५% भन्दा बढी वृद्धि
काठमाडौँ । नेपालको वैदेशिक व्यापारमा पहिलो महिनामा ठूलो वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को साउन महिनामा आयात करिब १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ जुन गत वर्षको सोही महिनाको तुलनामा ११.४२ प्रतिशतले बढेको हो। त्यसैगरी,...
अनुदान भुक्तानीको माग गर्दै उखु किसान आन्दोलित
काठमाडौं । अनुदान भुक्तानीको माग गर्दै देशका विभिन्न स्थानका किसानहरु आन्दोलित बनेका छन् । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका हुन्। उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक...
दशैं–तिहारमा एमजी गाडी खरिदमा ४ लाखसम्म छुट, निःशुल्क इन्स्योरेन्स र चार्जर सुविधा
काठमाडौं। नेपालमा एमजी गाडीको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष योजना ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका विभिन्न मोडेलहरू एमजी ४ इभी, एमजी कमेट इभी, एमजी...
चीनको प्रख्यात अक्वेल ब्रान्ड नेपाल प्रवेश, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता
काठमाडौं । चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ। हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो। कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल...
हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र
काठमाडौं । गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीब्र रुपमा अगाडि बढाइएको छ । हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परिक्षणका लागि मोबाइल भ्यान सहितको...
नाडा अटो शो २०२५ आज सम्पन्न हुँदै, पाँच दिनमै करिब डेढ लाख दर्शकको ऐतिहासिक सहभागिता
काठमाडौँ। पाँच दिनदेखि निरन्तर रूपमा भव्यता र आकर्षणका साथ चलिरहेको नाडा अटो शो २०२५ आज समापन हुँदैछ । यसपटकको अटो शोले नेपाली अटोमोबाइल बजार र प्रविधि क्षेत्रलाई ऐतिहासिक उपलब्धिमा पुर्याएको छ । भदौ ७ गतेसम्म मात्र १ लाख ४९...
उकाशियो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उच्च बढेको छ । सुन तोलामा दुई हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।...
नेपाली सेनाले निर्माण गरेको आयोजनामा शतप्रतिशत प्रगति
काठमाडौं । रक्षा मन्त्रालयका अनुसार नेपाली सेनाको व्यवस्थापनमा सञ्चालन भइरहेका राष्ट्रिय प्राथमिकता प्राप्त सडक तथा पूर्वाधार आयोजनाले गत आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअनुसार प्रगति हासिल गरेका छन्। कोशी, कर्णाली, महाकाली करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक आयोजनासहितका योजनामा वार्षिक लक्ष्यअनुसार शतप्रतिशत काम...



















