अविरल वर्षाले १३ वटा हाइड्रोपावर प्रभावित, १०५.४ मेगावाट विद्युत् उत्पादन बन्द
काठमाडौं। शुक्रबारदेखि आएको अविरल वर्षापछि आएको बाढी पहिरोले इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । ती आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको हो । ऊर्जा मन्त्रालयका अनुसार ४ दशमलव ५ मेगावाटको माइखोला...
टिकटक बनाउन खोलामा हाम फालेका २१ वर्षीय युवक बेपत्ता
काठमाडौं । साथीसँग टिकटक बनाउन खोलामा हामफालेका बारा प्रसौनी गाउँपालिका– २ का २१ वर्षीय बिक्की गिरी बेपत्ता भएका छन् । प्रहरीका अनुसार आज बिहान गिरी साथीहरूसँग टिकटक बनाउन कलैया–वीरगञ्ज सडक खण्डअन्तर्गत प्रसौनीस्थित दुधौरा खोलाको पुलमा पुगेका थिए । टिकटक...
भुटानी शरणार्थी प्रकरणः फरार प्रतिवादी सन्देश शर्मा काठमाडौंबाटै पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई ललितपुरको बख्खुडोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाङको तुलसीपुर–१६ स्थायी घर...
आज र भोलि हुने भनिएको अभिकर्ता परीक्षा स्थगित
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज र भोलि अर्थात आइतबार र सोमबारको लागि निर्धारित गरेको अभिकर्ता परीक्षा स्थगित गरेको छ । अविरण वर्षाका कारण मानविय क्षति समेत हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले उक्त परीक्षा स्थगित गरेको हो ।...
सप्तकोशीमा पानीको बहाव बढेपछि रेड अलर्ट जारी
काठमाडौं । सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । कोशी ब्यारेजमा अहिले पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक रहेको जनाइएको छ । पानीको बहाव बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ भने ब्यारेजका ५६ वटै ढोका खुलेको...
मनसुनजन्य विपद्मा परी दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता
काठमाडौं । असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका...
इलाम पहिरोका घाइतेलाई नेपाल सेनाको हेलिकप्टरबाट उद्धार
काठमाडौं। इलाममा पहिरोबाट घाइते भएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । इलाममा बाढीपहिरोमा परी घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ ।...
मनसुनजन्य विपद्मा परी मृत्यु हुनेको संख्या २२ पुग्यो
काठमाडौं। शुक्रवार रातिदेखि परेका अविरल वर्षापछिको विपद्का कारण हालसम्म २२ जनाको ज्यान गएको छ । शुक्रवार, शनिवार र आईतवार बिहानसम्मको तथ्यांकअनुसार २२ जनाको ज्यान गएको हो । मनसुनजन्य विपद्बाट इलाममा १८ जनाको ज्यान गएको छ भने उदयपुरमा १ र...
कैलाली र कञ्चनपुरका किसानहरूलाई धान भित्र्याउने चटारो
धनगढी । देशभर अविरल वर्षा जारी रहेपनि सुदूरपश्चिममा भने यसपटक वर्षाको खास प्रभाव परेको छैन । प्रदेशभर आंशिक रुपमा बादल लागे पनि पानी नपरेको अवसरलाई किसानहरूले राहतका रूपमा लिएका छन् । खेतबारीमा पाकिसकेका धानका बालाहरू भित्र्याउने काम तीव्र रूपमा...
सार्वजनिक बिदामा एनएलजी इन्स्योरेन्सले यसरी दिदैछ बीमा सेवा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले अविरल वर्षाका कारण उत्पन्न भएको असहज परिस्थितीमा पनि बीमा सवा प्रदान गरिरहेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै शनीवारको लगातार वर्षा भएपछि उत्पन्न भएको परिस्थितीमा पनि सीमित कर्मचारीहरुबाट सेवा प्रवाह गरीरहेको...
सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, तोलाकै २ लाख ३० हजार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । दशैंं बिदापछि आजदेखि सुनचाँदीको मूल्य निर्धारण भएकोसँगै एकैदिन ७ हजार ६ सयले बढेको हो । सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ३० हजार ६००...
भद्रगोल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, आधा दर्जन जहाज आकाशमा नै होल्ड
काठमाडौँ । अविरल वर्षाका कारण शनिबार बिहानदेखि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ । मौसममा आंशिक सुधार आएपछि उडान सुरु गरिएपनि विमानस्थलमा अझै अस्तव्यस्तता कायम रहेको छ । भिजिबिलिटी कमजोर हुँदा आधा...
आइतबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनको खरिद–बिक्री मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर...
अविरल वर्षाले बन्द रहेको त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु
काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानदेखि बन्द रहेको आन्तरिक हवाईको उडान आज बिहानबाट सुरु भएको छ । त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो । विमानस्थल कार्यालयका अनुसार...
इलाममा ठूलो पहिरो, १८ जनाको निधन
काठमाडौं । पूर्वी नेपालको इलामका विभिन्न स्थानमा ठूलो पहिरो जाँदा करिब एक दर्जन मानिसहरु बेपत्ता भएका छन् । घटनामा हालसम्म १८ जनाको निधन भएको प्रारम्भिक खवर प्राप्त भएको छ । भिषण पानी परेसँगै इलाम जिल्लाको मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका...
आज र भोलि नेप्से नखुल्ने, बैंक र बीमा कम्पनीहरुले पनि सीमित सेवा मात्रै दिने
काठमाडौं । नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि आज र भोलि नेपाल स्टक एक्सचेन्ज नखुल्ने भएको छ । सरकारले दशैंमा घर गएकाहरु कार्यस्थलमा फर्कने क्रममा भिषण बर्षाले व्यापक मात्रामा प्रभावित हुने भएपछि विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार...
आजबाट पानी पर्न कम हुने, मौषम विभागले जारी गरेको सूचनामा के छ ?
काठमाडौं । गत शुक्रबार रातिदेखि परेको अविरल बर्षा आजबाट कम हुँदै जाने देखिएको छ । यद्यपि मौषम विभान विभागले आज विहान बदली भई पानी पार्ने जनाएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आज दिउँसो मौषममा सामान्य बदली...
राजधानी उपत्यकासहित अधिकांश क्षेत्र बाढीको चपेटामा, सरकारको पूर्व तयारीले धेरैको ज्यान जोगियो
काठमाडौं । यस पटकको भिषण बाढीले राजधानी काठमाडौं उपत्यकाका तीन वटै जिल्लाहरु सहित देशका अधिकांश जिल्लाहरु प्रभावित भएका छन् । सुदुर पश्चिम र मध्य पश्चिम क्षेत्र बाहेकका अधिकांश क्षेत्रहरुमा बाढीले व्यापक क्षति पुर्याएको छ । यद्यपि सरकारको व्यापक पूर्व...
धनगढी उपमहानगरपालिकाको उत्कृष्ट कार्य, दशैंको टीका लगाउने ४०४ जनाले पाए निःशुल्क यातायात सेवा
काठमाडौं । धनगढी उपमहानगरपालिकाले बडा दशैंको टीका लगाउन जाने व्यक्तिहरूलाई विजया दशमीको दिन निःशुल्क यातायात सेवा प्रदान गरेको छ। नगर प्रहरीले हिजो बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म निस्शुल्क यातायात सेवा प्रदान गरेको थियो। टीका लगाउन जाने ४०४ जनालाई...
मनाङ–लमजुङ सडकमा रातिमा सवारीसाधन चलाउन रोक
काठमाडौं । मनसुन अन्त्यको समयमा सक्रिय भएपछि आजदेखि यही असोज २० गतेसम्म ठूलो वर्षा हुने सूचना जारी भएको छ। मौसम विज्ञान विभागले वर्षा हुने सूचना जारी गरेसँगै मनाङ–लमजुङ सडकमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। ठूलो वर्षा भएमा जोखिम...




















