दिल्पेश्वर स्पोटर्स क्लबद्वारा तेस्रो संस्करणको पुरुष क्रिकेट प्रतियोगिता आयोजना, प्रथमलाई एक लाख ११ हजार नगद पुरस्कार
काठमाडौँ । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा ३ मा रहेको दिल्पेश्वर स्पोटर्स क्लबले तेस्रो संस्करणको पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । शनीबार क्लबले पत्रकार सम्मेलन गरी आगामी असोज महिनामा हुने क्रिकेटबारे सम्पूर्ण जानकारी गराएको हो ।...
त्रिभुवन विमानस्थल अस्त-व्यस्त, जहाज आकाशमा फन्को मार्दै
काठमाडौँ। काठमाडौँमा अहिले परेको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संचालनमा ठूलो समस्या देखिएको छ। आधा दर्जनभन्दा बढी विमान आकाशमा फन्को मारिरहेका हुन् । विमानस्थलमा अवरोधका कारण नेपालगञ्ज, पोखरा, जनकपुर र सिद्धार्थनगरका गन्तव्यका जहाजहरु आकाशमै घुमिरहेका छन्।
आरम्भ चौतारी लघुवित्तद्वारा देशभर १३५ शाखा कर्मचारी लक्षित ‘व्यवसायिक वृद्धि तालिम’ सम्पन्न
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय बनेपाको आयोजना अनुसार देशभरका सबै प्रदेशमा ‘प्रोफेसनल ट्रेनिङ फर कम्प्रिहेन्सिभ बिजनेस ग्रोथ’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। साउन १६ गते कोशि प्रदेशको ईटहरीबाट सुरु गरिएको तालिम कर्णाली प्रदेशको विरेन्द्रनगर,...
सामसङ इनोभेसन क्याम्पसका ५६ विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण
काठमाडौँ । सामसङले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम सामसङ इनोभेसन क्याम्पसअन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याच पूरा गरेका त्रिभुवन विश्वविद्यालयको पूर्वीय इन्जिनियरिङ क्याम्पसका ५६ जना विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ। यसैको साथै नयाँ ब्याचको एआई र बिग डेटाको तालिम...
‘ठूला पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्दै वैकल्पिक विकास वित्त विधेयक’
काठमाडौा । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ संघीय संसदको प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । संसदमा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला...
‘बिवाईडीका अट्टो १, अट्टो २ र सिलिअन-७ नाडा अटो शोमा बने आकर्षणको केन्द्र’
काठमाडौँ । विद्युतीय सवारीसाधनमा विश्वव्यापी रूपमा ख्याती कमाएको कम्पनी बिवाईडीले नेपालमा आयोजित नाडा अटो शो २०८२ मा आफ्ना नयाँ मोडलहरू सार्वजनिक गरेपछि अटो बजार फेरि चर्चामा आएको छ। अटो मेलामा प्रस्तुत तीनवटा ब्रान्डका इभीहरू बिवाइडी अट्टो १, अट्टो २...
नाडाको गरिमा बढाएका भिन्टेज कारमा अवलोकनकर्ताको आकर्षण (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा फ्लाइङ कार, चार पांग्रे, दुई पांग्रे सवारीसाधन सँगै भिन्टेज कार पनि प्रदर्शनमा राखिएका छन् । अटो शोमा थुप्रै आकर्षण रहेका छन् । तर, यी भिन्टेज कारहरुले भने नेपालमा अटो व्यवसायको...
श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे सरकारी कोष दुरुपयोग आरोपमा पक्राउ
काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी कोष दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ। उनीमाथि लागेको आरोप राष्ट्रपति हुँदा गरेका विदेश भ्रमणसँग सम्बन्धित रहेको श्रीलंकाली प्रहरीले जनाएको छ। सन् २०२३ मा न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी भई फर्कने...
नाडा अटो शोमा सार्वजनिक यातायातको समस्या र समाधान सम्बन्धि प्यानल डिसकसन सम्पन्न (तस्विरहरु)
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सञ्चालित नाडा अटो शोद्वारा आयोजना गरीएको नेपालमा सार्वजनिक यातायातः समस्या र समाधान विषयको प्यानल डिसकसन भव्य रुपमा सम्पन्न भएको छ । प्यानल डिसकसनमा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, युनाइटेड अजोड इन्स्योरेन्सका...
वैदेशिक रोजगारीको प्रलोभनमा २१ लाख ठगी गर्ने ४ जना काठमाडौंमा पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने चार जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ बस्ने प्युठान नगरपालिका–८ घर भएका ३९ वर्षीय शान्त बहादुर विक, काठमाडौं महानगरपालिका–३२ बस्ने...
संसद् भित्रै ‘आर्थिक अपराध’को आरोप, वर्षमान पुनले करको दर फेरबदलमा जनाए आपत्ति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले संसद् चलिरहेकै अवस्थामा करको दरमा हेरफेर गरेकोप्रति कडा आपत्ति जनाएका छन्। आज प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले भने, ‘अहिले संसद् चलिरहेको छ, भर्खरै आर्थिक विधेयक पास भएको छ। एक महिना...
टाटाको नयाँ जेनेरेसन सफारी नेपाली बजारमा, तीन भेरियन्टसहित लक्जरी फिचर र प्रतिस्पर्धी मूल्य
काठमाडौं । टाटाको नयाँ जेनेरेसन सफारी नेपाली बजारमा प्रवेश गरेसँगै यसको रेञ्ज र अत्याधुनिक फिचरले बलियो चर्चा बटुलेको छ । ओमेगा आर्किटेक्चरमा तयार भएको यो मोडल ल्याण्डरोभरबाट प्रेरित मानिन्छ, जसले यात्रुहरूको सहजता, सुरक्षा र लक्जरी अनुभवलाई केन्द्रमा राखेर डिजाइन...
थप ८० मेगावाट विद्युत् निर्यातको लागि भारतको सहमति
काठमाडौँ । भारत सरकारले नेपालका दुई जलविद्युत् आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत् खरिदका लागि अनुमति प्रदान गरेको छ। यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाटसहित थपिएको यो परिमाण जोड्दा भारततर्फ निर्यात हुने कुल क्षमता १०९०.९ मेगावाट पुगेको छ। बंगलादेशतर्फ निर्यातको...
बागलुङमा विद्यार्थी बोकेको ईभी भ्यान दुर्घटना, ६ जना घाइते
काठमाडौँ । बागलुङमा विद्यार्थी बोकेको ईभी भ्यान दुर्घटनामा परेको छ । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको ईभी भ्यान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरिक्षक देवराज काफ्लेले बीमापोष्टलाई बताए । हरिचौरबाट...
दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
काठमाडौँ । दक्षिण अमेरिकाको दक्षिणी छेउमा पर्ने ड्रेक जलमार्ग क्षेत्रमा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको प्रारम्भिक मापन ८.० म्याग्निच्युड गरिएको थियो तर पछि परिमार्जन गर्दै ७.५ म्याग्निच्युड कायम गरिएको छ। भूकम्पको केन्द्रविन्दू दक्षिणी...
घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...
नाडा अटो शो २०२५: केवल तीन दिनमै ७८ हजारभन्दा बढी अवलोकनकर्ता
काठमाडौँ । नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक सफलता हात पारेको छ। आयोजनाको केवल तीन दिनमै ७८ हजार ५१३ अवलोकनकर्ताले सहभागीता जनाएका छन्। यो तथ्यांकले नेपाली जनतामाझ अटो शोप्रतिको उत्साह, विश्वास र समर्थन अझ बढिरहेको स्पष्ट देखाएको छ।...
काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर ऋण दिएका छन्ः सिइओ शर्मा
काठमाडौँ । भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरुबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)...
काठमाडौं महानगरपालिकालाई झट्का, कबाडी हटाउने कार्य तत्काल रोक्न अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–५ लाई वडाभित्र रहेको कबाडी हटाउने कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । रञ्जु देवीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो...
सुदूरपश्चिमबाट स्वर्णविन्दु प्राशन राष्ट्रिय अभियानको शुभारम्भ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेद चिकित्सा पद्धतिबाट तयार पारिएको स्वर्णविन्दु प्राशन राष्ट्रिय अभियान सुदूरपश्चिमबाट शुभारम्भ गरेका छन्। कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा ५ वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु खुवाएर मन्त्री पौडेलले अभियानको शुभारम्भ गरेका हुन। आजैबाट...




















