प्रतिनिधिसभा बैठक ११ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित सभाहलमा बस्नेछ। आज बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाह (बालेन) को तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा...


ग्रे लिष्टबाट बाहिरिन प्रधानमन्त्री कार्यालयमै छुट्टै महाशाखा चाहिन्छः प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै स्थायी संरचनासहितको छुट्टै विशिष्टीकृत महाशाखा आवश्यक रहेको बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालमा सोमबार भएको...


ट्रम्पको चीन भ्रमणपछि बेइजिङमा सी–पुटिन भेट, कुन–कुन विषयमा भयो छलफल?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच बेइजिङमा उच्चस्तरीय भेटवार्ता भएको छ। भेटमा दुवै नेताले चीन–रुस सम्बन्धलाई अझ मजबुत र दीर्घकालीन रणनीतिक साझेदारीका रूपमा अघि...


एनआई युवा उद्यमी मञ्चद्वारा नेपालको आर्थिक र औद्योगिक अवस्थाबारे उच्चस्तरीय छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन, सीएनआई युवा उद्यमी मञ्चले काठमाडौंमा नेपालको आर्थिक तथा औद्योगिक अवस्थाको विश्लेषण विषयक एक उच्चस्तरीय अन्तर्क्रिया सम्पन्न गरेको छ। यस कार्यक्रमले नेपाली अर्थतन्त्रका संरचनागत चुनौतीहरू र विकासका सम्भावनाबारे विश्लेषण गर्न युवा...


दुर्गा प्रसाईं पक्राउ प्रकरणमा २४ घण्टाभित्र कारणसहित लिखित जवाफ पेश गर्न निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ। प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालत का न्यायाधीश महेश शर्मा पौडेलको इजलासले बाटाको...


विशालबजार कम्पनीद्वारा कानुनको धज्जी, महालेखाले देखायो गम्भीर वित्तीय अनियमितता

काठमाडौँ ।  विशालबजार कम्पनी लिमिटेड (आर्थिक वर्ष २०७६/७७ र २०७७/७८) ले सार्वजनिक हितका लागि स्थापना भए पनि सञ्चालन, वित्तीय अनुशासन र कानुनी पालना सम्बन्धी विभिन्न गम्भीर कमजोरीहरू देखिएको महालेखा परीक्षकको ६३औँ प्रतिवेदनमा उल्लेख गरिएको छ। नागरिकलाई दैनिक उपभोग्य सामग्री...


एआईबाट नाफा आठ गुणा बढेपछि सामसुङमा बोनस विवाद, १८ दिने हडतालको चेतावनी

काठमाडौँ ।  दक्षिण कोरियाको प्रविधि क्षेत्रमा विश्वव्यापी प्रभाव राख्ने सामसुङ इलेक्ट्रोनिक्समा तलबसम्बन्धी वार्ता असफल भएपछि हडतालको सम्भावना तीव्र बनेको छ । व्यवस्थापन र श्रमिक युनियनबीच बुधबार भएको अन्तिम चरणको वार्ता निष्कर्षविहीन बनेपछि देशको प्रमुख चिप तथा इलेक्ट्रोनिक्स उद्योगमा ठूलो...


संसदमा भरत खड्काको प्रश्न, ‘१२ वर्षदेखि अलपत्र डोटीको सातनालि पुल कहिले बन्ने हो ?’

काठमाडौँ ।  डोटीबाट निर्वाचित सांसद भरत खड्काले डोटी जिल्लाका विकास निर्माण, विद्युत् तथा दूरसञ्चार सेवासम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खड्काले डोटी जिल्लाको सातनाली सडकअन्तर्गत सेती नदीमा निर्माणाधीन मोटरेबल पुल कहिले निर्माण हुने...


हुन्डाई ब्रान्डको हाइब्रिड गाडीमा आगलागी जोखिम, ५४ हजारभन्दा बढी सवारी फिर्ता

काठमाडौँ । विश्वप्रसिद्ध कोरियन अटोमोबाइल निर्माता कम्पनी हुन्डाई फेरि एक पटक एक मोडलमा ठूलो प्राविधिक कमजोर भएको स्वीकार गरेको छ । विश्व बजारमा आफ्नो विश्वसनीयता, आधुनिक प्रविधि र नवप्रवर्तनका लागि चिनिँदै आएको कम्पनीले पछिल्ला वर्षहरूमा बारम्बार देखिएका गुणस्तरसम्बन्धी समस्या...


मलमास र इन्धन खर्चको दबाबले बुद्ध एयरको नेपालगञ्ज–पोखरा सिधा उडान स्थगित

काठमाडौँ ।  करिब पाँच वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज–पोखरा सिधा हवाई उडान केही समयका लागि स्थगित भएको छ। भारतबाट आउने धार्मिक पर्यटकको आगमन घट्नु, मलमासका कारण यात्रुको चाप न्यून हुनु तथा इन्धन खर्च वृद्धि हुनुजस्ता कारण...


चीनले अमेरिकाबाट २०० वटा विमान खरिद गर्ने

काठमाडौं । चीनले अमेरिकाबाट २०० वटा विमान खरिद गर्ने भएको छ । चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङबाट २०० वटा विमान खरिद गर्न लागेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीच गत हप्ता बेइजिङमा भएको...


सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’, भृकुटीमण्डपमा एकै थलोमा प्रिमियम ब्रान्ड र विशेष अफर

काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन बजारलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले राजधानीको भृकुटीमण्डपमा आजदेखि ‘महा मेला एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । जेठ ११ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममार्फत कम्पनीले विभिन्न प्रिमियम ईभी ब्रान्डलाई एउटै प्लेटफर्ममा प्रस्तुत गर्दै...


सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एकैदिन तीन हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता,...


भृकुटी स्टक ब्रोकिङलाई २२ करोड २५ लाख भुक्तानी गर्न हिमालयन इन्भेष्टमेन्ट बैंकरको ताकेता

काठमाडौं । हिमालयन इन्भेष्टमेन्ट बैंकरले भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रालि (ब्रोकर नम्बर ५५) लाई करोडौं रुपैयाँ फिर्ता गर्न औपचारिक ताकेता गरेको छ । एचएलआई लार्ज क्याप फण्डको योजना व्यवस्थापक रहेको हिमालयन इन्भेष्टमेन्ट बैंकरले फण्डको नाममा सेयर खरिदका लागि उपलब्ध गराइएको...


आज संसद बैठक बस्दै, दुई विधेयक प्रस्तुत गरिने

काठमाडौं । आज बुधबार संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद भवनमा बस्नेछ। बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह (बालेन) को तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले निर्वाचन सम्बन्धी...


निर्वाचन खर्च सार्वजनिक : प्रतिमतदाता २६३ रुपैयाँ खर्च, ४ अर्ब ९६ करोडमा सम्पन्न

काठमाडौं । निर्वाचन आयोगले २०८२ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको छ। आयोगको जेठ ५ गते बसेको बैठकको निर्णयअनुसार उक्त खर्च विवरण सार्वजनिक गरिएको हो। आयोगका अनुसार २०८२ साल फागुन २१ गते बिहीबार सम्पन्न...


प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा पद तथा गोपनीयताको शपथ लिएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा शर्मालाई प्रधान न्यायाधीशको शपथ ग्रहण गराएका हुन्। शपथसँगै शर्मा सर्वोच्च अदालतको नेतृत्वमा औपचारिक रूपमा प्रवेश गरेका छन्। यसअघि...


उत्पादनमुखी अर्थतन्त्र र सुशासनमार्फत विकासको नयाँ यात्रामा सरकारः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै राष्ट्र निर्माणको साझा उद्देश्यमा सबै राजनीतिक शक्तिहरू एकै लक्ष्यमा बाँधिएको उल्लेख गरेका छन्। उनले सुशासित र समुन्नत नेपाल निर्माण, अर्थतन्त्रको आकार विस्तार, सम्मानजनक रोजगारीको...


६ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ । सरकारले ६ जना सहसचिवहरूको सरुवा गरेको छ। मंगलबार बसेको निर्णयअनुसार पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारीमा पठाइएको छ भने एक जनालाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ। सरकारी स्रोतका अनुसार प्रशासनिक सेवामा कार्यरत...


प्रधानन्यायाधीशमा शर्मा अनुमोदित, आजै शपथ र पदवहालीको तयारी

काठमाडौं । संघीय संसदको सुनुवाइको क्रममा समितिका सांसदहरूले सोधेको प्रश्नको उत्तर दिएपछि प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम अनुमोदन गरेको छ। संवैधानिक परिषदले वरिष्ठ तीनजना न्यायाधीशलाई छाडेर चौथो वरीयतामा रहेका शर्माको नाम सिफारिस गरेको थियो। रास्वपाका साथै कांग्रेस, एमाले र...