बागलुङमा विद्यार्थी बोकेको ईभी भ्यान दुर्घटना, ६ जना घाइते

काठमाडौँ । बागलुङमा विद्यार्थी बोकेको ईभी भ्यान दुर्घटनामा परेको छ । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको ईभी भ्यान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरिक्षक देवराज काफ्लेले बीमापोष्टलाई बताए । हरिचौरबाट...


दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । दक्षिण अमेरिकाको दक्षिणी छेउमा पर्ने ड्रेक जलमार्ग क्षेत्रमा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको प्रारम्भिक मापन ८.० म्याग्निच्युड गरिएको थियो तर पछि परिमार्जन गर्दै ७.५ म्याग्निच्युड कायम गरिएको छ। भूकम्पको केन्द्रविन्दू दक्षिणी...


घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो...


नाडा अटो शो २०२५: केवल तीन दिनमै ७८ हजारभन्दा बढी अवलोकनकर्ता

काठमाडौँ । नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक सफलता हात पारेको छ। आयोजनाको केवल तीन दिनमै ७८ हजार ५१३ अवलोकनकर्ताले सहभागीता जनाएका छन्। यो तथ्यांकले नेपाली जनतामाझ अटो शोप्रतिको उत्साह, विश्वास र समर्थन अझ बढिरहेको स्पष्ट देखाएको छ।...


काठमाडौंमा दर्ता भएका हायर पर्चेज कम्पनीले गाउँ गाउँमा गएर ऋण दिएका छन्ः सिइओ शर्मा

काठमाडौँ । भेन्चर हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराम शर्माले हायर पर्चेज कम्पनीहरुबाट अटोमोवाइलमा क्षेत्रमा २६ अर्ब ५० करोड रूपैयाँ लगानी भएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)...


काठमाडौं महानगरपालिकालाई झट्का, कबाडी हटाउने कार्य तत्काल रोक्न अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–५ लाई वडाभित्र रहेको कबाडी हटाउने कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । रञ्जु देवीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो...


सुदूरपश्चिमबाट स्वर्णविन्दु प्राशन राष्ट्रिय अभियानको शुभारम्भ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आयुर्वेद चिकित्सा पद्धतिबाट तयार पारिएको स्वर्णविन्दु प्राशन राष्ट्रिय अभियान सुदूरपश्चिमबाट शुभारम्भ गरेका छन्। कैलालीको धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा ५ वर्षमुनिका बालबालिकालाई स्वर्णविन्दु खुवाएर मन्त्री पौडेलले अभियानको शुभारम्भ गरेका हुन। आजैबाट...


एनपीएल आगामी मंसिर १ गतेदेखि हुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बिहीबार एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपीएल मंसिर १ गतेदेखि २७ गतेसम्म आयोजना गरिने जानकारी दिएका...


मधेश प्रदेशमा विद्युत र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले आज जनकपुरमा प्रदेशको विद्युत र सिँचाई सेवासम्बन्धी अवस्थाको बारेमा जानकारी लिएका छन्। मन्त्री खड्काले विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मनोज यादव र सिँचाई विभागका महानिर्देशक मित्र बराल सहितको टोलीलाई...


डिशहोमले कुसे औंसीमा नयाँ इन्टरनेट ग्राहकलाई फोरके स्ट्रीमर उपहार स्वरूप प्रदान गर्दै

काठमाडौँ । डिशहोमले यस कुसे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। अब वार्षिक नयाँ इन्टरनेट (एमबिपिएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७ हजार ९९९ रुपैयाँ पर्ने फोर के स्ट्रीमर उपहार स्वरूप...


सात हजार नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अदालतले खोल्यो बाटो

काठमाडौं । अमेरिकाको एक संघीय अपिल अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनलाई ठूलो राहत दिने निर्णय गरेको छ। उक्त निर्णयसँगै नेपाल र मध्य अमेरिकाका झण्डै ६० हजार आप्रवासीलाई दिइँदै आएको अस्थायी संरक्षित स्थिति (टीपीएस) अन्त्य गर्ने बाटो खुलेको छ।...


बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


अटो सो २०२५: एसटिसी राइड र इनर्जी ब्रान्डका ब्याट्री र सीएट टायरमा आकर्षण (भिडियोसहित)

काठमाडौँ । राजधानी काठमाडौँमा जारी नाडा अटो सो २०२५ मा अवलोकनकर्ताहरुको घुईचो विशेष रूपले देखिएको छ। अटोप्रेमी तथा उद्योगका सरोकारवालाहरुले विभिन्न स्टलहरु अवलोकन गर्न दौडधुप गरिरहेका छन्। यस वर्षको अटो शोमा नाडाका महासचिव सुरेन्द्र उप्रेति प्रबन्धक निर्देशक रहेको एसटिसी...


२ करोड २० लाखको एक्सपेङ एक्स ९: ५०० किलोमिटर रेन्ज र लक्जरी फिचर (भिडियोसहित)

काठमाडौं । नेपाली बजारमा नयाँ प्रिमियम स्तरको विद्युतीय गाडी थपिएको छ। चीनको चर्चित विद्युतीय गाडी ब्रान्ड एक्सपेङले आफ्नो बहुप्रतिक्षित मोडल ‘एक्स–९’ सार्वजनिक गरेको छ। नेपालमा यसका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले एक्सपेङ एक्स–९ नेपाली उपभोक्तामाझ ल्याएको हो। लक्जरी एमपीभी...


नेपाली आईटी कम्पनी ब्रोडवे इन्फोसिस विट्साको प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट अवार्ड’ बाट सम्मानित

काठमाडौँ । सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा–WITSA) बाट प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड जितेको छ । ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’ अन्तर्गत मंगलबार...


सांसद महासेठको चेतावनी: सौर्य एयरलाइन्स दुर्घटनामा न्यायिक छानबिन अनिवार्य, सुरक्षा सुनिश्चित होस्

काठमाडौँ ।  नेकपा एमाले सांसद रघुवीर महासेठले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन न्यायिक तहबाट हुनुपर्ने बताएका छन्। २०७८ साल साउन ९ गते बुधबार काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो। त्यसपछि...


कुवेतमा मृत्यु र बिरामी भएका कामदारबारे जानकारी गराउन संसदमा माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुवेतमा नेपाली कामदारको भएको मृत्युबारे संसद्‌मा जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी सांसद शर्माले कुवेतमा विषाक्त मदिरा सेवनबाट केही नेपाली कामदारको मृत्यु भएको र केही बिरामी भएको...


सबै कर्मचारीहरुलाई सम्पत्ति विवरण बुझाउन अर्थ मन्त्रालयद्वारा परिपत्र

काठमाडौं । अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्रालय र मातहतका सबै कर्मचारीहरुलाई आफ्नो सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रमा बुझाउन निर्देशन जारी गरेको छ । मन्त्रालयले राष्ट्रिय सतर्ककता केन्द्रको परिपत्र अनुसार भ्रष्टाचार निवारण सम्बन्धी ऐन बमोजिमको हरेक सरकारी कर्मचारीहरुले भदौं महिनाभित्रमा...


जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउन मन्त्री यादवको सुझाव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताएका छन् । आज नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनले आयोजना गरेको प्रथम नेपाल जलभूगर्भ सम्मेलन २०२५ को समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...


प्रधानमन्त्री अस्वस्थ भएपछि आज तय गरिएको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका कारण प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था तथा परामर्श बैठकमा यसबारे जानकारी गराएका हुन्...