भिजिट भिसा प्रकरणका सरकारी साक्षीले फेरे बयान, अख्तियारले चलायो मुद्दा

काठमाडौं । भिजिट भिसाको सेटिङ मिलाएर घुस/रिसवत लिएर मानिस विदेश पठाउने प्रकरणमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका दिपक थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले जिल्ला स्याङ्जा फेदीखोला गाउँपालिका–३ स्थायी घर भएका तथा डीएमसी पोखरा...


डोटीका स्थानीय तहको १५ करोड बेरुजुः पूर्वीचौकी र सायलको उच्च, कुन पालिकाको कति ?

काठमाडौँ । डोटी जिल्लाका स्थानीय तहमा आर्थिक वर्ष २०८१।८२ मा १५ करोड ७ लाख २७ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन अनुसार डोटीका ९ वटा स्थानीय तहमा गरी उक्त बेरुजु देखिएको हो । महालेखा कार्यालयको प्रतिवेदनअनुसार...


वैदेशिक रोजगार व्यवसाय कोषको रकम दुरुपयोग, विभागले अतिथि सत्कारदेखि भ्रमणसम्ममा खर्चियो ८४ लाख

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय कोषको रकम नियमविपरीत खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनअनुसार विभागले कोषबाट ८४ लाख ९२ हजार रुपैयाँ प्रिफ्याब पार्टिसन, अनुगमन तथा वैदेशिक भ्रमण, मसलन्द तथा कार्यालय...


अर्थमन्त्री वाग्लेले गरे संसद बैठक बंक, रास्वपाकै सांसद आक्रोशित

काठमाडौं । सरकारको क्रमभंगताप्रति रास्वपाकै सांंसद आक्रोसित बनेका छन् । बजेटका प्राथमिकतामाथि छलफलमा हुँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद भंग गरेपनि रास्वपाका सांसदले नै आपत्ति जनाएका हुन् । सांसद अमरेश सिंहले परम्परता भत्काउने नाममा औचित्य नै समाप्त हुने कार्य...


बालेन सरकार बनेयता एक लाख बढीले छाडे देश

काठमाडौं । नेपाली युवाहरूको कहालीलाग्दो विदेश पलायन नेपालको प्रमुख समस्याहरूमध्ये एक हो। देशमा रोजगारीको चरम अभाव, योग्यताअनुसार काम नपाइनु, गरिबी र न्यून आम्दानीका कारण दैनिकजसो हजारौंले देश छाडिरहेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चैत्र महीनामा मात्र ६१ हजार ८१९...


घुस सहित समातिएका मालपोत कार्यालयका नासुविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नायव सुब्बा ओम बहादुर खाम्चाविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ओम बहादुर खाम्चाले जग्गाको नयाँ श्रेष्ता कायम गर्ने तथा नामसारी सम्बन्धी काम गरिदिएबापत...


मंगलबार बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ । यता, चाँदी तोलामा...


आयोडिन नभएको नुन बजारमा छ्याप्छ्याप्ती,बिक्री-वितरण तत्काल रोक्न माग

काठमाडौं । नेपालमा आयोडिनको कमीबाट उत्पन्न हुने जनस्वास्थ्य समस्या पुनः बढ्न सक्ने चेतावनी दिँदै चिकित्सक तथा जनस्वास्थ्यकर्मीहरूले आयोडिनविहीन नुनको बिक्री–वितरण तत्काल रोक्न सरकारसँग माग गरेका छन् । खुला सीमाका कारण भारतीय आयोडिनविहीन नुन बजारमा सहज रूपमा भित्रिन थालेपछि बालबालिका,...


बक्यौता नतिर्ने १७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेजी प्रक्रियामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण ले वित्तीय विवरण, रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषबापतको बक्यौता नतिर्ने १७ वटा इन्टरनेट (इमेलसहित) सेवा प्रदायक कम्पनीको अनुमति पत्र (लाइसेन्स) खारेज प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका अनुसार पटक–पटक पत्राचार, इमेल तथा सार्वजनिक...


विष्णु अग्रवालको डिपल्स र नामी गाडीमा कर छली भएको महालेखाको ठहर

काठमाडौँ । विष्णु अग्रवालको कम्पनी एमएडब्लू वृद्धि अटोकर्प प्रालिले गाडी आयातमा करोडौ भन्सार छलि गरेको महालेखा परिक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । महालेखा परीक्षकको ६३औं प्रतिवेदनले अग्रवालको कम्पनी एमएडब्लू वृद्धिले डिपल्स ई–७ र नामी बक्सजस्ता विद्युतीय सवारीसाधन...


चिया निगम निजीकरणमा ठूलो अनियमितताः भाडा ४० लाखमा झारियो, साढे १० करोड असुल गर्न आदेश

काठमाडौँ ।  नेपाल चिया विकास निगमको निजीकरण प्रक्रियासँग सम्बन्धित वित्तीय दायित्व, भाडा समायोजन र पूरक सम्झौतामा गरिएको परिवर्तनबारे महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ। प्रतिवेदनअनुसार मूल सम्झौता विपरीत भाडा दर घटाइएको, बक्यौता भुक्तानीमा ढिलाइ गरिएको तथा ब्याज...


चौधरी ग्रुपले ‘केवाईसी भी–५’ भ्यान भित्र्याउँदा १५ करोड २४ लाख कर छली गरेको पुष्टि

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले ईभी भ्यान आयातका क्रममा करोडौं रुपैयाँ कर छलि गरेको खुलासा भएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार रसुवा भन्सार कार्यालयमार्फत आयात गरिएको ‘केवाईसी भी–५’ मोडलको विद्युतीय सवारीसाधन गलत भन्सार वर्गीकरण गरेर जाँचपास...


एसेम्बली उद्योगको नाममा ७ अर्ब ५० करोड कर छलि, भन्सारदेखि उद्योगसम्म सेटिङको आशंका

काठमाडौँ । एसेम्बली उद्योगको नाममा सवारीसाधन आयात गर्दै अर्बौं रुपैयाँ राजस्व छलि गरिएको तथ्य सार्वजनिक भएको छ। महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनले अनएसेम्बल्ड (सीकेडी) अवस्थाका मोटरसाइकल, स्कुटर, अटोरिक्सा तथा अन्य सवारीसाधन आयातमा कानुनविपरीत भन्सार महसुल र अन्तःशुल्क छुट दिइएको औंल्याउँदै...


तयारी सुर्ती आयातमा १० करोड ३२ लाख कर छली

काठमाडौं । नेपालमा पैठारी हुने तयारी सुर्तीजन्य पदार्थमा लगाउनुपर्ने स्वास्थ्य जोखिम कर नउठाई भन्सार जाँचपास गरिएको पाइएको छ । महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनले भैरहवा र वीरगन्ज भन्सार कार्यालयबाट मात्रै १० करोड ३२ लाख ६२ हजार रुपैयाँ बराबरको स्वास्थ्य जोखिम...


अर्बौंको शेयर कारोबारमा कर छलिको आशंका, महालेखापरीक्षकद्वारा छानबिन गर्न निर्देशन

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले शेयर कारोबारमार्फत प्राप्त पुँजीगत लाभमा कर नतिरेको तथा न्यून कर दाखिला गरिएको विषय औंल्याउँदै सम्बन्धित निकायलाई छानबिन गरी कर निर्धारण गर्न सुझाव दिएको छ । महालेखापरीक्षकको ६३औं वार्षिक प्रतिवेदनमा ठूला करदाता कार्यालयअन्तर्गतका दुई फरक करदातासँग...


सुशासनदेखि डिजिटल अर्थतन्त्रसम्म सरकारको जोड, सुधारवादी बजेट ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा

काठमाडौं । स्वर्णिम वाग्ले ले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल बिजनेस समिट लाई सम्बोधन गर्दै उनले नेपाली जनताबाट प्राप्त अभूतपूर्व जनादेशलाई कार्यान्वयन गर्दै सरकारले सुधारमुखी एजेन्डासहित काम...


बजार प्रतिस्पर्धाको चपेटामा शुभ श्री जगदम्बा सिमेन्ट, घट्दो कारोबारसँगै बढ्दो ऋणको भार

काठमाडौं । सिमेन्ट उद्योगमा तीव्र प्रतिस्पर्धा, मागमा उतारचढाव र वित्तीय दबाबबीच शुभ श्री जगदम्बा सिमेन्ट मिल्स वित्तीय संकटमा पर्दै गइरहेको छ । पछिल्ला वर्षहरुमा कम्पनीको व्यापार सुस्त बन्दै गएको छ भने ऋण भार बढ्दै गएको देखिएको हो । इकम्पनीले...


‘टर्निङ पोइन्ट’ बजेटको माग गर्दै महासंघ : आयात र रेमिट्यान्स होइन, उत्पादनमुखी अर्थतन्त्रमा जान आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई केवल वार्षिक आय–व्यय विवरणमा सीमित नराखी नेपाली अर्थतन्त्रको दिशानिर्देशक ‘टर्निङ पोइन्ट’ बन्नुपर्ने सुझाव सरकारसमक्ष प्रस्तुत गरेको छ । आइतबार अर्थ मन्त्रालयमा आयोजित भेटमा महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री...


सुदूरपश्चिमको समृद्धिका लागि १० बुँदे घोषणापत्र, लगानीदेखि पर्यटनसम्म साझा प्रतिबद्धता

काठमाडौँ । धनगढीमा आयोजित ‘सुदूरपश्चिम कचहरी २०८३’ १० बुँदे ‘सुदूरपश्चिम घोषणापत्र २०८३’ जारी गर्दै सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सुदूरपश्चिमलाई उत्पादन, लगानी, पर्यटन र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। घोषणापत्रमार्फत तीनै...


स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन खुला

काठमाडौँ । स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेका उपकुलपति पदपूर्तिका लागि सरकारले आवेदन खुला गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान...