न्याय परिषद सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्को सदस्यमा महेश नेपालको नाम सिफारिस गरेका छन् । रिक्त हुने ठाँउमा प्रधानमन्त्रीले नेपालको नाम सिफारिस गरेका हुन् । अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले नेपाललाई न्यायपरिषद् सदस्यमा नियुक्त गर्नेछन् । नेपालको संविधानको धारा...


मेयर बालेनविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन्। ‘काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले केही महिनाअघि महानगरमा बिना...


सुनको मूल्यमा बृद्धि, बिहीबार कतिमा हुदैछ कारोबार ?

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । आज सूनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले बृद्धि भएको हो । बिहीबार नेपाली बजारमा प्रतितोला सूनको मूल्य एक लाख ९२ हजार...


सवैधानिक परिषदको नियुक्ति सम्बन्धि निर्णय सर्यो, सर्वोच्चले असार १८ गते निसु गर्ने

काठमाडौं । संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा दायर मुद्दाको फैसला अब सर्वोच्च अदालतले असार १८ मा निसु गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा...


सविना मास्केले पाइन् नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्केलाई दिएको छ। अख्तियारले भ्रष्टाचार अभियोग लागेपछि पद रिक्त रहेको अवस्थामा सरकारले उनलाई जिम्मेवारी दिएको हो। काठमाडौं । सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी सविना मास्केलाई...


मेयर बालेनमाथि अख्तियारको छानविन, विशेष अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेका छन् । आयोग स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बाहेकका अन्य कर्मचारीहरुसँग बयान लिइसकिएको छ भने अब मेयर बालेनसँग बयान लिएर मुद्दा...


सोमबारको मन्त्रिपरिषद्ले गर्‍यो यी ११ वटा निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य सेवाका २ जना सहसचिवलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सेवाका सहसचिव डा.केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । यस्ता...


नेपाल–श्रीलंकाबीच सूचना प्रविधिमा ऐतिहासिक रणनीतिक साझेदारी सुरु

काठमाडौं । दक्षिण एसियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्नका लागि नेपाल र श्रीलंकाले औपचारिक रूपमा एक रणनीतिक द्विपक्षीय साझेदारी सुरु गरेका छन्। यो महत्वपूर्ण सहकार्यले दुई राष्ट्रबीच डिजिटल रूपान्तरणलाई तीव्र पार्ने, नवप्रवर्तनलाई बढावा दिने...


नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो छः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपालमा दन्त चिकित्सकहरुको आवश्यकता, महत्व र माग निकै ठूलो भएको बताएका छन् । मंगलबार पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलले कलेजका प्रमुख संस्थापक, दिवंगत स्व तीर्थरत्न बज्राचार्यको २२औँ वार्षिक पुण्यतिथिको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...


नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।...


चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा सक्रियताकासाथ नेपालको प्रतिनिधित्व गरेको छ । २०२५ को जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै...


शोधनान्तर स्थिति करिव साढे ४ खर्बले बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को १० महिना अर्थात् वैशाखसम्ममा शोधनान्तर स्थिति करिव साढे चार खर्ब रुपैयाँले बचतमा रहेको छ । केन्द्रिय बैंकले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा...


सरकारको आन्तरिक कर्जा बृद्धि

काठमाडौं । सरकारको आन्तरिक कर्जा २.१ प्रतिशतले बृद्धि भएको छ । केन्द्रिय बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुुसार आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल आन्तरिक कर्जा २.१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८...


भिजिट भिसा काण्डमा माओवादी बिक्री भएको आशंका

काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीहरूलाई सेटिङमा गैर कानूनी रूपमा विमानस्थलबाट प्रवेश अनुमति दिइएको सम्बन्धमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबीन समिति बनाउनुपर्ने मागबाट प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी एकाएक पछि हटेको छ । संसदमा सरकारको हरेक...


लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

काठमाडौं । ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा विजनेस स्टडी तर्फ लण्डन भरमै दोश्रो स्थान हाँसिल गर्न सफल भएको छ । ‘यो उपलब्धि सानो होईन ।’ ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनलाई नेपालमा प्रतिनिधित्व गर्ने ए.आर. एजुकेसनका डेपुटी डाईरेक्टर संजना...


श्रीमतीको नाममा भ्रष्टाचारको रकमले जग्गा र शेयर खरिद तथा घर निर्माण गर्ने इन्जिनियर विरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा धनुषा क्षीरेश्वरनाथ नगरपालिका–५ घर भई हाल काठमाडौं बस्दै आएका महतोसँग...


प्रतिनिधिसभा बैठक अब बुधबार बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक अब बुधबारमात्र बस्ने भएको छ । विपक्षीको निरन्तर अवरोधका कारण बस्न नसकेको संसद बुधबार दिउँसो १ बजे बस्ने गरी तय गरिएको हो । भिजिट भिसामा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको मागसहित विपक्षी दलले संसद अवरुद्ध...


कनकाई नदीमा बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण सम्पन्न गर्न मन्त्री खड्काको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिएका छन् । उनले तटबन्ध पुनर्निर्माण स्थलको निरीक्षण गर्दै समयमै काम सम्पन्न नभए कम्तीमा १०५ घरधुरी पूर्ण रूपमा विस्थापित...


साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर आह्वान हुन्छः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेण्डर आह्वान गरिने बताएका छन् । सोमबार खानेपानी मन्त्रालय सिंहदरवारमा वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले...


राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका...