कर छुटमा अर्बौँको खेल, अभिलेख प्रणालीमै उठ्यो प्रश्न

काठमाडौँ ।  सरकारले वार्षिक अर्बौँ रुपैयाँ राजस्व छुट दिने अभ्यास बढ्दै गए पनि त्यसको पारदर्शिता र अभिलेख प्रणालीमाथि प्रश्न उठेको छ । विशेष गरी आन्तरिक राजस्व तथा भन्सार महसुल छुटसम्बन्धी एकीकृत विवरण संसद्मा स्पष्ट रूपमा प्रस्तुत नहुँदा यस विषयमा...


कर प्रणालीमा दीर्घकालीन स्थायित्वदेखि डिजिटल रूपान्तरणसम्म व्यापक सुधारको खाँचो: महालेखा

काठमाडौं । महालेखापरीक्षकको कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनले कर तथा राजस्व प्रणालीमा व्यापक सुधारको आवश्यकता औँल्याउँदै कर प्रणालीलाई पूर्वानुमानयोग्य र नीतिगत रूपमा स्थिर बनाउन दीर्घकालीन वा मध्यमकालीन कर नीति संरचना विकास गर्नुपर्ने सुझाव दिएको छ । प्रतिवेदनमा आर्थिक ऐनमार्फत...


बाली र पशुधन बीमामा गम्भीर अनियमितता: दाबी भुक्तानी ढिलाइ, कागजात जाँचमा कमजोरी र अनुदान व्यवस्थामा त्रुटि

काठमाडौं । महालेखापरीक्षकको कार्यालयको ६३ औँ वार्षिक प्रतिवेदनले बाली तथा पशुधन बीमा प्रिमियम अनुदान वितरण र दाबी भुक्तानी प्रक्रियामा गम्भीर कमजोरी देखिएको औँल्याएको छ। प्रतिवेदनमा बीमा कम्पनीहरूले दाबी भुक्तानीमा ढिलाइ गरेको, कागजात रुजु प्रक्रिया प्रभावकारी नभएको तथा बीमा शुल्क...


संस्थानबाट ऋण असुली कमजोर, सरकारको २ खर्ब ८२ अर्ब दायित्व भाखा नाघ्यो

काठमाडौँ ।  नेपाल सरकारले वैदेशिक स्रोतबाट विभिन्न संस्थानमा गरेको ऋण लगानीको ठूलो हिस्सा अझै फिर्ता हुन नसकेको पाइएको छ। महालेखापरीक्षकको कार्यालय को ६३ औँ वार्षिक प्रतिवेदनअनुसार समयमै साँवा तथा ब्याज असुल हुन नसक्दा सङ्घीय सञ्चित कोषमा अतिरिक्त व्ययभार परेको...


एकै बर्षमा ८८ अर्ब बेरुजु, हालसम्म सात खर्ब ५५ अर्ब बक्यौताः महालेखा

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले गत आवको बार्षिक आर्थिक प्रवेदन सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा गत अघिल्लो आवको तुलनामा आव २०८१।०८२ मा झण्डै ३ प्रतिशत बेरुजु बढेर ८८ अर्ब नौ करोड ११ लाख बेरुजु हुन आएको देखिएको...


९४ खर्बभन्दा बढीको लेखापरीक्षण, ८८ अर्ब बेरुजु: यस्तो छ महालेखा परीक्षकको ६३औं प्रतिवेदन

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले ६३औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएसँगै कार्यालयले आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार सङ्घ, प्रदेश, स्थानीय तह, समिति तथा अन्य संस्था र सङ्घीय...


नगद छुटदेखि निःशुल्क चार्जिङसम्मका सुविधा सहित टाटाको एक्सचेन्ज क्याम्प सुरु

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आगामी जेठ १ गतेदेखि ३ गतेसम्म “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” आयोजना गर्ने भएको छ। ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना हुन लागेको...


आन्तरिक राजस्व र कम्पनी रजिस्ट्रारबीच प्रणाली एकीकरण, अब एउटै विवरणले कर र दर्ता दुवै प्रक्रिया पूरा हुने

काठमाडौँ । आन्तरिक राजस्व विभाग र कम्पनी रजिस्ट्रारको कार्यालयबीच विद्युतीय माध्यमबाट स्वचालित रूपमा विवरण आदानप्रदान गर्ने समझदारी भएको छ । यससँगै कर प्रशासनमा हुने झमेला हट्ने र कम्पनीहरूले एउटै निकायमा विवरण बुझाए पुग्ने व्यवस्था हुने भएको छ । सरकारको...


ग्रामीण शिक्षाको गौरव बनेको सरस्वती मावि: एसईईमा ७८.७४ प्रतिशत विद्यार्थी ग्रेडेड, ४ जनाले ल्याए ए प्लस

काठमाडौँ । डोटीको के.आई.सिंह गाउँपालिका–५ रानागाउँस्थित श्री सरस्वती माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेखनीय सफलता हासिल गरेको छ । ग्रामीण भेगमा अवस्थित भए पनि विद्यालयले पछिल्लो वर्षहरूमा शैक्षिक गुणस्तरमा गरेको सुधार र निरन्तर...


महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस

काठमाडौँ । महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ । महालेखा परीक्षक तोयम रायाले आज शीतल निवास पुगेर प्रतिवेदन राष्ट्रपति समक्ष औपचारिक रूपमा पेस गरेका हुन् । रामचन्द्र पौडेल समक्ष पेस गरिएको उक्त प्रतिवेदनमार्फत...


राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्रीकै मातहतमा सारियो

काठमाडौँ । सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत फर्काएको छ । सरकारले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली पारित गरेको...


सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यता, चाँदी...


सहकारीका सम्पर्कविहीन ऋणी सदस्यको विवरण माग्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले ऋण लिएर लामो समयसम्म भुक्तानी नगर्ने तथा सम्पर्कविहीन रहेका ऋणी सदस्यहरूको विवरण उपलब्ध गराउन सहकारी संस्थाहरूलाई आग्रह गरेको छ । महानगरपालिकाले प्रचलित सहकारी ऐन तथा नियमावलीअनुसार ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन विभागले एसएमएस...


बीमा प्राधिकरण ५८ औं वर्षमा, अझै प्रभावकारी नियमन अबको दायित्व

काठमाडौं । नेपाल बीमा प्राधिकरण आजबाट ५८ औं वर्षमा प्रवेश गरेको छ । ५८ औं वार्षिकोत्सव प्राधिकरणले विविध कार्यक्रम गरी गत सातादेखि नै मनाउँदै आएको छ । सरकारले खर्च कटौति गर्ने अभियान चलाएकोले यस बर्ष प्राधिकरणले वार्षिकोत्सवको अवसरमा औपचारिक...


अनावश्यक रूपमा नयाँ सामग्री खरिद गर्ने प्रवृत्ति रोक्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न सरकारी कार्यालयहरूमा अनावश्यक रूपमा नयाँ सामग्री खरिद गर्ने प्रवृत्ति रोक्न निर्देशन दिएको छ। कार्यालयले बिहीबार एक परिपत्र जारी गर्दै अत्यावश्यक अवस्थाबाहेक नयाँ फर्निचर, उपकरण तथा सवारी साधन खरिद नगर्न सबै मन्त्रालय, आयोग,...


पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङको सम्पत्तिको विषयमा प्रश्नहरू उठेपछि त्यसको छानबिन गर्न समिति गठन गरेको छ। गृहमन्त्री छँदा गुरुङको सम्पत्तिको बारेमा प्रश्न उठेपछि उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिएका थिए। केही दिन अघि मात्रै उनले आफ्नो बारेमा छानबिन...


नीति तथा कार्यक्रम साझा दस्तावेज बनाउने सरकार प्रतिबद्ध : अर्थमन्त्री वाग्ले

काठमाडौँ । राष्ट्रिय सभामा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्न, सुझाव र सरोकारका विषयमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिएका छन्। उनले सांसदहरूले दिएका धारणा र सुझावलाई सरकार गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै...


यशोदा फुड्सका ‘करेन्ट’ र ‘लाली’ चाउचाउ गुणस्तरहीन रहेको पुष्टि, स्वास्थ्यमा गम्भीर जोखिमको खतरा

काठमाडौं । बजारमा बिक्री भइरहेका केही चर्चित ब्रान्डका चाउचाउ र बिस्कुटहरू स्वास्थ्यका लागि हानिकारक र गुणस्तरहीन भेटिएपछि व्यापक चर्चा र चर्को विरोध भइरहेका बेला खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती उत्पादनहरू तत्काल बजारबाट फिर्ता (रिकल) गर्न आदेश दिएको...


मन्त्रालय संख्या घटाइएपछि मन्त्रीहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । सरकारले मन्त्रालयहरूको संख्या घटाएपछि मन्त्रीहरूको जिम्मेवारी पुनः एकपटक हेरफेर गरेको छ । मन्त्रालयहरूलाई १८ वटामा सीमित गरिएसँगै सोहीअनुसार कार्यविभाजन पुनः निर्धारण गरिएको हो । सरकारी निर्णयअनुसार हाल कायम रहेका मन्त्रालयहरूको संरचना पुनर्संयोजन भए पनि खारेज नभएका वा...


नेपालमा पहिलो जापानी पूर्ण विद्युतीय एसयूभीको ऐतिहासिक प्रवेश: सुजुकीको ई भिटारा देशभर हस्तान्तरण सुरु

काठमाडौँ । सीजी मोटोकर्पले सुजुकी ई भिटाराको देशव्यापी हस्तान्तरण सुरु गरेको छ । यो गाडी कम्पनीको नेपाली बजारमा भित्र्याइएको पहिलो पूर्ण निर्मित विद्युतीय गाडी हो र यस मूल्य खण्डमा कुनै जापानी कम्पनीबाट आउने पहिलो विद्युतीय एसयूभी पनि । सुजुकीको...