बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८००रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको...
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । आज जेठ ४ गते सोमबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेदेखि सिंहदरबारस्थित प्रतिनिधिसभाको हलमा बस्नेछ। बैठकको सम्भावित कार्यसूचीमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस्...
बालेनको राज्य आतंकविरुद्ध बुटवलमा सुकुम्बासीहरुको विशाल प्रदर्शन
काठमाडौं । बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले सुकुम्बासी बस्तीहरुमा डोजर चलाएर आतंक मच्चएको भन्दै हिजो बुटवलमा विशाल विरोध प्रदर्शन भएको छ । भूमिहिन, सुकुम्बासीहरुले बालेनको राज्य आतंकको विरुद्धमा हजारौं सहभागी हुँदै विरोध प्रदर्शन गरिएको हो । बुटवलमा गरिएको प्रदर्शनपछि...
डा. मनोज शर्मा प्रधानन्यायाधीश प्रस्ताव : संसदीय सुनुवाइ समितिमा ७ उजुरी, प्रक्रिया अघि बढ्दै
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा हालसम्म ७ वटा उजुरी दर्ता भएका छन् । समितिले वैशाख २६ गते सार्वजनिक सूचना जारी गर्दै शर्माको नियुक्ति उपयुक्त नभएको ठान्ने व्यक्तिहरूलाई प्रमाणसहित उजुरी पेश गर्न आह्वान गरेको थियो...
भारतमा चाँदी आयातमा कडा अंकुश, विदेशी मुद्रा जोगाउन ‘प्रतिबन्धित श्रेणी’मा राखियो चाँदी कारोबार
काठमाडौं । वैदेशिक मुद्रा सञ्चिति जोगाउन तथा बढ्दो व्यापार घाटा नियन्त्रण गर्ने उद्देश्यसहित भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नीति लागू गरेको छ । भारत सरकारले शनिबार जारी गरेको विशेष सूचनामार्फत चाँदी आयातलाई सीमित गर्ने निर्णय गरेको...
‘नोभा’ आइसक्रिम खान अयोग्य ठहर, हानिकारक जीवाणु भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन
काठमाडौँ । पोखरास्थित फिस्टेल डेरी प्रालिबाट उत्पादन हुने ‘नोभा’ ब्रान्डको आइसक्रिम खान अयोग्य रहेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ । विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार उक्त निर्देशन...
विकल्पबिना बस्ती हटाएको भन्दै बुटवलमा सुकुम्वासीको शक्ति प्रदर्शन, स्थायी व्यवस्थाको माग
काठमाडौँ । रुपन्देहीको बुटवलमा आइतबार देशभरका सुकुम्वासीले विरोध प्रदर्शन गरेका छन् । वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीनलाई हटाउन नहुने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा...
१० महिनामा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, कृषिमा सबैभन्दा धेरै
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा ४५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा ७२८ परियोजनामार्फत कुल ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक...
सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारी मस्त निद्रामा, दुई ट्रक भेप नेपालतिर हुईकिँदै…
काठमाडौं । शुक्रबार सदाझै मुस्ताङ्को कोरोला भन्सार नाका बन्द भइसकेको थियो । मध्येराति अन्दाजी १ बज्नै लागेको थियो । जेठ २ गते औंशी परेकोले शुक्रबार मध्यराति चकमन्न अध्यारो थियो । करिब १२ बजेतिर चिनियाँ नाकाबाट ना६ख ४७४३ र ना५ख...
भन्सार छुटाएर काठमाडौं ल्याउँदै गरेको अनटेष्ट बिवाईडी अटो २ सिमराको सडकमै पड्कियो
काठमाडौँ । नेपाल भित्र्याएर शोरुमतर्फ लैजाँदै गरिएको बीवाईडीको नयाँ विद्युतीय (ईभी) गाडी बीच सडकमै पड्किएको छ । भन्सार पास गरेर भर्खरै सडकमा गुडिरहेको बिवाईडीको ‘अट्टो २’ बाराको सिमरा सडकमै पड्किएर क्षतिग्रस्त बनेको हो । सिमरा क्षेत्रमा गुडिरहेको अवस्थामा गाडीको...
सुनचाँदीको मूल्यमा गिरावट, आइतबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन एकैदिन तोलामा चार हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ...
ईभी मोटर क्षमतामा फैलिँदै भ्रम, स्पष्ट प्राविधिक मापदण्ड बनाउन नाइमाको माग
काठमाडौं । नेपालमा विद्युतीय सवारी साधन (ईभी) को मोटर क्षमता सम्बन्धमा विभिन्न माध्यमबाट भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाईमा) ले ध्यानाकर्षण भएको जनाएको छ । नाइमाले इभि मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक...
दुईवटा ट्रकमा भेटियो एक लाख २० हजार थान अवैध भेप, तस्करीमा भिआईपीकै संलग्नता !
काठमाडौं । एउटा व्यापारिक गिरोहले गरेको सेटिङ नमिलेपछि मुस्ताङको कोराला नाकामा एक लाख २० हजार थान अवैध भेप बरामद गरिएको छ । गत शुक्रबार राति नेपाल आउँदै गरेको ना६ख ४८४३ र ना५ख ७९२१ नम्वरका दुईवटा ट्रकमा अवैध भेप नेपाल...
आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै
काठमाडौं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज विभिन्न कार्यक्रम सहित विश्वभर मनाइँदैछ। इन्टरनेट तथा सूचना–सञ्चार प्रविधिको प्रयोगमार्फत समाज र अर्थतन्त्रमा ल्याउन सकिने सकारात्मक परिवर्तनबारे जनचेतना फैलाउने तथा डिजिटल पहुँचमा रहेको असमानता कम गर्ने उद्देश्यले हरेक वर्ष मे...
विद्यार्थीले कलेजमै साइबर सुरक्षा, एआई र डेटा साइन्स पढ्न पाउने
काठमाडौं । नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई लक्षित गर्दै टेकपाइला इनोभेसनले बेलायतको एनसीसी एजुकेशन यूकेसँग रणनीतिक सहकार्य गरेको छ। सहकार्यसँगै अब नेपालका कक्षा ११ र १२ का विद्यार्थीहरूले आफ्नै कलेजबाट अन्तर्राष्ट्रिय स्तरका साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता...
मुस्ताङ नाकाबाट छिर्यो करोडौंको भेप, छानविन गर्दै विभाग
काठमाडौं । भन्सार विभागले मुस्ताङको कोरोला नाकाबाट हिजो राति करिब साढे १० बजेतिर दुई वटा गाडी नियन्त्रणमा लिएर छानविन अघि बढाएको छ । गाडीमा अवैध रूपमा ‘भेप’ लुकाएर ल्याइएको आशंकामा नियन्त्रणमा लिइएको हो । हाल गाडी भन्सार विभागको नियन्त्रणमा...
बालेनको सेतो सर्टसँग डिडिसीको चिजः दुधको खपत बढ्छ -अध्यक्ष दाहाल
काठमाडौं । आजको शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारको लगानी रहेको दुग्ध विकास संस्थान (डिडिसी) को कारखानामा बनेको चिज खाइरहेको तस्विर सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री बालेन्द्र शाहले सेतो सर्ट लगाएर डिडिसीमा बनेको याकको चिज खाँदै...
सरकारको स्वीकृतिबिना ३५ कम्पनीमा ५६ अर्ब लगानी, विद्युत् प्राधिकरणको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सरकारको पूर्वस्वीकृति बिना विभिन्न ३५ वटा कम्पनीमा ५६ अर्ब ८ करोड रुपैयाँभन्दा बढी सेयर लगानी गरेको तथ्य सार्वजनिक भएको छ । महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले कानूनी प्रक्रिया मिचेर गरिएको यस्तो ठूलो लगानीले राज्यको वित्तीय...
दूरसञ्चार क्षेत्रमा ३५ करोड रोयल्टी बक्यौता, ४५ सेवा प्रदायकले सरकारलाई बुझाएनन् रकम
काठमाडौं । देशभर सञ्चालनमा रहेका ४५ वटा दूरसञ्चार सेवा प्रदायकले सरकारलाई बुझाउनुपर्ने करिब ३५ करोड ३६ लाख रुपैयाँ रोयल्टी नतिरेको तथ्य बाहिर आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त विवरणका आधारमा आर्थिक वर्ष २०८०/८१ को वित्तीय प्रतिवेदनमा...
१४९ जलविद्युत् आयोजनाबाट साढे १८ करोड रोयल्टी बक्यौता, सरकारी राजस्व असुलीमा ढिलाइ
काठमाडौं । जलविद्युत् क्षेत्रमा सञ्चालनमा रहेका १४९ वटा आयोजनाले सरकारलाई बुझाउनुपर्ने करिब साढे १८ करोड रुपैयाँ रोयल्टी बक्यौता अझै तिर्न बाँकी रहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ताजा प्रतिवेदनअनुसार २०८२ साल चैत ३ गतेसम्म यस्तो बक्यौता १८ करोड...



















