पत्रकारकै मिलेमितोमा रकम झ्वाम्, प्रशासकीय अधिकृत र पत्रकारसमेतलाई भ्रष्टाचार मुद्दा

काठमाडौं । रौतहट फतुवा विजयपुर नगरपालिकामा कृषकहरूका लागि औषधि स्प्रे टंकी वितरणको टेण्डर सूचना ननिकाली सेटिङ गर्ने तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, पत्रिकाका सम्पादक, प्रकाशक र पत्रकारसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । सोमबार अख्तियारले विशेष अदालतमा आज...


विपक्षीको अवरोधपछि आधा घण्टालाई सदन स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलले अवरोध गरेका छन् । दलीय आधारमा बोल्न दिने र बैठकको गाँठो फुकाउन सभामुखले गरेको आग्रहलाई सांसदहरूले अस्वीकार गरे । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा एवं छानबिन समितिको अडानसहित विपक्षी...


लस एन्जलसमा राष्ट्रिय सुरक्षागार्डका गाडीहरुमा आगजनी, अर्बौको बीमा दावी पर्ने आंकलन

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षागार्डलाई आवश्यकताभन्दा बढी तैनाथपछि आइतबार लस एन्जलसमा हजारौं प्रदर्शनकारीले सडकमा उत्रिएर विरोध जनाएका छन् । प्रदर्शनकारीहरुले लस एन्जलसको प्रमुख सडक फ्रीवे समेत अवरुद्ध गर्ने गरी प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले आइतबार कैयौं कारहरू...


साझा यातायातको बसले कारलाई हान्यो, एकजना घाइते

काठमाडौं । ललितपुरको कुपण्डोलमा बस र कार दुर्घटनामा परेको छ । सोमबार बिहान करिब ७ बजेतिर ललितपुर महानगरपालिकास्थित कुपण्डोलमा साझा यातायातको बस र कार दुर्घटनामा परेका हुन् । दुर्घटनामा एक जना महिला घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी...


सर्वोत्तम सिमेन्टका सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत, खरेल बने नयाँ सञ्चालक

काठमाडौं । सार्वोत्तम सिमेन्ट लिमिटेडका सञ्चालक उत्सव न्यौपानेको राजिनामा स्वीकृत भएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले सञ्चालक न्यौपानेको राजिनामा स्वीकृत गरेको हो । कम्पनीको रिक्त रहेको सञ्चालक समिति सदस्य पदमा विनय खरेललाई नियुक्त...


शिक्षा, सीप र समृद्धिको अभियानमा प्रियंका भण्डारी : अनेरास्ववियु सचिवमा उम्मेदवारी

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय महाधिवेशनमा प्रियंका भण्डारीले सचिव पदमा उम्मेदवारी दिने भएकी छन्। विद्यार्थी आन्दोलनमा लामो समयदेखि सक्रिय रहिएकी भण्डारीले आफ्नो राजनीतिक र सामाजिक यात्रालाई संगठनमा योगदान दिने महत्वपूर्ण अनुभवको रूपमा प्रस्तुत गरेकी हुन्। उनले आफू...


काठमाडौंमा पानीका लागि ट्याङ्करको भरपर्नु पर्ने अवस्थाको अन्त्य हुन्छः मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका लागि ट्याङ्करको भर पर्नुपर्ने अवस्थाको अब चाडै अन्त्य हुने बताएका छन् । आज खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले आयोजना गरेको काठमाडौं उपत्यकाभित्रका खानेपानी उपभोक्ता समितिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री...


दाङमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते

काठमाडौं । दाङको तलुसीपुर–इमिलिया सडकखण्डमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् । गोलटाकुरीबाट तुलसीपुरतर्फ आइरहेको रा १ ख ४००१ नम्बरको बस आज बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया भन्ने स्थानमा दुर्घटना भएको...


टेलिकमकी प्रबन्ध निर्देशक संगिता पाहाडी विरुद्द भ्रष्टाचार मुद्दा दायर, ३३ करोड ४७ लाख बिगो मादाबी

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायतलाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । टेलिकमको बिलिङ ठेक्कासम्बन्धी प्रकरणमा अख्तियारले विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले आइतबार प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध ३३ करोड ४७ लाख...


संसद अवरोध हटाउन प्रमुख सचेतकसँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् । सभामुखले सिंहदरवारमा आज बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख...


सवारी दुर्घटनामा सशस्त्रका सइको मृयु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कमल गाउँपालिका–३ सानो केर्खास्थित गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बिओपी)मा कार्यरत...


अखिल क्रान्तिकारी डडेल्धुराको जिल्ला इन्चार्जमा अनिल बोहरा

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) डडेल्धुरा जिल्ला समितिको नेतृत्वमा अनिल बोहराको चयन गरिएको छ। केद्रिन्य समिटिले बोहरालाई जिल्लाको इन्चार्जको जिम्मेवारी दिएको हो। जिल्लाभरिका विभिन्न शिक्षण संस्थाबाट प्रतिनिधित्व गर्दै सहभागी भएका विद्यार्थी नेताहरूको सर्वसम्मत निर्णयअनुसार बोहरा...


सार्वजनिक लेखा समितिले गर्‍यो यस्ता निर्णयहरु

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए । बैठकले जगदुल्ला...


बाजुराको बाम्का बजारमा भीषण आगलागी

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिका–६ मा पर्ने बाम्का बजारमा शुक्रबार दिउँसो ग्यासको सिलिन्डर पड्किँदा भीषण आगलागी भएको छ । बजारमा रहेको एक होटलबाट खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगलागीबाट १२...


कामको गति बढाउन मन्त्री भण्डारीको निर्देशन: ‘साउनमै बजेट आउँछ, कार्यान्वयन ढिला किन?’

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कार्यालय प्रमुखहरूलाई योजनाको कार्यान्वयनमा गति दिन निर्देशन दिएका छन्। शुक्रबार बैतडीको पाटनमा आयोजित जिल्लास्थित कार्यालय प्रमुखहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले समयमै बजेट आइसक्दासमेत योजनाको ढिलो कार्यान्वयन हुनु आपत्तिजनक रहेको...


विद्यालय भवन निर्माणमा २५ लाख ५० हजार भ्रष्टाचार

काठमाडौँ ।  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ मा रहेको श्रीकृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणमा २५ लाख ५० हजार रुपैयाँ बराबरको अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। जिल्ला शिक्षा कार्यालय,...


पत्रकारको आवरणमा करोडौंको हिनामिना, भट्टसहित ७ जनाविरुद्ध १ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौँ । मन्थली नगर विकास समितिमा कार्यरत नायब सुब्बा टिका प्रसाद भट्टसहित सात जनाविरुद्ध एक करोडभन्दा बढीको भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। भ्रष्टाचार अनुसन्धानका क्रममा टिका प्रसाद भट्टले आफ्नो वास्तविक परिचय राष्ट्रसेवक कर्मचारी हुँ भन्ने...


प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित भएको हो। प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा...


दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

काठमाडौँ । दुबई- संयुक्त अरब इमिरेट्स (यूएई) दुबईमा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ (एलएलसी) पुनः सञ्चालनमा आएको छ । नयाँ कन्सेप्टसहित नेपालीको पहिलो गेष्टहाउस (पाहुना घर) आठ वर्षदेखि सञ्चालनमा आएको थियो । उक्त रेष्टुरेन्ट तीन महिना बन्द थियो...


नेपालमा इन्ड्राइभको कार्यालय उद्घाटन, सजिलै गुनासो सम्बोधन हुने

काठमाडौं । नेपालको एक अग्रणी राइड हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ। यो चालक साझेदारहरूलाई सहयोग गर्ने र शहरभरि राइडहरूको लागि सेवाको गुणस्तर बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम हो । नयाँ कार्यालयले...