राजावादी आन्दोलनले १५ सुरक्षाकर्मी र १५ प्रदर्शनकारी घाइतेः गृहमन्त्रालय

काठमाडौं । गृहमन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजावादी आन्दोलनका क्रममा १५ सुरक्षाकर्मी र १५ प्रदर्शनकारी घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार प्रदर्शन हिंसात्मक बन्दै जाँदा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । गृहमन्त्रालयले प्रदर्शनले सार्वजनिक तथा निजी सम्पत्तिमा...


राजावादीको हिंसात्मक प्रदर्शनप्रति गृहमन्त्रालयको कडा प्रतिक्रिया

काठमाडौं । गृहमन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राजावादी प्रदर्शन हिंसात्मक बनेको भन्दै कडा प्रतिक्रिया दिएको छ । मन्त्रालयका अनुसार प्रदर्शनकारीहरूले संविधानले दिएको अधिकारको उल्लंघन गर्दै हिंसा मच्चाएका छन् । गृहमन्त्रालयले आन्दोलनले स्वतन्त्रताको हकलाई नै हिंसात्मक बनाएको बताउँदै, ‘आजको घटनाले...


सरकारले कर्फ्यु आदेश जारी गरेसँगै काठमाडौंको सडकमा सेना

काठमाडौं । सरकारले कर्फ्यु आदेश जारी गरेसँगै नेपाली सेनाको टोली काठमाडौंका मुख्य सडकहरूमा परिचालन गरिएको छ । राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । शुक्रबार दिउँसो तीनकुने क्षेत्रमा भेला भएका प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि...


बीमा दोकानको दोस्रो संस्करणको फुटसल टुर्नामेन्ट बैशाखमा हुने, प्रथम हुने टीमलाई ३५ हजार पुरस्कार

काठमाडौं । बीमा दोकानले ‘स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य’ भन्ने मुल नाराका साथ दोस्रो संस्करणको इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट २०८२ सञ्चालन गर्ने भएको छ । संस्थाका सीईओ इश्वर श्रेष्ठले उक्त कार्यक्रम आगामी बैशाख ७ र ८ गते...


तीनकुने घटनाकाे जिम्मेवार राज्यसत्ता नै हाेः संयुक्त जनआन्दाेलन परिचालन समिति

काठमाडौँ ।  राजसंस्था पुनर्स्थापनाको माग गर्दै भइरहेको जनआन्दोलनको क्रममा सरकारले षड्यन्त्रपूर्वक दमन गरेको भन्दै संयुक्त जनआन्दाेलन परिचालन समितिले विज्ञप्ति जारी गरेको छ। समितिले सरकारको दमनकारी नीति र शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउन गरिएको घुसपैठको निन्दा गर्दै आन्दोलन झनै सशक्त हुने...


स्मार्ट प्रिन्टिङको अनुभव दिने ब्रदरको डीसीपी–टी८३०डीडब्लू मोडलको प्रिन्टर सार्वजनिक

काठमाडौं । जापानिज ब्रान्ड ब्रदर प्रिन्टरको नेपालका लागि आधिकारिक वितरक सागर ग्रुपले बजारमा नयाँ मोडलको प्रिन्टर ल्याएको छ । उक्त ग्रुपले ब्रदरको डीसीपी–टी८३०डीडब्लू मोडलको नयाँ प्रिन्टर बजारमा ल्याएको हो । नेपाली बजारमा आएसँगै उक्त प्रिन्टर सार्वजनिक भई बिक्री वितरण...


कोटेश्वर भाटभटेनी सुपरस्टोरमा तोडफोड र लुटपाट

काठमाडौँ । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा प्रदर्शनकारीहरूले लुटपाट र तोडफोड गरेका छन्। राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरबितर भएका प्रदर्शनकारीहरू सुपरस्टोरका सुरक्षागार्डलाई कुटपिट गर्दै जबरजस्ती प्रवेश गरेका थिए। उनीहरूले स्टोरभित्रका सामान तोडफोड गर्नुका साथै केही सामग्री बाहिर निकालेर आगजनी गरेका...


काठमाडौंमा कर्फ्यु घोषणा, कुन कुन क्षेत्र ?

काठमाडौँ । काठमाडौँका केहि क्षेत्रमा कर्फ्यु लागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका पाँच क्षेत्रमा कर्फ्यु लगाएको हो ।


काठमाडौँ उपत्यकामा कर्फ्यु लगाउने स्थानिय प्रशासनको निर्णय

काठमाडौँ । राजावादीहरुले आन्दोलन गरी रहेको क्षेत्रमा तनाब बढेपछि स्थानिय प्रशासनले कर्फ्यु लगाउने घोषणा गरेको छ । यद्यपी औपचारीक निर्णय भने बाहिर आइसकेको छैन । तिनकुनेमा खटिएको काठमाडौं प्रहरीले माइकिङ मार्फत छिट्टै कर्फ्यु सुरु हुने भएकाले आआफ्नो घर फर्किन...


राजावादी आन्दोलनकारीद्वारा नेकपा एसको पार्टी कार्यालय तोडफोड, आगो लगाइयो

काठमाडौं । काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमा राजावादी कार्यकर्ताले तोडफोड गरेका छन्। उनीहरूले कार्यालय भित्रको कोठामा आगो समेत लगाएका छन्। राजावादीको एक समूहले पार्टीको कार्यालयमा ढुंगा र इँटा प्रहार गर्दै तोडफोड गरेका हुन्। घटनापछि प्रहरी घटनास्थलमा पुगेको...


प्रचण्डको प्रश्न, ‘प्रधानमन्त्री केपी ओली राजावादीसँग मिलेको हो ?’

काठमाडौं । माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली राजावादीसँग मिलेको प्रश्न उठाएको बताएका छन्। उनले आज काठमाडौंमा आयोजित प्रदर्शनमा बोल्दै यस्तो दाबी गरेका हुन्। प्रचण्डले भने, ‘पहिला पनि उहाँ मिल्न चाहन्थे। बहिलगाडा केपी ओलीको सिद्धान्त हो।...


तिनकुनेमा प्रहरीले चलायो गोली

काठमाडौँ । राजावादीको आन्दोलनमा प्रहरीले गोलि चलाएको छ । तिनकुनेमा राजावादीहरुको आन्दोलन हिसांत्मक हुन थालेपछि प्रहरीले गोलि चलाएको हो । प्रहरीको गोलि लागेर एक जना प्रदर्शनिकारी घाइते भएका छन् ।  


राजावादी आन्दोलनमा घुसपैठ भयोः स्वागत नेपाल

काठमाडौं । आज तीनकुनेमा भएको अप्रिय घटनामा सरकारी तत्वहरुले घुसपैठ गरेको राजवादी आन्दोलनका प्रबक्ता स्वागत नेपालले जनाएका छन् । प्रबक्ता स्वागत नेपालले आफूहरुको कार्यक्रम शान्तिपूर्ण आमसभा गर्ने रहेको बताउँदै राजावादीहरुको आवरणमा सरकारले घुसपैठ गरेर अराजकता मच्चाउने तत्वहरुले अप्रिय घटना...


तीनकुनेमा प्रदर्शनकारीले खोसे प्रहरीको बन्दुक

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शन उग्र बनेपछि प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको बोकेको बन्दुक खोसेका छन्। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनको बीचमा तीनकुनेस्थित एक घरमा आगजनी भएको घटनाले स्थिति अझ तनावपूर्ण बनाएको छ। आगो निभाउन पुगेको...


ब्यवस्था परिवर्तनको आन्दोलन उग्र नै हुन्छ, यो रोकिने वाला छैनः मिश्र

काठमाडौं  । राप्रपा नेता रविन्द्र मिश्रले ब्यवस्था परिवर्तनका लागि भइरहेको आन्दोलनलाई उग्र र निरन्तर जारी रहने बताएका छन्। तीनकुनेमा राजावादीहरूको प्रदर्शन स्थलमा बोल्दै मिश्रले २०४६ को जनआन्दोलनको संकेत गर्दै आन्दोलनको उग्रता नरोकिने बताए। उनले भने, ‘ब्यवस्था परिवर्तनको आन्दोलनले धनजनको...


काठमाडौंको तीनकुनेको अवस्था तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर

काठमाडौं । काठमाडौंको तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ । राजाबादी समर्थकहरुले उग्र रुप लिदै प्रहरीमाथी समेत आक्रम गरेका यछन् । राजावादी समर्थकहरुले आगो निभाउन गएको दमकललाई समेत ढुङ्गा मुढा प्रहार गरेका छन् । उनीहरुले तीनकुनको अवस्था तनाबग्रस्त बनाएपछि प्रहरीले...


राजावादीबाट प्रहरी कुटिए, आगो निभाउन गएको दमकलमा समेत तोडफोड

काठमाडौँ । तीनकुने क्षेत्रमा जारी राजावादी प्रदर्शन उग्र बनेको छ। प्रदर्शनकारीहरूले आगो निभाउन गएको प्रहरी टोलीलाई इटा र ढुंगा प्रहार गर्दै कुटपिट गरेका छन्। घटनामा १० देखि १२ जना प्रहरी घाइते भएका छन्। कुटपिटमा परेको प्रहरी टोलीले हात माथि...


तिनकुनेको आन्दोलन स्थल नजिकको घरमा आगलागी

काठमाडौँ । राजावादीहरुको आन्दोलन चलि रहेको तिनकुने नजिकको एक घरमा आगालागी भएको छ । प्रर्दशनका क्रममा तोडफोड भएको उक्त घरमा आगालागी भएको हो । लागलागीको कारण भने खुलि सकेको छैन ।


राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई पक्राउ

काठमाडौं । राजावादी आन्दोलनका अगुवा तथा व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको हो। प्रसाईलाई नियन्त्रणमा लिएपछि तीनकुने क्षेत्रमा स्थिति थप जटिल बनेको छ। उनका समर्थकहरू आक्रोशित हुँदै नाराबाजी गरिरहेका छन्। प्रहरीले...


तीनकुनेमा राजावादी प्रदर्शन उग्र, ब्यक्तिका घरहरु तोडफोड

काठमाडौं । काठमाडौंको तीनकुनेमा जारी राजावादी प्रदर्शन उग्र बनेपछि स्थिति तनावग्रस्त भएको छ। प्रदर्शनकारीहरूले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरी स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। प्रदर्शनकारीहरूले तीनकुने आसपासका केही घरहरूबाट प्रहरीको अश्रुग्यास प्रहार...