राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको उक्त विधेयक पौडेलले आज प्रमाणीकरण गरेका हुन् ।
मुस्ताङ नाका पूर्ण सञ्चालनमा: २०९ वटा विद्युतिय गाडी भित्रिए
काठमाडौं । भन्सार विभागले रसुवा र तातोपनी नाकामा आएको प्राकृतिक विपत्तिका कारण व्यापार अवरुद्ध भएपछि वैकल्पिक व्यवस्था स्वरूप मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला नाका)लाई पूर्णरूपमा सञ्चालनमा ल्याइएको जनाएको छ। विभागका अनुसार असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको...
जगदम्बा मोटर्सले ल्यायो दुई नयाँ टीभीएस बाइक: दमदार परफर्मेन्स र स्टाइलसहित बजारमा प्रवेश
काठमाडौं । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालि, नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरकले नेपाली बजारमा दुई नयाँ मोडलका बाइक सार्वजनिक गर्ने भएको छ। कम्पनीले आइतबार विशेष कार्यक्रममार्फत टीभीएस अपाची आरटीआर १६० २भी एई बीएस६ र टीभीएस राइडर आईजीओ पहिलो...
दशैंअघि नागढुंगा सुरुङमार्गमा परीक्षण यातायात खुल्ने
काठमाडौं । लामो समयदेखि प्रतीक्षित नागढुंगा सुरुङमार्ग अब दशैंअघि नै परीक्षणका लागि खुल्ने तयारी भएको छ। आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको र सबै भौतिक संरचना तयार भइसकेको सडक विभागले जनाएको छ। दशैं आउनुभन्दा ३ देखि ४ दिनअघि काठमाडौं...
नारायणगढ–मुग्लिन सडकमा अलपत्र परेका यात्रुलाई निःशुल्क खाना–खाजा वितरण
काठमाडौं । नेपाल प्रहरी तथा स्थानीय व्यवसायीहरुले नारायणगढ–मुग्लिन सडक खण्डमा रोकिएका यात्रुहरुलाई निःशुल्क खाना तथा खाजा वितरण गरेका छन् । नारायणगढ–मुग्लिन सडक खण्डमा वर्षाका कारण लगातार पहिरो गइरहेकाले हिजोदेखि काठमाडौं उपत्यकाबाट बाहिरीएका यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुको सहजताको...
प्राप्ती तथा मर्ज गर्ने फस्र्ट माइक्रोफाइनान्सको निर्णय, यस्तो बन्यो मर्जर समिति
काठमाडौं । फस्र्ट माइक्रो फाइनान्स लघुवित्त मर्जरमा जान मर्जर समिति बनाएको छ । कम्पनीले मर्जर तथा प्राप्तिको लागि छलफल तथा आवश्यक गृहकार्य गर्न मर्जर समिति गठन गरेको छ। असोज २ गते बसेको संचालक समितिको बैठकले समिति गठन गरेको हो...
रसुवागढी हाइड्रोपावरको सीईओमा सत्यराम ज्याख्व नियुक्त
काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सत्यराम ज्याख्वलाई नियुक्त गरिएको छ । कम्पनीको असाज ३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आगामी असार २०८३ असार मसान्तसम्मको लागि सीईओ पदमा नियुक्त गरिएको हो ।
यती एयरलाइन्स २७ औं वर्षमा
काठमाडौं । नेपाली आकाशमा आफ्नै पहिचान बनाउन सफल यती एयरलाइन्स २७ औं वर्षमा प्रवेश गरेको छ। सन् १९९८ सेप्टेम्बर २१ देखि सञ्चालनमा आएको यो कम्पनीले सुरुवातदेखि नै दुर्गम भेगदेखि प्रमुख शहरसम्म हवाई यातायातलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।...
सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानका लागि करिब १० अर्ब रुपैयाँ निकासा
काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान स्वरूप करिब १० अर्ब रुपैयाँ उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कार्यक्रमअनुसार पहिलो त्रैमासमै उक्त रकम निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ । शनिबार मात्रै नौ अर्ब ८०...
माछापोखरीमा बस दुर्घटना, २० जना घाइते
काठमाडौं। काठमाडौंको माछापोखरीमा बस दुर्घटना हुदाँ १० जना यात्रु घाइते भएका छन् । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो। दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको...
सुनको मूल्य हालसम्मकै उच्च, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो । आज सुन तोलामा दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि भदौ...
होन्डाको दशैं अफर : साप्ताहिक १ लाख नगद, स्क्र्याच कुपनदेखि कम ब्याजदरमा ईएमआईसम्म
काठमाडौं । नेपालका लागि होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं घर–घरमा समृद्धिको उपहार’ नामक फेस्टिभ अफर ल्याएको छ । यस अफरअन्तर्गत होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत १ लाख रुपैयाँसम्म नगद...
सामाजिक सुरक्षा परिचयपत्र अब असोज मसान्तसम्म नवीकरण गर्न सकिने
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा परिचयपत्र नवीकरणको समयसीमा दुई महिना थप गरेको छ । गृह मन्त्रालयले सामाजिक सुरक्षा नियमावली २०७६ लाई संशोधन गर्दै अब असोज मसान्तसम्म नवीकरण गर्न सकिने व्यवस्था गरेको हो। यसअघि नियमावलीको नियम ९ को उपनियम १...
जेनजी आन्दोलनको क्षतिबाट प्रभावित भाटभटेनीले कर्मचारीलाई ननिकाल्ने, दसैँमा भत्ता दिने
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीलाई ननिकाल्ने भएको छ। कम्पनीले हाल कार्यरत करिब १० हजार कर्मचारीको रोजगारी सुरक्षित हुने बताएको छ। गत भदौ २४ गतेको तोडफोड र आगजनीका कारण भाटभटेनीका १२ वटा शाखा...
बजाज ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’: पुरानो सवारी सजिलै बदल्ने, १ लाखसम्म नगद जित्ने सुवर्ण अवसर
काठमाडौँ । नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ...
आन्दोलनको क्षतिपूर्ति दावी छिटो टुंगोमा पु-याउने नेपाल निर्जीवन बीमा व्यवसायी संघको प्रतिबद्धता
काठमाडौँ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दावी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पु¥याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरण सहित सम्वन्धित निकायमा प्रक्रीया अघि बढाउन संघले...
दशैँ–तिहारमा टाटा जेन्युइन पार्ट्सको मेला: क्यासब्याक र बम्पर उपहारसहित उत्कृष्ट अफर
काठमाडौं। टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिले दशैँ, तिहार र छठ पर्वको अवसरमा विशेष योजना ल्याएको छ। नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यावसायिक सवारी प्रयोगकर्ताहरूको...
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
काठमाडौं । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो । अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि...
बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला...
सिन्धुपाल्चोकमा हाइड्रोपावरको शेयर विवाद चर्किदा पालिका भवनमा तोडफोड
काठमाडौैँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा हाइड्रोपावर कम्पनीले दिनुपर्ने शेयरको विषयलाई लिएर तनाव चर्किएको छ। आन्दोलनरत स्थानीय आक्रोशित बन्दै गएपछि पालिका भवनमा तोडफोड भएको हो। स्थानीयको दाबीसँगै लामो समयदेखि बन्द रहेको माथिल्लो भोटेकोशी पावर कम्पनी १० दिनपछि पुनः सञ्चालनमा आएको...



















