काठमाडौंमा राजनीतिक प्रदर्शनका कारण चौतर्फी सवारी जाम
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज आयोजना हुने राजनीतिक प्रदर्शनका कारण सवारी आवागमन प्रभावित भएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार राजधानीका केही मुख्य मार्गहरूमा बिहानैदेखि सवारी जाम बढेको हो । विशेषगरी तीनकुने र भृकुटीमण्डप क्षेत्रमा सवारी चाप बढेको...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार...
संयुक्त जनआन्दोलन संयोजन समितिका प्रबक्ता बने स्वागत नेपाल
काठमाडौं । अधिवक्ता स्वागत नेपाल संयुक्त जनआन्दोलन समितिको प्रबक्ता तोकिएका छन् । राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले स्वागत नेपाललाई प्रबक्ता तोकेका हुन् । प्रबक्तामा नियुक्त भएका स्वागत नेपालले जनआन्दोलनलाई शान्तिपूर्णरुपमा निरंकुश दलतन्त्रविरुद्ध आन्दोलनको ज्वारभाटा सिर्जना गर्न...
इमाडोलमा कर्मनाशा खोलाको बगर नै बिक्री गरेको खुलासा, ८ जना पक्राउ
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल क्षेत्रमा कर्मनाशा खोलाको किनार दर्ता गरेर बिक्री गरिएको खुलासा भएको छ। सरकारी कागजात किर्ते गरी वास्तविक क्षेत्रफलभन्दा बढी देखाएर कारोबार गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा,...
‘वाडा अटो शो’ मा बिवाईडी ईभी किन्दा विशेष अफर
काठमाडौँ । बिवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि प्रारम्भ भएर आगामी फागुन १७ सम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात...
काठमाडौंमा भोलि राजावादी र गणतन्त्रवादी आमनेसामने, ट्राफिक जाम उच्च हुने
काठमाडौं । राजसंस्था पुनर्स्थापनाको पक्षमा सक्रिय संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई आफ्नो आन्दोलनको ‘कमान्डर’ तोकेको छ। समितिका संयोजक नवराज सुबेदीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। यसै क्रममा समितिले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा, आवश्यक संशोधन गरेपछि अन्ततः बुधबार निवेदन दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ। यसअघि प्राधिकरणका...
आगामि बजेटबारे अर्थ मन्त्रालयद्वारा १६ मन्त्रालयसँग छलफल, नीतिगत प्राथमिकता तय
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२।०८३ बजेट निर्माण सम्बन्धमा १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ । यसैक्रममा आज संस्कृति, पर्यटन तथा उड्डयान पर्यटन मन्त्रालसँग छलफल भएको छ । मन्त्रालयहरुसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंक...
नेपालको जलविद्युतमा लगानी गर्न भारतीय ठूला कम्पनी तयार, तीन ठाउँमा खोजे सरकारको साथ
काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि भारतीय ठूला व्यापारिक घरानाले लगानी र प्रतिफलको नीतिगत सुरक्षासहित तीनवटा ठूला समस्या समाधानमा सरकारको साथ खोजेका छन् । नेपाली राजदूतावास भारत र IFGE (Indian Federation of Green Energy)को संयुक्त आयोजना तथा...
अब न्यून रकममा नै कार चढ्ने सपना पूरा हुने, ६ लाख डाउनपेमेन्टमा नामी ईभी
काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले ग्राहकलाई लक्षित गर्दै विशेष फाइनान्सिङ अफर ल्याएको छ। विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले सहज किस्ताबन्दी सुविधासहित नयाँ अफर सार्वजनिक गरेको हो। कम्पनीका अनुसार ग्राहकहरूले अब...
संविधानभन्दा माथि बसेर काम गर्न खोज्ने कर्मचारीलाई सरकारले लगाम लगाउँछ: मन्त्री खड्का
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच प्रचारबाजी गरेर स्थापित हुने होडबाजी चलिरहेको भन्दै सरकार त्यसप्रति सचेत रहेको बताएका छन्। उनले काम नगरी मिडियाबाजी गरेर अगाडि बढ्न खोज्ने प्रवृत्तिलाई सरकारले रोक्ने चेतावनी दिए। बिहीबार काठमाडौंमा आयोजित एक...
सर्वोच्च अदालतमा कुलमान घिसिङको रिट दर्ता, पहिलो पेशी शुक्रबार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व-प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। स्रोतका अनुसार, मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो। घिसिङले उक्त निर्णय...
ग्लोबल कोडिङ प्रतिस्पर्धामा नेपाली विद्यार्थीलाई ऐतिहासिक सफलता
काठमाडौं । दुरशिक्षा एजुकेशन नेटवर्कको आयोजना तथा डिस्कभरी एजुकेसन नेटवर्क यूके र एडुटेक इन्डियाको सहकार्यमा भएको ‘इन्टरनेसनल कोडिङ कम्पिटिसन २०२४’ मा नेपाली विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् । नेपालसहित भारत, हङकङ, मिडल इस्ट, यूके, अमेरिका, अष्ट्रेलिया लगायत देशका...
चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ५.१ प्रतिशतको आर्थिक वृद्धि अनुमान
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक अवधिमा मुलुकको अर्थतन्त्रमा ५.१ प्रतिशतको वृद्धि अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यातायात लगायतका क्षेत्रमा सकारात्मक सुधार देखिए पनि समग्र आर्थिक वृद्धिदर तुलनात्मक रूपमा सामान्य रहेको छ।...
बढ्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हो ।...
प्रोगेसिभ इन्जिनियर्स एसोसिएशनमा डा. भेषराज थापा चयन, ९९ सदस्य नयाँ कार्य समिति चयन
काठमाडौं । नेकपा एमाले सम्बद्ध प्रोगेसिभ इन्जिनियर्स एसोसिएशनको १० औ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ । उक्त महाधिवेशनबाट डा. भेषराज थापाको नेतृत्वमा ९९ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । नयाँ कार्य समितिको उपाध्यक्षमा देउकाजी गुरुङ, उपाध्यक्षमा...
स्थापनाको दोस्रो बर्षमै उत्कृष्ट प्रदर्शन गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
काठमाडौं । वि. सं. २०७९ साउन १८ गते संघिय संसदबाट पारित भएको ऐन मार्फत स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आफ्नो स्थापनाको छोटो समयमा नै उत्कृस्ट प्रदर्शन गर्दैछ । उक्त ऐनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई...
मन्त्रीपरिषद्को निर्णय बिरुद्ध कुलमान गए सर्वोच्च
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई हटाउने मन्त्रीपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालतमा पुगेका छन् । घिसिङले आफूलाई गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । घिसिङले सरकारको निर्णय बदर गरी आफूलाई...
जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई इप्पानको आग्रह
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नयाँ दिल्लीमा आज भएको ‘नेपाल–भारत इनर्जी समिटमा’ बोल्दै इप्पान अध्यक्ष कार्कीले भारतीय लगानीकर्तालाई लगानीको सुरक्षा र प्रतिफलको ग्यारेन्टी...
ललितपुरको बुढीदेबी डाँडामा लागेको आगलागी अझै नियन्त्रण बाहिर, सबैलाई सचेत रहन आग्रह
काठमाडौं । ललितपुर जिल्लाको बागमती गाउँपालिका –४ मा रहेको प्युटारको बुढीदेबी डाँडामा लागेको आगलागी अझै नियन्त्रण बाहिर रहेको छ । मंगलबार साँझबाट लागेको आगालागी अझै नियन्त्रण नभएको हुँदा उक्त आगलागीबाट अन्यन्त्र समेत सर्ने सम्भावना भएकाले सम्पूर्ण नागरिकलाई सचेत रहन...




















