शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेन्डाः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लागिपरेको विश्व...


डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान जारी

काठमाडौं । नेपालकै अग्रणी डिटीएच सेवा प्रदायक डिशहोमले दशैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको छ । सो अभियान अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद...


रियलमीले ठमेलको छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्ने

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले आफ्ना ग्राहकहरूका लागि यहि असोज ५ गते शुक्रबार ठमेल स्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्ने भएको छ । उक्त फ्यान फेस्टमा रियलमीले आफ्ना नयाँ बजेट– फ्रेण्डली स्मार्टफोन मोडलहरू रियलमी ११...


प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच न्यूयोर्कमा भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेटवार्ता भएको छ । राष्ट्र सङ्घको मुख्यालयमा हिजो भएको भेटमा प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध...


डिशहोम फाइवरनेटद्वारा ‘कनेक्सनको दोब्बर उत्सव’ नयाँ अफर सञ्चालन

काठमाडौं । आजको डिजिटल युगमा छिटो र भरपर्दाे इन्टरनेट सवैको आवश्यकता बनिसकेको छ । यसै आवश्यकता लाई मध्यनजर गर्दै डिशहोम फाइवरनेटले आफ्नो अमुल्य ग्राहकहरुका लागि ‘कनेक्सनको दोब्बर उत्सव’ अफरको सुरुवात गरेको छ । यो चाडवाडको मौसममा उक्त योजना मार्फत...


आइएमईबाट रेमिटान्स पठाउने भाग्यमानीले एक करोड पाउने

काठमाण्डौ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यममार्फत पठाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौ’ योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुमध्ये एकजनाले १ करोड रुपैयाँ नगद जित्नेछन् ।...


४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने द्रुत बस सेवाको उद्घाटन

काठमाडौं । भक्तपुरको सूर्यविनायकबाट काठमाडौंको रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । यसरी सञ्चालन हुने बसहरू ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्नेछन् । काठमाडौं उपत्यकामा अत्यधिक सवारीसाधनको चापका कारण यात्रु सार्वजनिक यातायातमा समयमै गन्तव्य पुग्न कठिन भएपछि सरकारले द्रुत...


धितोपत्र बोर्डद्वारा निबन्ध प्रतियोगिता आयोजना हुने, प्रथमलाई ६५ हजार पुरस्कार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा निबन्ध प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगितामा विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका क्याम्पस तथा कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत इच्छुक विद्यार्थीहरुले भाग लिन सक्नेछन् । सहभागीहरुले ‘Investor Resiliance In...


तीज सकिएसँगै घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला २०० रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार ८०० रुपैयाँमा र तेजावी सुन प्रतितोला...


नक्कली नियुक्ति पत्र बनाई विद्यालयमा पदस्थापना भएकी यादवविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं । नक्कली नियुक्ति पत्र बनाई विद्यालयमा पदस्थापना भएको आरोपमा अख्तियारले निलम कुमारी यादवविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका वडा नं. ९ स्थित श्री रामजानकी प्राथमिक विद्यालयकी शिक्षिका निलम कुमारी यादवलाई जिल्ला शिक्षा कार्यालय,...