बिद्युत प्राधिकरणद्वारा पीपीए खुलाउने निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले (पीपीए) खुलाउने सहितका तीन निर्णय गरेको छ । प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) खुला गर्ने सहितका ३ निर्णय गरेको हो । मंगलबार बसेको सञ्चालक समिति बैठकले सरकारले १० वर्षमा...


अपर तामाकोशीका कर्मचारी आन्दोलित, भत्ता सुविधा ७५ प्रतिशत पुर्‍याउन माग

काठमाडौं ।  खाइपाइ आएको सेवा सुविधामा विभेद गरिएको भन्दै मुलुककै ठूलो ५४६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । कम्पनीमा कार्यरत दोलखा जिल्लावासी र अन्य जिल्लाका कर्मचारीहरूबीच सेवा सुविधामा विभेद गरिएको भन्दै चार दिनदेखि उनीहरू चरणबद्ध...


बैंकिङ्ग कसुरमा जिसस काभ्रेका प्रमुख दिपक कुमार गौतम पक्राउ

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी विरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।...


सुनसरीको सेन्टर प्लाजामा आगलागी

काठमाडौं । सुनसरी जिल्लाको इटहरी उपमहानगर –६ मा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ । बुधबार प्लाजामा बिहान ९ बजेर ४३ मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । गलागी लगत्तै उक्त भवनभित्र रहेका...


कुलमानलाई बिना कारण किन हटाएको भन्दै विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

काठमाडौं । विपक्षी दलहरूले विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई विना कारण हटाएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् । त्यसपछि सभामुख घिमिरेले...


बुधबार कतिमा हुदैछ सुुन–चाँदीको कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० सय रुपैयाँले बढेर १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको...


वर्षदिनमा श्री एयरको व्यापार ४ अर्ब, वित्तीय सूचक मजबुत बन्दै गएपछि रेटिङमा पनि सुधार

काठमाडौँ । वर्ष दिको अवधिमा श्री एयरलाइन्स लिमिटेडले ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । इन्फोमेरिक्स नेपालका अनुसार कम्पनीले एयरलाइन्सले सन् २०२४ मा ४ अर्ब ७ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो । जुन नाफा सन् २०२३ को...


यी हुन् मन्त्रिपरिषद् बैठकका २७ निर्णय

काठमाडौँ। सरकारले नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर नियुक्त गर्न अर्थमन्त्री विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समिति गठन गर्ने निर्णयसहित २७ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको हो। सरकारका प्रवक्ता...


सरकारविरुद्धका प्रदर्शनहरूमा सहभागी हुने रास्वपाको घोषणा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा सरकारको निर्णयको विरोध गर्दै प्रदर्शनमा सहभागी हुने घोषणा गरेको छ। रास्वपाले सरकारले गरेको निर्णयलाई बदनियतपूर्ण र भ्रष्टाचारीहरूको संरक्षणको हिस्सा भनेर आलोचना गरेको छ। रास्वपाका कार्यवाहक...


कुलमानबारे प्रधानमन्त्री ओली भने: ‘कुनै चमत्कार वा जादु भएको छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा गरिएको आलोचनालाई खारेज गरेका छन्। आज (मंगलबार) काठमाडौंमा आयोजित सुजाता कोइरालाद्वारा लिखित आत्मकथा...


कुलमानलाई हटायौ, अब उद्योगीबाट वक्यौता कहिले उठाउँछौं?: हरि ढकाल

काठमाडौं । सार्वजनिक लेखा समिति बोल्दैमा सांसद हरि ढकालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको सरकारको निर्णयलाई कायरता भन्दै कडा आलोचना गरेका छन्। उनले घिसिङलाई हटाएपछि उद्योगीहरूबाट विद्युत बक्यौता उठाउने विषयमा सरकारको धारणा स्पष्ट गर्न माग गरेका...


मन्त्री भण्डारीसँग नाडाको गुनासोः ‘व्यवसाय गर्ने वातावरण नै तयार भएन’

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले भारतिय मालवाहक साधनहरुको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक...


आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालन

काठमाडौं । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन् । मंगलबार काठमाडौँको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत...


सडकमा जनता ओर्लिरहेको बेला सत्तारुढ दलको बैठक सुरु

काठमाडौँ । कुलमान घिसिङलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई पदबाट हटाएपछि सडकमा आन्दोलन चर्कि रहेको अवस्थामा सत्तारुढ दलहरूबीच छलफल सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरू उपस्थित रहेको बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारको हालको नीति तथा समसामयिक...


कुलमान घिसिङ समर्थक र प्रहरीबीच धकेलाधकेल

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीप्रति असन्तुष्टि जनाउँदै समर्थकहरू विरोध प्रदर्शनमा उत्रिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेपछि स्वतन्त्र युवाहरूले मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा सरकारविरुद्ध नाराबाजी गरेका हुन्। विरोध प्रदर्शनका क्रममा...


राजस्व परामर्श समितिलाई इप्पानका २४ सुझाव: ‘२८ हजार ५०० मेगावाट उत्पादन नपुगेसम्म कर छुट’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आगामी आर्थिक वर्ष २०८२/८३को राजस्व, कर तथा नीतिगत व्यवस्थाका लागि २४ बुँदे सुझाव पेश गरेको छ । इप्पानले दिएका सुझावहरुमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन नपुगेसम्म जलविद्युत लगायतका ऊर्जा आयोजनालाई...


कृषि अनुदान अव पारदर्शी हुन्छः मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विगतमा कृषि अनुदानमा अनियमितता हुने गरे पनि अब पारदर्शी हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले मंगलबार आयोजना गरेको कृषिमा लगानीसम्बन्धी सम्मेलनमा उनले मन्त्रालयले हालसम्मको अनुदान विवरण...


प्रधानमन्त्रीको बिरोधमा नारा डिस्प्ले भएपछि प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुखमाथि आक्रमण

काठमाडौँ । चितवनको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमा डिजिटल सूचना बोर्ड ह्याक गर्ने घटनापछि कार्यालयमा तोडफोड तथा आक्रमण भएको छ। हिजो (चैत ११) दिउँसो १२ बजे कार्यालयको सूचना बोर्ड ह्याक गरी देशको सम्माननीय प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक शब्दहरू अपलोड गरिएको...


कुलमानकाे पक्षमा माइतिघरमा प्रदर्शन

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि काठमाडौंको माइतीघरमा उनको समर्थनमा प्रदर्शन भएको छ। युवाहरूको अगुवाइमा आयोजित प्रदर्शनमा सरकारको निर्णयको विरोध गर्दै कुलमानलाई पुनः प्राधिकरणको नेतृत्वमा ल्याउनुपर्ने माग उठाएका छन् । सहभागीहरूले सरकारको कदमलाई जनविरोधी...


संकटमा रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने, उत्पादन चैत तेस्रो सातादेखि सुरु हुने

काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आउने भएको छ । उद्योगका मेसिनहरूको मर्मत सकिएको कच्चा पदार्थ सुनिश्चित भएको र कर्मचारी काममा फर्किन सहमत भएपछि उद्योगले चैतको तेस्रो साताबाट उत्पादन प्रक्रिया थाल्ने तयारी गरेको छ...