सुनको मूल्यमा गिरावट, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा २०० रुपैयाँ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज...
केपी ओलीले कुलमान हटाउँदा पद र गणतन्त्र दुवै धरापमा, जुरुक्कै उठ्यो देश, भोलिदेखि के होला ?
समाचार टिप्पणी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका एमडी कूलमान घिसिङलाई बर्खास्त गरेपछि सिंगो देश स्तब्ध मात्रै मात्रै भएको छैन, प्रधानमन्त्री केपी ओलीको कुर्सी र वर्तमान शासन व्यवस्था नै धरापमा पर्न गएको छ । आज साँझ...
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङ बर्खास्त, ओली निकट शाक्य नियुक्त
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कूलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको छ । साथै प्राधिकरणको एमडीमा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका हितेन्द्रदेव शाक्य नियुक्त गर्ने निर्णय गरिएको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको...
संक्रमणकालीन न्याय टुंग्याउन दुई आयोग गठन गर्ने सहमति
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक निष्कर्षमा पुर्याउन दुई आयोग गठन गर्ने सहमति जुटेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा...
तीन शीर्ष नेताबीचको गोप्य भेट प्रचण्डद्वारा अस्वीकार !
काठमाडौं । नेपालको राजनीतिमा कहिले काँही अचम्म र फरक दृष्य देखिन्छन् । यतिबेला यस्तै फरक राजनीति गरिरहेका छन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । केही दिनदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलका नेता प्रचण्डसँग भेटवार्ता गर्न खोजिरहेका थिए । तर,...
ई–गभर्नेन्स ब्लुप्रिन्टलाई थप प्रभावकारी र सुरक्षित बनाउन एनपीसर्ट र सीएसआरआई नेपालको जोड
काठमाडौं । नेपाल सरकारको ई–गभर्नेन्स ब्लुप्रिन्ट २०८१ लाई थप प्रभावकारी र सुरक्षित बनाउन इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्र्ट) र सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड (सीएसआरआई) नेपालले महत्त्वपूर्ण सुझाव दिएका छन् । यी दुई संस्थाले ईगभर्नेन्स ब्लुप्रिन्टलाई थप समावेशी,...
सल्यानमा ब्रेक फेल भएर जिप दुर्घटना हुँदा १७ जना घाइते
काठमाडौं । सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सोमबार बिहान जिल्लाको सिद्ध कुमाख गाउँपालिका– ३ गतियानास्थित तिमिलेबाट सल्यान श्रीनगर आउँदै गरेको भे.१ज १२१४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा...
मोदी जलविद्युत् परियोजनामा करोडौंको चलखेल, विवादित छनोट प्रक्रिया
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको मातहत रहेको १८ मेगावाट क्षमताको अप्पर मोदी जलविद्युत् परियोजना ठेक्का प्रक्रियामा आर्थिक अनियमितता र राजनीतिक हस्तक्षेप भएको गम्भीर आरोप लागेको छ। विश्वस्त स्रोतका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) र नेपाल...
हुन्डाई क्रेटा ईभी सार्वजनिक हुँदै, उत्कृष्ट बजार पाउने अपेक्षा
काठमाडौं । नेपाली बजारमा छिट्टै हुन्डाई क्रेटा ईभी उपलब्ध हुने तयारी भइरहेको छ। नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ विद्युतीय मोडल भित्र्याउन आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। भारतमा सार्वजनिक भइसकेको हुन्डाई क्रेटा ईभीप्रति नेपाली ग्राहकले समेत चासो...
राधी विद्युतको सञ्चालकमा क्षेत्री र आचार्य नियुक्त
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको सञ्चालकमा पुनम कार्की क्षेत्री र झविन्द्र आचार्य नियुक्त भएकी छिन् । कम्पनीको चैत ११ गते सम्पन्न भएको विशेष साधारण सभाले दुबै जनालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
पानी टयांकरले ठक्कर दिँदा दुई जनाको मृत्यु
काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका –२ स्थित बेतहनीमा आइतबार पानी बोक्ने टयांकरले ठक्कर दिँदा दुई जना बालकको मृत्यु भएको छ । भे १ ख ४१०७ नं को पानी टयांकरले ठक्कर दिँदा सोही क्षेत्रका नौ वर्षीय शिउ कुमार गोदिया र...
वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गौतम निर्विरोध निर्वाचित, यस्तो छन् टिम
काठमाडौँ । वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा फेरबदल भएको छ। संघको ४९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट हरि गौतम संघको अध्यक्ष पदमा निर्विरोध चयन भएका छन्। संघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका रूपमा माधव राजपाल चयन भएका छन् भने द्वितीय उपाध्यक्षको...
घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी चाँदीको मूल्य...
४ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सरकारले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गरेर चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो । सरकारले एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौं, मनकामना सप्लायर्स भोजपुर...
कालिमाटीमा सस्तीयो तरकारीको मूल्य, यस्तो छ आजको थोक मूल्य (सूचीसहित)
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज अर्थात सोमबारको लागि तरीकारी तथा फलफुलको थोक मूल्य निर्धारण गरेको छ । समितीका अनुसार आज बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो १५, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय)...
आर्थिक विश्वव्यापीकरणको पक्षमा रहेको चीनको घोषणा
काठमाडौं । चीन सरकारले ‘आर्थिक विश्वव्यापीकरण’ लाई अगाडि बढाउने घोषणा गरेको छ । आइतबार चीनको बेइजिङमा आयोजित व्यापारिक अधिकारीहरुको एक भेलाई सम्बोधन गर्दै चिनिया उच्च नेताहरुले अमेरीकरी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लक्षित गरेर चीन आर्थिक विश्वव्यापीकरणलाई अघि बढाउनेमा प्रतिवद्ध रहेको...
विद्युत आपूर्तिको अनिश्चितताले अर्थतन्त्र धराशायी बन्ने खतरा
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको पूर्व योजना नहुँदा उद्योगहरुमा लोडसेडिङको मार नेपाल विद्युत प्राधिकरणको अकर्मण्यताले उद्योग क्षेत्र अन्धकारमा लोडसेडिङ अन्त्य गर्ने आश्वासन मात्र, कार्यान्वयन शून्य! विद्युत आपूर्तिको अनिश्चितताले अर्थतन्त्र धराशायी बन्ने खतरा काठमाडौँ नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन र कमजोर...
चन्द्रागिरि हिल्सद्वारा पैदलयात्रीबाट १०० रुपैयाँ लिएको स्वीकार, यस्तो दियो स्पष्टीकरण
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर पुग्न वैकल्पिक मार्ग प्रयोग गर्ने पर्यटक तथा दर्शनार्थीहरूबाट सेवा शुल्क लिएको स्वीकार गरेको छ। चौतर्फी आलोचना भएपछि कम्पनीले एक सूचना जारी गर्दै पैदलयात्रीबाट रकम उठाइएको स्पष्ट पारेको हो। यसअघि मन्दिरमा पैदल...
अख्तियारलाई अधिकार थपियो, स्टिङ अपरेसन पुनः लागू
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारी थपिएको छ । अख्तियारलाई घुससहित रंगेहात पक्राउ गर्ने स्टिङ अपरेसनलाई निरन्तरता दिने भएको हो। सर्वोच्च अदालतले संविधानविपरीत ठहर गरेको चार वर्षपछि संसद्बाट पारित भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०८१ मा यो व्यवस्था...
नेपालमा सार्वजनिक भयो प्रोटोन ‘ई–मास ७’, एक पटक चार्जले ४१० किलोमिटरसम्म कुद्ने
काठमाडौं । नेपाली बजारमा मलेसियन ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ७’ सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एक विशेष कार्यक्रमको आयोजना गरी यो गाडीको औपचारिक रूपमा अनावरण गरेको हो। दुई भेरियन्टमा उपलब्ध, सुरुवाती मूल्य ५६.९९...



















