टिकट ‘कन्फर्म’ गरेर मात्र आउन त्रिभुवन विमानस्थलको आग्रह
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आफ्नो टिकट कन्फर्म ९सुनिश्चित० भएपछि मात्रै विमानस्थल आउन आग्रह गरेको छ । कार्यालयले मध्यपूर्वमा जारी तनावका कारण टिकट बुकिङ सुनिश्चित भएपछि मात्रै विमानस्थल आउन आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन...
मतदान शान्तिपूर्ण बनाउन गृहमन्त्री अर्यालको उपत्यकामा अनुगमन
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायका प्रमुखहरूले काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन्। अर्यालले ललितपुर क्षेत्र नम्बर ३ मा मतदान गरेलगत्तै सबै सुरक्षा निकायका प्रमुखसहित काठमाडौं र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका...
निर्वाचनका दिन पास बिना गुडेका ९०० सवारी प्रहरी नियन्त्रणमा
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका करिब ९०० सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोग को अनुमति (पास) बिना सञ्चालन गरिएका मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनलाई उपत्यकाका विभिन्न...
काठमाडौँका सडक सुनसान, हेर्नुहोस् २१ तस्बिर
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारीसाधन आवागमनमा आज अत्यधिक कडाइ गरिएको छ। अनुमतिपत्र (पास) नलिएका सवारीसाधनलाई सडकमा चल्न रोक लगाइएको कारण उपत्यकाका मुख्य सडकहरू प्रायः सुनसान देखिएका छन्। उपत्यकाका विभिन्न चोक–चोकमा ट्राफिक प्रहरीले कडा सुरक्षा जाँच सञ्चालन गरेका...
निर्वाचन बिथोल्न खोज्ने दुई जना चितवनबाट पक्राउ
काठमाडौं । चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१० मा रहेको नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। धादिङ गल्छी गाउँपालिका–१ घर भई...
झापा–५: साढे १ बजेसम्म ४५ प्रतिशत मत खस्यो
काठमाडौँ । झापा–५ मा बिहीबार दिउँसो साढे १ बजेसम्म करिब ४५ प्रतिशत मत खसिसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार हाल मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा जारी छ। उक्त क्षेत्रमा प्रमुख राजनीतिक प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका अध्यक्ष केपी...
पोखरामा पास बिना चलेका ११३ सवारीसाधन प्रहरी नियन्त्रणमा
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले निर्वाचनको दिन बिना पास सञ्चालन गरिएका ११३ सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार बिहान ११ बजेसम्म गरिएको अनुगमनका क्रममा १०७ वटा दुईपाङ्ग्रे र ६ वटा चारपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिइएको हो। प्रहरीले निर्वाचनको...
देशभर बिहान ११ बजेसम्म १०.१८ प्रतिशत मत खस्यो
काठमाडौँ । निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार आजको निर्वाचनमा बिहान ११ बजेसम्म १९ लाख २३ हजार ८२४ मतदाता मतदानमा सहभागी भएका छन्। यो कुल मतदाता संख्याको १०.१८ प्रतिशत हो। हाल निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९...
बालेन सवार हेलिकोप्टर निर्वाचन आयोगले फर्काएको खुलासा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचन आयोगको अनुमति नलिई हेलिकप्टरमार्फत झापा जान खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएका छन्। शाहले काठमाडौँमा मतदान गरेपछि हेली एभरेस्टको हेलिकप्टर चढेर झापा जान प्रयास गरेका थिए। तर विमानस्थल स्रोतका अनुसार...
१०७ वर्षीय ज्येष्ठ नागरिकले गरे मतदान
काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी १०७ वर्षीय गणेशबहादुर रावतले आज मतदान गरेर नागरिक कर्तव्य पूरा गरेका छन्। निर्मल आधारभूत प्राथमिक विद्यालय, बन्केवास्थित मतदान केन्द्रमा रावतले आफ्नो मताधिकार प्रयोग गरे। मतदानपछि उनले मत दिन पाउँदा अत्यन्त खुशी लागेको...
सर्लाही ४ मा कांग्रेस र रास्वपाबीच विवाद, ढुंगामुढा भएपछि एउटा केन्द्रमा मतदान स्थगित
काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा मतदान रोकिएको छ। कांग्रेस र रास्वपाबिका प्रतिनिधिहरूबीच मतदाता सूची र मतदान प्रक्रियालाई लिएर विवाद भएपछि स्थानीय श्री प्राथमिक विद्यालयमा मतदान स्थगित गरिएको हो। स्थानीय निर्वाचनमा रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले बलरा–४...
देशभरि २३ स्थानमा शंकास्पद वस्तु फेला, नेपाली सेनाद्वारा डिस्पोज
काठमाडौं । देशभरका विभिन्न २३ स्थानमा शंकास्पद वस्तु राखेर जनतालाई डराउने प्रयास भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार काठमाडौंका दुई ठाउँसहित ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, बाग्लुङ, बाँके, कपिलवस्तु, बर्दिया, कञ्चनपुर लगायतका स्थानमा शंकास्पद वस्तु...
बालेन्द्र शाह सवार हेलिकप्टर झापा अवतरण नगरी काठमाडौं फर्कियो
काठमाडौं । बालेन्द्र शाह सवार हेलिकप्टर खराब मौसमका कारण झापा जिल्ला मा अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको छ। जानकारी अनुसार हेली एभरेस्टको नाइन एन–एओबी नम्बरको हेलिकप्टरमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाहसहित पाँच सदस्यीय टोली बिहान ९ः१२ बजे...
निर्वाचनका दिन हवाई यात्रुका लागि नेपाल पर्यटन बोर्डको निःशुल्क सटल बस सेवा
काठमाडौँ । निर्वाचनका दिन सवारीसाधन सञ्चालनमा हुन सक्ने असहजतालाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्ड ले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरूको आवागमन सहज बनाउन निःशुल्क सटल बस सेवा सञ्चालन गरेको छ। बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने यात्रुहरूलाई लक्षित...
ओली–बालेन प्रतिस्पर्धाले तातेको झापा–५: साढे १० बजेसम्म २५ प्रतिशत मत खस्यो
काठमाडौँ । झापा क्षेत्र नम्बर ५ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहान साढे १० बजेसम्म करिब २५ प्रतिशत मतदान सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ। यस निर्वाचन क्षेत्रमा प्रमुख प्रतिस्पर्धीका...
दोलखाको मालु मतदानस्थलमा तनाव बढेपछि हवाई फायर
काठमाडौं । दोलखाको एक मतदान केन्द्रमा विवाद चर्किएपछि प्रहरीले हवाई फायर गरेको छ। मतदान प्रक्रियाका क्रममा सामान्य विवाद बढ्दै गएपछि स्थिति तनावग्रस्त बनेको थियो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले चेतावनीस्वरूप हवाई फायर गरेको...
काठमाडौंका १० वटै क्षेत्रमा उत्साहपूर्ण र शान्तिपूर्ण मतदान
काठमाडौं । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा जारी रहेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार जिल्लाभर रहेका ८१७ वटै मतदान केन्द्रमा मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ। बिहानैदेखि मतदाता...
देशैभर मतदान सुरु, सबैतिर शान्तिपूर्ण
काठमाडौं । आज विहान ७ः०० बजेदेखि देशैभरि मतदान सुरु भएको छ । जेनजी आन्दोलनपछि विघटन गरिएको प्रतिनिधि सभाको आज निर्वाचन भइरहेको हो । देशैभरि आज विहान ७ः०० बजेको निर्धारित समयमा मतदान सुरु भएको छ । हालसम्मको विवरण अनुसार देशैभरि...
श्री एयरलाइन्स जहाजको टायर पड्कियो
काठमाडौँ । श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ। काठमाडौंबाट सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको ९एन–एओएल दर्ता नम्बरको जहाजको टायर पड्किएको हो। उक्त जहाज काठमाडौंबाट दिउँसो १ः५२ बजे सुर्खेत पुगेको थियो। जहाजमा चालक दलसहित ५० यात्रु सवार रहेका...
राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा शीतल निवास पुगेर प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग भेट गरेकी हुन्। भेटमा प्रधानमन्त्री कार्कीले चुनावको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएको सचिवालयले जनाएको छ। उनले...



















