सुख्खा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत खहरे खोला नजिकै सुख्खा पहिरो जाँदा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । आज साउन १२ गते मंगलबार बिहान करीब ९ बजेको समयमा मुग्लिन नजिकै रहेको खहरे खोलामा अचानक सुख्खा पहिरो खसेपछि...


सुनको मूल्यमा भारी गिरावट, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा चार हजार ३०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आज...


थ्रीस्टार हाईड्रोपावरको सीईओमा सन्दीप अधिकारी नियुक्त

काठमाडौँ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्दीप अधिकारी नियुक्त गरेको छ । कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई कम्पनीको सीईओको जिम्मेवारी दिएको हो ।


बजेट कार्यान्वयनमा निजी क्षेत्रको साथ खोज्दै अर्थमन्त्री, तीन दर्जन उद्योगपतिसँग आज विशेष छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालका अग्रणी उद्योगपतिहरूसँग विशेष छलफल गर्ने भएका छन्। अर्थमन्त्रीको सचिवालयका अनुसार उत्पादनमूलक उद्योग सञ्चालन गर्दै मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याएका झन्डै तीन दर्जन उद्योगपतिलाई सहभागी गराएर अर्थ मन्त्रालयमा...


भ्रष्टाचारका अभियुक्त साथमा राखेर भएको एमाले र नेकपाको सहमति कति दिन टिक्ला ?

समाचार टिप्पणी नेपालको राजनीतिमा एउटा भनाइ निकै चर्चित छ– यहाँ स्थायी शत्रु र स्थायी मित्र हुँदैनन्, स्थायी हुन्छ केवल स्वार्थ। पछिल्ला दुई दशकका राजनीतिक घटनाक्रम हेर्दा यो भनाइ पटक–पटक सत्य साबित भएको देखिन्छ । चुनावअघि एक अर्कालाई भ्रष्ट, अयोग्य,...


बागमति नदिमा खसेका नरेश रोक्काको बीर अस्पतालमा उपचार जारी

काठमाडौं । आज अपरान्ह बागमति नदिमा खसेर घाइते भएका प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्वित सिईओ नरेश रोक्का खतरा मुक्त अवस्थामा बीर अस्पतालमा उपचार गराइरहेका छन् । थापाथलीस्थित बागमति नदि किनारामा अपरान्ह चार बजेको समयमा घाइते अवस्थामा स्थानीयबासीले देखेपछि प्रहरीलाई...


१० हजार रुपैयाँ घुससहित गौरीगञ्ज–१ का वडा सचिव अजय कुमार साह पक्राउ

काठमाडौँ ।  झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजय कुमार साह घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न सेवाग्राहीसँग घुस मागेर दुःख–हैरानी दिएको भन्ने सूचना तथा उजुरीका आधारमा...


सुनसरी घटनापछि गृहको ‘एक्सन’: सीडीओसहित उच्च अधिकारी फेरिए

काठमाडौँ ।  गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ। यस्तै, कोशी प्रदेश प्रहरी...


सांसदहरुलाई स्वकीय भर्ना गर्ने बाटो खुल्ला, सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौँ । सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अदालतको यो आदेशसँगै सांसदहरूले स्वकीय सचिव नियुक्त गर्ने बाटो खुलेको हो । न्यायाधीश विनोद शर्माको...


डाक्टरको सुरक्षा माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग सहित चिकित्सकहरुले आज माइतीघरमा प्रदर्शन गरेका छन् । गत शनिबार बेलुका करिब ४०–५० जनाको समूहले डा. प्रमोद राममाथि मरणासन्न हुनेगरी आक्रमण गरिएको थियो...


व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले माग्यो उच्च अदालत र विशेष अदालतसँग कैफियत प्रतिवेदन

काठमाडौँ । बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई अलग मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टले सर्वोच्च अदालतमा दिएको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सम्बन्धित अदालतहरूबाट कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले उच्च...


अनधिकृत पैठारी, भण्डारण र बिक्री–वितरण नगर्न विभागको चेतावनी

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुको अनधिकृत पैठारी, भण्डारण तथा बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ। विभागले सोमबार सूचना जारी गर्दै निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार सरकारले विभिन्न समयमा नेपाल राजपत्रमार्फत...


चन्द्रागिरिमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहान २ः५८ बजे सतुङ्गलबाट कलङ्कीतर्फ जाँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ गइरहेको लु १...


आईपीओको तयारीमा रहेको प्रभु हेलिकप्टरको व्यापार साढे २८ करोड, खुम्बु क्षेत्रबाट ५८% आम्दानी

काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी गरी रहेको प्रभु हेलिकप्टरले वर्षदिनको अवधिमा साढे २८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/०८२ (२०२५) मा २८ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । कम्पनीले आर्जन...


सुनसरी तनावग्रस्त: कर्फ्यु उल्लङ्घनपछि आगजनी र तोडफोड, सेना परिचालन

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा निषेधाज्ञा तथा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपमा सुरक्षाकर्मीको गोली लागेर २४ वर्षीय एक युवकको...


राजस्व अनुसन्धान विभाग खारेजीसहित आर्थिक नीतिविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक ऐनमार्फत लागू गरेका विभिन्न व्यवस्था संविधानविपरीत रहेको र ती प्रावधानका कारण राज्यलाई अर्बौँ रुपैयाँको आर्थिक क्षति पुग्ने दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। चार्टर्ड एकाउन्टेन्ट तथा...


नागढुङ्गा सुरुङमार्ग उद्घाटन, ‘नेपाल सुरुङ युगमा प्रवेश गर्‍यो’

काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा आयोजित विशेष समारोहबीच सुरुङमार्गको उद्घाटन गरिएको...


धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु

काठमाडौँ ।  धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल...


बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ...


सानिमा बैंकको नाफा ३ अर्ब ५५ करोड, अधिकांश वित्तीय सूचकमा उल्लेखनीय प्रगति

काठमाडौँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकका अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ अर्ब ५५ करोड १ लाख रुपैयाँ खुद...