१२ संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपबाटै हेर्न सकिने
काठमाडौं । सरकारले देशका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत सार्वजनिक गर्न शुरु गरेको छ । नेपाल सरकारको शासकीय सुधार कार्यसूचीअनुसार कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागले साउन...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १३ गतेका लागि विदेशी मुद्राको विनिमयर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५३.०७ रुपैयाँ र बिक्रीदर १५३.६७ रुपैयाँ तोकिएको छ । त्यसैगरी एक युरोपियन युरोको खरीददर १७३.८३ रुपैयाँ र...
आज माइतीघरमा चिकित्सकले विरोध प्रदर्शन गर्ने, देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प
काठमाडौं । नेपाल चिकित्सक संघको आह्वानमा आज काठमाडौंको माइतीघर मण्डलामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गर्ने भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र त्यसपछि वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा हिजोदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य...
बालेनपछि अर्थमन्त्री पनि ‘एक्सन मोड’मा: उद्योगीसँग ५ घण्टा संवाद, के के भयो कुराकानी?
काठमाडौं । पछिल्लो समय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिकामाथि चौतर्फी प्रश्न उठिरहेका बेला उनले निजी क्षेत्रका उद्योगी–व्यवसायीसँग लामो समयसम्म प्रत्यक्ष संवाद गर्दै सरकार लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको सन्देश दिएका छन्। बालेन शाहले लगातार निजी क्षेत्रका प्रतिनिधिसँग छलफल...
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष गोल्छासँग एक करोड धरौटी मागियो
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा हिमालयन रि इन्स्योरेन्स कम्पनीका निवर्तमान अध्यक्ष शेखर गोल्छासँग जिल्ला अदालत काठमाडौंले एक करोड धरौटी माग गरेको छ । बीमा कसुर तथा धितोपत्र सम्बन्धी कसुरमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न...
बालेनलाई भारत भ्रमणको निम्तो
काठमाडौं । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणको निम्तो दिएको बताएका छन् । उनले भारतीय विदेश मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन् । यद्यपि भ्रमणको मिति लगायत अन्य जानकारी भने खुलाइएको...
लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध, निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्न उच्च प्राथमिकताका साथ काम गरिरहेको भन्दै ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी तथा व्यवसायीलाई आह्वान गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका...
नेपालभर राष्ट्रिय एआई शिक्षा शुरु गर्न क्यान महासंघ र महर्षि कलेजबीच साझेदारी
काठमाडौं । नेपालको डिजिटल इकोसिस्टमलाई तीव्रताका साथ अगाडि बढाउन कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महर्षि कलेज बीच पाँच वर्षको रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सहकार्यको मुख्य उद्देश्य कृत्रिम बौद्धिकता (एआई)...
धौलीगङ्गा पावरस्टेसनको बाँध खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बैतडीले धौलीगङ्गा पावरस्टेसनको सिस्ट सरसफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १४...
प्रेस स्वतन्त्रता र पत्रकारको अधिकार सुनिश्चित गर्न बालेनलाई पत्रकार महासंघको सातबुँदे ज्ञापनपत्र
काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा मातहतका काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस विभिन्न माग गर्दै बालेनलाई सातबुँदे ज्ञापनपत्र बुझाएका छन् । सोमबार जिल्ला हुलाक कार्यालय, ललितपुरमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पठाइएको हो । महासंघले...
चिकित्सकमाथिको आक्रमणको विरोधमा देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, बिरामी मारमा
काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछिका घटनाको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ। सेवाबन्दीका कारण उपचारका लागि अस्पताल पुगेका हजारौं बिरामी प्रभावित भएका छन् ।...
खाद्य गुणस्तरमा लापरवाही: चार उद्योगविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । न्यूनस्तरका खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध पाँच वटा मुद्दा दर्ता गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अन्तर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको जनाएको...
एम्बुलेन्सको दुरुपयोग गरी १५ लाख भ्रष्टाचार, पूर्व वडाध्यक्षमाथि मुद्दा
काठमाडौं । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नं. ५ का पूर्व वडाध्यक्ष विजय कुमार यादवविरुद्ध एम्बुलेन्सको दुरुपयोग गरी १५ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भारत...
एनसेलले सर्वसाधारणको खाताबाट अनधिकृत रुपमा ब्यालेन्स काट्दै, नियामक निकाय मुकदर्शक
काठमाडौँ । मोबाइल डेटा पूर्ण रूपमा बन्द गरेर वाई फाई प्रयोग गरिरहेका बेला पनि ग्राहकको मेन ब्यालेन्सबाट निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले धमाधम रकम काटी रहेको तथ्य बाहिर आएको छ । ग्राहकलाई कुनै जानकारी नै नदिई कम्पनीले...
बीमा प्राधिकरणको तीन वर्ष पुरानो त्यो निर्णय, सर्वोच्चको फैसलाले हिमालयन रिसहित पाँच कम्पनीमाथि पर्दैन थप आर्थिक भार
काठमाडौं । प्रिमियम मूल्यमा आईपिओ जारी गरेका बीमा कम्पनीहरुलाई थप कुनै भार नपर्ने देखिएको छ । नियामक बीमा प्राधिकरणले २०८० सालमै आवश्यक निर्णय गरिसकेकोले अहिलेको सर्वोच्च अदालतको फैसलाले कुनै पनि प्रभाव नपर्ने तथा थप प्रोभिजन गर्नु नपर्ने अवस्था रहेको...
पत्रिकामा टेन्डर विज्ञापन रोक्ने कानुनविरुद्ध सर्वोच्चमा पूरक रिट दर्ता
काठमाडौं । सार्वजनिक खरिदसम्बन्धी सूचना दैनिक पत्रिकामा प्रकाशित गर्न नपर्ने व्यवस्था गरिएको सार्वजनिक खरिद ऐन, २०६३ को संशोधनविरुद्ध सर्वोच्च अदालतमा पूरक रिट निवेदन दर्ता भएको छ । अधिवक्ताद्वय अनन्तराज लुइँटेल र रामप्रसाद पुडासैनीले सोमबार सर्वोच्च अदालतमा पूरक रिट दर्ता...
तार व्यवस्थापन र भूमिगत पूर्वाधारमा सरकारको अनुगमन, समयमै काम सक्न निर्देशन
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अव्यवस्थित तार व्यवस्थापन तथा भूमिगत पूर्वाधार निर्माणमा ऊर्जा र सञ्चारमन्त्री सहितको संयुक्त टीमले स्थलगत अनुगमन गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराज भक्त श्रेष्ठ सहितको संयुक्त...
आईपीओअघि नर्भिक इन्टरनेशनल हस्पिटलको वित्तीय प्रदर्शन सुदृढ, ९ महिनाको व्यापार २ अर्ब नाघ्यो
काठमाडौँ । आईपीओ निष्कासनको तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले नौ महिनामै २ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। अस्पतालले गत आर्थिक वर्षको नौ महिनामा २ अर्ब ४ करोड ४० लाख रुपैयाँको कारोबार भएको हो। ओपीडी र...
नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा सोमबार कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र नगरपालिकाका नगर प्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गरेका हुन्...
सुख्खा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत खहरे खोला नजिकै सुख्खा पहिरो जाँदा सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । आज साउन १२ गते मंगलबार बिहान करीब ९ बजेको समयमा मुग्लिन नजिकै रहेको खहरे खोलामा अचानक सुख्खा पहिरो खसेपछि...



















