अदालतबाट धरौटीमा छुटेकी अमला रोका फेरी प्रहरीको नियन्त्रणमा

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालतको आदेशले धरौटीमा रिहा भएकी अमला रोकालाई फेरी प्रहरीले पक्राउ गरेको छ । सम्पत्ति शुद्धिकरण विभागबाट पत्र आएपछि उनलाई नियन्त्रणमा लिएर पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। रोकालाई गत...


रासायनिक मल आपूर्तिका लागि २८ अर्ब ८२ करोड विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रासायनिक मल आपूर्तिका लागि २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले सो जानकारी...


इरानले तेल आपूर्तिको महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज बन्द गर्ने, विश्व तेल बजारमा तनाव

काठमाडौँ । इरानको संसदले अमेरिकाको हवाई आक्रमणको जवाफमा स्ट्रेट अफ हर्मुज बन्द गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव पारितसँगै विश्वका पेट्रोलियम मूल्यमा असर पार्न सक्ने जोखिम देखिएको हो । स्ट्रेट अफ हर्मुज विश्वव्यापी तेल र ग्यास आपूर्तिको...


सहकारी क्षेत्रमा सरकारको कडाइप्रति महासङ्घको असन्तुष्टी

काठमाडौं । सहकारी क्षेत्रको नियमनका नाममा संकुचन हुने खतराप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय सहकारी महासङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीसग सीधा संवाद गर्दै नीति र निर्देशिकामा पुनरावलोकनको माग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको भेटमा महासङ्घकी अध्यक्ष ओमदेवी...


भोलि सबै सांसद सदनमा अनिवार्य उपस्थित हुन एमालेको ह्वीप

काठमाडौं । नेकपा एमालेले असार १० (भोलि) गते आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन भनेको छ । नेपाल सरकारको तर्फबाट गत जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२–८३ को विनियोजन विधेयक (बजेट) सार्वजनिक...


सरकारी रकम मिलिमतोमा खाने तीन जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतको २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा कुमारी बैंकका तत्कालिन कर्मचारीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत कम्प्युटर...


इजरायलबाट फर्कन ८८५ नेपालीले नाम दर्ता: परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन इच्छुक ८८५ जनाले नाम दर्ता गराइसकेको जानकारी दिएकी छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सम्बोधन गर्दै मन्त्री राणाले इजरायल–इरानबीच जारी युद्धका कारण स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूको विवरण संकलन गर्न...


इसेवा र टच एन गोबीच सहकार्य, मलेसियाबाटै सामाजिक सुरक्षा कोषमा योगदान

काठमाडौँ । अब मलेसियामा बसोबास गरिरहेका नेपालीहरूले सामाजिक सुरक्षा कोषमा डिजिटल माध्यममार्फत सजिलै योगदान गर्न सक्ने भएका छन्। नेपालको प्रमुख डिजिटल रेमिटेन्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफर र मलेसियाको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक टच एन गो वालेटबीच भएको...


घाम पावरले जित्यो उर्जा क्षेत्रमा ग्लोबल क्लाइमेट पुरस्कार

काठमाडौँ । नेपालको घाम पावरले सन् २०२५ को किलिङ कर्भ प्राइज जितेको छ। विश्वभरका जलवायु परिवर्तनविरुद्ध लड्ने प्रभावकारी समाधानलाई प्रदान गरिने यो एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो। ग्रामीण समुदाय र उद्योगलाई वितरण आधारित स्वच्छ सौर्य ऊर्जामार्फत सशक्त बनाउँदै जलवायु...


सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउन अपरिहार्य: खानेपानी मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मुलुकको कुल जनसङ्ख्याको करिव ६६ प्रतिशत शहरी जनसङख्या र बाँकी शहर उन्मुख क्षेत्र रहेको हुँदा परिवर्तित जीवन शैलीका कारणले बढ्दो खानेपानीको मागको चुनौतीलाई व्यवस्थापन गर्दै सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउनु अपरिहार्य रहेको बताएका...


डेडिकेटेड र ट्रंक लाइनको बक्यौता अब उठ्छ: ऊर्जा मन्त्रीको आश्वासन

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले डेडिकेटेड र ट्रंकलाइन बक्यौता चाँडै उठ्ने बताएका छन्। प्रतिनिधि सभा बैठकमा उठेको प्रश्नको जवाफ दिदै उनले यस्तो बर्ताका हुन् । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठान...


बिआइएस नविकरण रोकिँदा रुमलिएका सिमेन्ट उद्योगः निर्यातमा एक अर्बको गिरावट, फेरि जम्ला नेपाली ब्रान्ड ?

काठमाडौं । व्यापार घाटा कम गर्न महत्त्वपूर्ण योगदान पु-याउने आशामा रहेको सिमेन्ट उद्योगका लागि चालु आर्थिक वर्ष २०८१/८२ अपेक्षाभन्दा चुनौतीपूर्ण रह्यो । नेपाली सिमेन्ट उद्योगले पछिल्लो केही वर्षयता निर्यातमा उल्लेख्य वृद्धि गर्दै आएको भए पनि भारततर्फको निर्यातमा देखिएको असहजता...


जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषबाट थप १ लाख उपलब्ध हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन् । स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका...


अफरोडको हिरो टुनल्यान्ड जि ७: नेपालमा धमाकेदार आगमन, कति छ मूल्य ?

काठमाडौं । विश्वकै पहिलोपटक २३ दिनभित्र आठवटा अग्ला र कठिन अफ-रोड भूभागहरू पार गरेर इतिहास रच्न सफल फोटोन टुनल्यान्ड जी ७ नेपालमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ। राजधानीको पुलचोकस्थित ‘द प्लाजा’मा एक भव्य समारोहको आयोजना गरी फोटोनको अत्याधुनिक पिकअप...


मकर जितुमाया सुरी हाइड्रोपावरको अध्यक्षमा सरस्वती राई नियुक्त

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको अध्यक्षमा सरस्वती राइ नियुक्त भएकी छिन् । कम्पनीका तत्कालिन अध्यक्ष हिमाल गुरुङले दिएको राजिनामा स्वीकृत भएपछि राईलाई अध्यक्षमा नियुक्त गरिएको हो । कम्पनी सञ्चालक समितिको असार ८ गते बसेको सञ्चालक समितिको बैठकको...


सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार बढेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।...


मध्यपूर्वका लाखौं नेपालीको ज्यान जोखिममा

काठमाडौँ । इरान–इजरायल युद्ध चुलिंदै गएपछि त्यसको प्रत्यक्ष असर मध्यपूर्वमा रोजगारीका लागि गएका लाखौं नेपाली कामदारमाथि देखिन थालेको छ। इरान र इजरायलबीच चलेको हालसम्मकै ठूलो सैन्य झडपमा अमेरिकासमेत खुलेर सहभागी भएसँगै यो क्षेत्र पुनः भीषण द्वन्द्वको केन्द्र बन्न थालेको...


बीवाईडीको ‘डल्फिन २०२५’ सार्वजनिकः आकर्षक डिजाइन र अत्याधुनिक सुविधा, मूल्य कति ?

काठमाडौं । नेपाली बजारमा बीवाईडीको नयाँ मोडलको गाडी सार्वजनिक गरिएको छ। साइमेक्स इंकले ‘बीवाईडी डल्फिन २०२५’ नामक विद्युतीय गाडी औपचारिक रूपमा सार्वजनिक गरेको हो। आइतबार आयोजित एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको यस नयाँ मोडलमा अत्याधुनिक सुविधाहरू समावेश गरिएका छन्...


कालो ब्यानरमा ‘टेक एण्ड पे फिर्ता गर’ भन्दै सामाजिक सञ्जालमा आए ऊर्जा उद्यमी

काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिदमा ‘टेक एण्डे पे’ (लिउ र तिर) प्रावधान फिर्ता लिन माग गर्दै ऊर्जा उद्यमीहरु सामाजिक सञ्जालमा आएका छन् । ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई मेन्सन गरेर पीपीएमा...


७२ जिल्ला विदेशीलाई लिजमा दिन डा. सिंहको प्रस्ताव, संसदमा हंगमा

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधिसभामा व्यंग्य गर्दै नेपालका पाँच जिल्लामा मात्र बजेट दिने सरकारको नीति प्रति आक्रोश पोखेका छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै उनले बाँकी ७२ जिल्लालाई अमेरिका, चीन र भारतलाई लिजमा दिन प्रस्ताव गरेका हुन्।...