इरानको राष्ट्रपति कार्यालयमा इजरायलको हवाई आक्रमण
काठमाडौँ । इजरायली सेनाले इरानस्थित राष्ट्रपति कार्यालयमाथि हवाई आक्रमण गरेको दाबी गरेको छ। इजरायल डिफेन्स फोर्सेसले टेलिग्राममार्फत जारी गरेको विज्ञप्तिमा राष्ट्रपति कार्यालय र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदलाई निशाना बनाइएको उल्लेख छ। त्यस्तै, सेनाले एक सैन्य तालिम संस्था र सरकारका...
मध्यपूर्वमा चर्किँदो द्वन्द्वबीच अमेरिकाद्वारा खाडी मुलुकका दूतावास बन्द
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी क्षेत्रमा बढ्दो सुरक्षा तनावका बीच विभिन्न देशस्थित आफ्ना दूतावास तथा कूटनीतिक मिसनहरूको सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। साथै, जोखिमयुक्त क्षेत्रमा रहेका कर्मचारी र नागरिकलाई देश छोड्न निर्देशन समेत...
फेब्रुअरीमै १ लाख ५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
काठमाडौँ । सन् २०२६ को फेब्रुअरी महिनामा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्यामा उत्साहजनक सुधार देखिएको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको तथ्याङ्क उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार उक्त महिनामा १ लाख ५ हजार ४ सय ४१ जना पर्यटक...
मध्यपूर्वमा रहेका नेपालीको विवरण संकलन गर्न वेबसाइट सञ्चालन
काठमाडौं । मध्यपूर्वमा रहेका खाडी देशमा युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीको अवस्थाबारे सूचना संकलन गर्न परराष्ट्र मन्त्रालयले वेबसाइट सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले मंगलबारदेखि यो वेबसाइट सञ्चालनमा ल्याएको हो । यही वेबसाइटमार्फत आएका सूचनाको आधारमा...
सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका मतदान अधिकृतको निधन
काठमाडौँ । सर्लाहीमा निर्वाचन ड्युटीमा खटिएका एक कर्मचारीको अकस्मात् निधन भएको छ। सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा खटिएका मतदान अधिकृतको मंगलबार दिउँसो ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रौतहट घर भएका ४२...
ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी
काठमाडौँ । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ। करिब साढे ३ बजेदेखि सो थकालीमा आगलागी भएको हो । घटनाको जानकारी पाएलगत्तै प्रहरी र दमकलको टोली खटाइएको जनाइएको छ । आगो नियन्त्रणका लागि प्रयास जारी रहेको प्रहरीले जनाएको छ।...
इन्धन अभावको हल्ला निराधार, व्यवसायी घिमिरे भन्छन्- ‘तत्काल संकट आउने देखिँदैन’
काठमाडौं । पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व: नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा घिमिरेले यस्तो...
२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची सार्वजनिक
काठमाडौं । सरकारले विक्रम संवत् २०८३ सालका लागि सार्वजनिक बिदा र कार्यालय समय निर्धारण गरेको छ। मन्त्रिपरिषद्को फागुन १३ गतेको बैठकले यस सम्बन्धमा निर्णय गरेको थियो। निर्णयअनुसार, विक्रम संवत् २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरिका लागि...
रास्वपा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज
काठमाडौँ । धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्ष उम्मेदवार किशोरी शाहको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। उनलाई बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप लागेकाले उम्मेदवारी खारेज गरिएको हो। कर्जा सूचना केन्द्रको अद्यावधिक विवरण अनुसार...
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन
काठमाडौं । इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ। अघिल्लो संस्करणको सफलतापछि कम्पनीले यसपटक अभियानलाई अझ परिष्कृत र प्रभावकारी बनाउँदै आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई सम्मान तथा पहिचान गर्ने उद्देश्यले क्याम्पेन अघि बढाएको जनाएको छ।...
इरानद्वारा तेल र ग्यास आपूर्तिको समुद्री जलमार्ग बन्द, मूल्य तीव्र बढ्ने जोखिम!
काठमाडौँ। होर्मुज जलडमरू बन्द गरिएको घोषणा गर्दै इरानले सो क्षेत्रबाट तेल पारवहन हुन नदिने चेतावनी दिएको छ। तेलका लागि क्षेत्रीय शक्तिहरू ‘प्यासी’ रहेको आरोप लगाउँदै इरानले आवश्यक परे पाइपलाइन तथा ढुवानी संरचनामाथि प्रहार गर्ने समेत संकेत गरेको हो। इरानले...
निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । सुन आज तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ...
बानेश्वरमा टिपरको ठक्करबाट नायब सुब्बाको मृत्यु
काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु भएको छ । इनरुवा नगरपालिका– ५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नायब सुब्बा पदका कर्मचारी हुन् ।...
मध्यपूर्व युद्धले राजधानीमा पेट्रोल हाहाकार: पम्पमा लाइन, निगम भन्छ- ‘इन्धन आपूर्ति नियमित’
काठमाडौँ । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने आशंकासँगै नेपालमा पेट्रोलियम पदार्थको अभाव हुने हल्ला फैलिएको छ । यही हल्लाले राजधानी काठमाडौँसहित विभिन्न स्थानका पेट्रोल पम्पमा अस्वाभाविक भीड देखिएको छ । उपभोक्ताहरू सम्भावित मूल्यवृद्धि...
आज चन्द्रग्रहण लाग्दै, नेपालबाट १ घण्टा देखिने
काठमाडौं । आज फाल्गुन १९ गते मंगलबार (फाल्गुन शुक्ल पूर्णिमा तिथि) ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो ग्रहण नेपालबाट साँझ करीब १ घण्टासम्म देखिनेछ। यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास भए पनि काठमाडौँबाट साँझ ६ बजेर...
काठमाडौंमा दुई गाडीमा आगजनी
काठमाडौं । काठमाडौंको महाराजगञ्ज र नैकापमा दुई वटा गाडीमा आगजनी गरिएको अवस्थामा फेला परेको छ। महाराजगञ्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको टोयोटा कार आगजनी गरिएको अवस्थामा फेला परेको हो। घटनास्थलमा मेडिकल व्यवसायी...
प्रतिनिधिसभा निर्वाचनका लागि ४८ घण्टे मौन अवधि लागू
काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार हुने निर्वाचनको तयारी अन्तर्गत सोमबार मध्यरातदेखि ४८ घण्टे मौन अवधि लागू भएको छ। निर्वाचन आचारसंहिताअनुसार मतदान शुरु हुनुभन्दा ४८ घण्टाअघि देखी मतदान प्रक्रिया सम्पन्न नहुँदासम्म यो अवधि कायम रहन्छ। यस अवधिमा प्रचारप्रसार,...
चालु आर्थिक वर्षको विकास बजेट खर्च आठ महिनामा २० प्रतिशतमात्रै, निर्माण क्षेत्रमा मजदुर अभाव प्रमुख चुनौती
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का लागि छुट्याइएको पुँजीगत बजेटमध्ये अझै २० प्रतिशत मात्र खर्च भएको छ। सरकारले जेठ १५ मा विकासका लागि ४ खर्ब ७ अर्ब रुपैयाँ छुट्याएको भए पनि महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार फागुन १७...
चुनाव शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन देशबासीलाई प्रधानमन्त्री कार्कीको आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन देशबासीलाई आह्वान गरेकी छन्। सोमबार देशबासीको नाममा सम्बोधन गर्दै उनले चुनावको अवसरमा होलीको खुसी साट्ने प्रस्ताव राखिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘आउनुहोस्, होलीको खुसी साटौं।...
उम्मेदवारबाट मतदाताले पैसा लिएमा ५० हजार जरिवानादेखि एक वर्षसम्म जेल सजाय हुने
काठमाडौं । निर्वाचन आयोगले मतदातालाई राजनीतिक दलका प्रतिनिधि वा उम्मेदवारबाट उपहार, पुरस्कार, नगद वा जिन्सी सामग्री लिन नपाइने चेतावनी दिएको छ। आयोगका अनुसार मतदानको अधिकार प्रयोग गरेबापत कुनै किसिमको बकस, इनाम वा सार्वजनिक भोजमा सहभागी हुनु पनि कानूनविपरीत हुनेछ।...




















